बाहुण्डाँगी, माघ ११ । रामेछाप जेसीजले बृहत रक्तदान गरेको छ । शनिबार नेपाल रेड्क्रस सोशाइटी रामेछापमा जेसिजले जिल्लामा विभिन्न अस्पताहरुमा रगतको अभाव भएको अवस्थालाई ध्यानमा राख्दै बृहत रक्दान कार्यक्रम गरेको हो । सो क्रममा ज्ल्लिाका ब्यापारी, पत्रकार, बुद्धजीवि, समाजसेवी, जेसिजका पदादिकारी, युवा नेता कार्याकर्ताहरु ३१ जनाले रक्तदान गरेको जेसिजले जनाएको छ । रक्तदान कार्यक्रमलाई सम्बोधन Read More…
Day: January 24, 2021
सुयोगले सम्हाले दमक जेसीज २०२१ को नेतृत्व
बाहुण्डाँगी, माघ ११ । दमक जेसीज बर्ष २०२१ को नवनिर्वाचित कार्यसमितिको पदभार तथा सपथ ग्रहण सम्पन्न भएको छ । आइतबार आयोजित कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कमल कटुवालले २०२१ का नवनिर्वाचित अध्यक्ष सुयोग खरेललाई अध्यक्षको चेन प्रदान गरेर पद हस्तान्तरण गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए । शाखाका अध्यक्ष कमल कटुवालको सभापतित्व तथा Read More…
आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समीक्षा, पूँजीगत खर्च ५० अर्ब ८२ करोड र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ
काठमाडौं, माघ ११ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७७/७८ को बजेटको अर्धवार्षिक समीक्षा गरेको छ । सम्बन्धित मन्त्रालयहरुका सचिवहरुको उपस्थितिमा अर्थ मन्त्रालयले बजेटको समीक्षा गरेको हो । समीक्षा कार्यक्रममा प्रस्तुत जानाकरी अनुसार २०७७ पुससम्ममा पूँजीगत खर्च ५० अर्ब ८२ करोड रुपैयाँ १४.४० प्रतिशत र चालू खर्च ३ खर्ब ४२ अर्ब ३६ करोड रुपैयाँ ३६.०८ प्रतिशत Read More…
बुधबारे जेसीजको निरन्तर एकपछि अर्काे कार्यक्रम आजबाट ‘आहा स्कूल’कार्यक्रम शूरु
बाहुण्डाँगी, माघ ११ । बुधबारे जेसीजले विद्यालय र विद्यार्थी लक्षित कार्यक्रम ‘आहा स्कुल’को आइतबार सुभारम्भ गरेको छ । बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले ‘आहा स्कुल, जहाँ म पढ्न मात्र होइन अघि बढ्न आएको हो । यहाँ भगवान रुपी गुरुहरु हुनुहुन्छ, जस्लाई मैले मात्र होइन मेरा अभिभावकले पनि विश्वास गर्नु भएको छ ।’ भन्ने Read More…
प्रचण्ड-नेपाल पक्षले ओलीलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट हटायो, अब के गर्लान ओली ?
काठमाडौं, माघ ११ । नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । बैठकपछि सो पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको अध्यक्षसमेत रहेका ओलीलाई पार्टी अनुशासन उल्लंन गरेकोले कारबाही गरेको बताए । Read More…
पर्वत जेसीजद्वारा गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशाला कुश्मालाई खाद्यान्न सहयोग
बाहुण्डाँगी, माघ ११ । पर्वत जेसीज द्वारा गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशाला कुश्मा पर्वतका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ । पर्वत जेसीजले संस्कृत पाठशालामै एक कार्यक्रम आयोजना गरी खाद्यान्न हस्तान्तरण गरेको हो । सामाजिक सेवा संगै धर्म संस्कृतिको संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्छ भन्ने उद्देश्यले गुप्तेश्वर बेदबेदाङ्ग संस्कृत पाठशालामा सहयोग गरेको जेसीजले बताएको छ । कार्यक्रममा Read More…
सामुहिक बलात्कार आरोपमा प्रहरी जवानसहित दुई जना पक्राउ
काठमाडौं, माघ ११ । रुपन्देहीमा बलात्कार आरोपित प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन्। कञ्चन गाउँपालिकामा सामुहिक बलात्कार र नग्न फोटो सार्वजनिक गरेको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका हुन्। गत कात्तिक २३ गते कञ्चन गाउँपालिका ४ भैसाहीमा दुईजना दिदी बहिनीसँगै बसेको बेला एक जनामाथि सामुहिक बलात्कार भएको थियो। अर्को एक जनाको नग्न फोटो खिचेका Read More…
गायक दुर्गेश थापालाई पुत्र लाभ
काठमाडौं, माघ ११ । गायक दुर्गेश थापालाई पुत्र लाभ भएको छ । दुर्गेशले उनीहरूको बिहेको खबरलाई सार्वजनिक गरेका थिएनन्। उनले उनकी पत्नी प्राची लामाले शनिबार सन्तानलाई जन्म दिएको खबर सार्वजनिक गरेका हुन् । आमा र छोरा दुबैको स्वास्थ्य अवस्था राम्रो रहेको छ। पछिल्लो केही महिनादेखि भने दुर्गेश र प्राचीले सामाजिक संजालमा सम्बन्धलाई खुलाउने प्रयास गरेका Read More…
नगर प्रमुख आचार्यद्वारा बाल सुवोधिनी माविको उद्घाटन, आजदेखि मावि तहको पढाई हुने
मेचीनगर, माघ ११ । झापाको मेचिनगर–१४ मा रहेको दुहागढिको बाल सुवोधिनी माध्यमिक विद्यालय आज विधिवत रुपमा उदघाटन भएको छ । मेचीनगर –१४ स्थित दुहागढीमा रहेको बाल सुबोधिनी माध्यमिक विद्यालयको आज मेचिनगर नगरपालिका नगर प्रमुख विमल आचार्यले उदघाटन गरेका हुन । यस अघि निमावि तहसम्म पढाइ भइरहेको विद्यालय आजबाट औपचारिक रुपमा ९ कक्षा सम्म पढाइ हुने Read More…
बलात्कार आरोपमा वडाध्यक्ष पक्राउ
काठमाडौं, माघ ११ । रामेछापको मन्थली नगरपालिका वडा नम्बर–१० का अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत ठिमीको टोलीले जिल्ला प्रहरी कार्यालय रामेछापसँगको समन्वयमा वडा अध्यक्ष भरत बहादुर बोहरालाई पक्राउ गरेको हो । बोहराबिरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरिएको महानगरीय प्रहरी वृत ठिमीका डिएसपी ऋषिराम कँडेलले बताए । रामेछापबाट पक्राउ गरेर उनलाई भक्तपुर Read More…










