झापा, मंसिर २८ । पार्टी भित्रको बैचारिक बहसलाई घनिभुत र एकता मजबुत बनाउन नेतृत्वलाई दबाब दिन भन्दै आज झापाको दमकमा सत्तारुढ नेकपा निकटका बिद्यार्थीहरुको प्रदेशस्तरीय भेला आयोजना गरिएको छ । पार्टीको केन्द्रिय तहमा शीर्ष नेताहरुबीच पार्टी सञ्चालनमा बिधि प्रकृयाका बिषयलाई लिएर बहस चलिरहेका बेला तल्लो तह सम्म गुटगत बहस र भेलाहरुको आयोजना गर्ने क्रममा अध्यक्ष Read More…
Day: December 13, 2020
सांसद कार्कीद्वारा निन्दाखोला सिंचाई आयोजनाको शिलन्यास
मेचीनगर, मंसिर २८ । मेचीनगर नगरपालिमा निन्दाखोला सिंचाई आयोजना सञ्चालनमा आउने भएको छ । प्रदेस सरकार भौतिक तथा पुर्वाधार विकाश मन्त्रालयबाट कुल ५ करोड ३४ लाखको लागतमा बन्न लागेको मेचीनगर वडा नम्बर ८ स्थित निन्दाखोला सिंचाई आयोजनाको एक कार्यक्रमका बिच आईतबार संघिय सांसद सुरेन्द्र कुमार कार्की (पार्थ) ले सिंचाई आयोजनाको शिलन्यास गरेका छन् । सिंचाई Read More…
गृहलक्ष्मी साकोसको सेवा अब इटाभट्टामा पनि
मेचीनगर, मंसिर २८ । गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको मेचीनगर–७ इटाभट्टामा सेवा केन्द्र सञ्चालन गरिएको छ । मेचीनगर–९ धुलावारी बजारमा मुख्य कार्यालय रहेको गृहलक्ष्मी बचत तथा ऋण सहकारी सस्थाको आइतवार एक कार्याक्रमका बिच इटाभट्टामा सेवा केन्द्रको उद्घाटन गरिएको हो । प्रदेश सांसद माननिय गोपालचन्द्र बुढाथोकीले कार्यालयको रिवन काटेर उद्घाटन गरेका थिए । कार्याक्रममा मेचीनगर–७ Read More…
पोखरीमा डुबेर ३ बालिकाको मृत्यु
तेह्रथुम, मंसिर २८ । छथर गाउँपालिका–६ सुदापमा ३ जना बालिकाको प्लास्टिकको पोखरीमा डुबेर मृत्यु भएको छ । स्थानीय कृषक समूहले सिँचाइका लागि निर्माण गरेको प्लास्टिक पोखरीमा पौडी खेल्ने क्रममा सोही वडाकी कोपिला लिम्बूका छोरीहरू ७ वर्षीया रञ्जना र ६ वर्षीया रोजनी तथा देवेन्द्र लिम्बूकी आठ वर्षीया छोरी सुहानाको मृत्यु भएको वडाध्यक्ष टेकराज आङखेवाले जानकारी दिए Read More…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं, मंसिर २८ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ । निगमले वृद्धि गरेको मूल्य शनिबार रातिदेखि नै लागू भएको छ ।निगमले डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँ तथा पेट्रोलमा एक रुपैयाँ मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसन ९आईओसी०ले डिसेम्बर १ मा पठाएको मूल्यसूचीको आधारमा स्वचालित मूल्यअनुसार स्थानीय बजारमा पनि मूल्य Read More…





