विचार

बन्द हडताल के का लागि ?

लिजा भण्डारी झापा, माघ २२ । २-३ महिना अघिसम्म कोरोनाले गर्दा जनता र देश थला पर्ने गरिसम्म सबै मिलेर देशनै बाँडीचुँडी हुन्छ या त्यस्तो महामारीको बेलामा समेत जनताले तिरेको कर सोहरेर हुन्छ पेट त भरेका नै थिए। अहिले उनीहरूको भागबन्डा नमिल्दा सबैले दुःख पाउनुपर्ने ? काम गर्ने ले गर्न पाएनन, पढ्ने ले पढ्न पाएनन्, गन्तव्यमा Read More…

राजनीति

ओली समूहको आमसभा भोलीः काठमाडौं बाहिरबाट गाडीका गाडी कार्यकर्ता ओसारिंदै

काठमाडौं, माघ २२ । नेकपा ओली समूहको शुक्रबार हुन लागेको सभाका लागि कार्यकर्ता काठमाडौं भित्रिन थालेका छन् । नेकपा प्रचण्ड–माधव समूहले बिहीबार गरेको आमहड्तालका कारण देशभर यातायात अवरुद्ध भएपनि ओलीका कार्यकर्ता भने काठमाडौं भित्रिएका हुन् । थानकोट नाकाबाट मात्रै ५० गाडीमा मानिस काठमाडौं भित्रिसकेका छन् । जिल्ला जिल्लाबाट ओसार्ने क्रम जारी छ । शुक्रबार नेकपा ओली Read More…

अन्य

बुधबारे जेसीजले जेसीहरूलाई दियो एमआइएस अपडेटिङ तालिम

बाहुण्डाँगी, माघ २२ । बुधबारे जेसीजले बिहिबार बोर्डका पदाधिकारीलाई एमआइएस अपडेटिङ तालिम प्रदान गरेको छ । बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुधबारे जेसीजका पूर्व अध्यक्ष प्रकाश भण्डारीको प्रमुख आतिथ्यमा तालिम सम्पन्न भएको हो । तालिमको सहजिकरण जेसी देबु बानियाँले गरेका थिए । तीर्थ तिम्सिनाको संयोजकत्वमा भएको तालिममा जेसीज आस्था बुधबारे जेसीजका कानुनी सल्लाहकार Read More…

समाचार

बन्दकर्ताद्धारा मलामी बोकेको बस तोडफोड, किरियापुत्री घाईते

काठमाडौं, माघ २२ । नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको बन्दका क्रममा सञ्चालन गरेको भन्दै किरिया पुत्री बोकेको तोडफोड गरिएको छ । देवघाटबाट आज बिहीबार भरतपुर तर्फ आउँदै गरेको बसमा प्रदर्शनकारीहरुले तोडफोड गरेका हुन् । प्रदर्शनकारीले देवघाटमा अन्त्येष्टि कर्म सकेर जगतपुर जान आउँदै गरेको ना ४ ख ३७३१ नम्बरको बसमाथि आँपटारीमा तोडफोड गरेका हुन । किरायापुत्री Read More…

कला धर्म संस्कृती मनोरञ्जन

सोनाम ल्होछारको अवसरमा बृह्त साँस्कृतिक कार्यक्रम हुने

मेचीनगर, माघ २२ । झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा २८५७ औं सोनाम ल्होछारको अवसरमा राष्ट्रिय तथा अन्तराष्ट्रिय ख्यातीप्राप्त कलाकारद्वारा बृह्त साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । नेपाल तामाङ उत्थान मञ्च मेचीनगरको आयोजनामा हुन लागेको बृह्त साँस्कृतिक कार्यक्रममा ईण्डियन आईडल प्रशाान्त तामाङ, चर्चित गायक डम्बर नेपाली, उत्तमजंग लिम्बुलगायका ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने आयोजक समितिका सचिव Read More…

राजनीति

आम हड्ताल सफल बनाउन प्रचण्ड पनि सडकमा

काठमाडौं, माघ २२ । आम हड्ताल सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि सडकमा निस्किएका छन्। प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन्। प्रचण्ड-नेपाल समूहले बिहीबार संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ। हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन्। नेता नारायणकाजी रत्नपार्कको जुलुसको नेतृत्व Read More…

खेलकुद

पिएसजीको सहज जित

काठमाडौं, माघ २२ । फ्रेन्च लिग वानमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित आत्मसाथ गरेको छ । बुधबार राति घरेलु मैदानमा पिएसजीले निम्सलाई ३–० गोलले हराएको हो । पेरिसमा पिएसजीलाई जिताउन एन्जल डी मारिया, पाब्लो सराबिया र किलियन एम्बाप्पेले समान एक–एक गोल गरे । खेलको १८औँ मिनेटमा डी मारियाले गोल गर्दै पिएसजीलाई Read More…

खेलकुद

बार्सिलोना सेमिफाइनलमा प्रवेश

काठमाडौं, माघ २२ । बार्सिलोना कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु टोली ग्रानडामाथि ५–३ को जित निकाल्दै बार्सिलोनाले अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा एन्टोइन ग्रिजमन र जोर्डी अल्वाले समान दुई गोल तथा एक गोल फ्रान्की डि जोङले गरे । ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल Read More…