हेटौँडा, २२ पुस । हेटौँडा लेडी जेसीजको अध्यक्षमा अन्जना श्रेष्ठ निर्वाचित हुनु भएको छ । आज सम्पन्न शाखाको निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित भएको हो । यस अघि उम्मेदवारीमा दावी विरोध परेपछि निर्वाचन आयोगल े निर्वाचन रोकेको थियो । उक्त निर्वाचन कार्यलाई विभिन्न माध्यबाट सुचना प्रकाशित गरी निर्वाचन कार्यलाई अघि बढाईको थियो । शाखाको Read More…
Day: January 6, 2021
पानीमा डुबेर बालकको मृत्यु
झापा, पुस २२ । झापाको शिवसताक्षी नगरपालिका–२ हिमाली चोक बस्ने बिष्णु कार्कीको ११ बर्षीय छोरा बिबेक कार्कीको नहरको पानीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घरदेखि ५०० मिटरको दुरीमा रहेको नहरमा पौडी खेल्ने क्रममा पानीमा डुबी घाइते भएका बालकलाई तत्काल उद्धार गरी उपचारको लागि लाइफ लाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका Read More…
प्रतिनिधि सभा विघटनविरुद्ध परेको मुद्धाको अर्को सुनुवाई २९ गते हुने
काठमाडौं, पुस २२ । संसद विघटनविरुद्ध परेको मुद्धाहरुको अर्को सुनुवाई एक हप्ता पर सरेको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनविरुद्धको रिट नहेर्ने भएपछि आजको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्धाहरुको अर्को सुनुवाई आउने २९ गते बुधबार हुने निर्णय गरेको छ । पुस १० गते हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा Read More…
प्रतिनिधि सभा विघटनबारे आजदेखि सर्वोच्च अदालतले निरन्तर सुनवाइ गर्दै
काठमाडौं, पुस २२ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनविरूद्ध परेका निवेदनमाथि आजदेखि निरन्तर सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको संवैधानिक इजलासले गएको १० पुसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय तथा सभामुखलाई १९ गतेसम्म लिखित जवाफ पेस गर्न आदेश दिएको थियो। आदेश बमोजिम तीन वटै निकायले लिखित जवाफ बुझाइसकेका छन्। सोही इजलासले २२ पुसदेखि नियमित सुनुवाइका लागि Read More…
प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ: पूर्वन्यायाधीश गिरीशचन्द्र लाल
काठमाडौं, पुस २२ । सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालले संसद पुनर्स्थापनामा हुने बताएका छन्। जनता समाजवादी पार्टीले गरेको अन्तरक्रियामा पूर्वन्यायाधीश लालले संविधानको व्याख्या गर्दा सर्वोच्चले संसदको पुनर्स्थापना गर्नैपर्ने बताए। उनले संसद पुनर्स्थापनामा ढुक्क रहन आग्रह गरे। प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्दा संविधानका दुई धारा उल्लेख गरेकाले राजनैतिक मुद्दामात्रै भन्न नमिल्ने बताए। अदालतले पुनर्स्थापनाको विरुद्धमा फैसला Read More…





