संघ \संस्था

बुटवल लेडी जेसीजको पदहस्तान्तरण सम्पन्न (फोटो फिचरसहित)

बाहुण्डाँगी । बुटवल लेडी जेसीजको २५औं पद हस्तान्तरण तथा सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । २०२० की अध्यक्ष कल्पना कुसुम पाण्डेले २०२१ की अध्यक्ष शर्मिला रानालाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण सहित सपथ ग्रहण गराएकी थिइन् । साथै नवनिर्वाचित अध्यक्ष रानाले आफ्नो २०२१ को टिमलाई मनोनित गरी सपथ ग्रहण गराइन । विदाइ मन्तव्य Read More…

शिक्षा

पूर्व प्र अ बरालको पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्प रोपण

झापा, माघ २५ । पशुपति मावि पूर्व विद्यार्थी समाजले पूर्व प्रधानाध्यापक स्व. टेकबहादुर बरालको ९ औँ पुण्य स्मृतिमा फूलबारी निर्माण तथा पुष्प रोपण कार्यक्रम सम्पन्न गरेको छ ।मेचीनगर नगरपालिका वडा नं. ४ स्थित पशुपति माविका पूर्व विद्यार्थीहरुले आइतबार विद्यालयमा स्व.बरालको पुण्य स्मृति तथा विद्यालयको स्थापना दिवसको अवसर पारेर उक्त कार्यक्रम गरेको हो । हरेक वर्ष पूर्व Read More…

समाचार

प्रदेश नं १ को प्रदेशसभा बैठक फेरि स्थगन

विराटनगर, माघ २५ । प्रदेश नम्बर १ को प्रदेशसभा बैठक फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको छ । नेकपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समूहले अवरोध गरेपछि सभामुख प्रदीप भण्डारीले फागुन ९ गतेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिएका थिए । आइतबार दिउँसो बसेको प्रदेशसभा बैठक ओली समूहका सांसदहरुले अवरुद्ध गरेका थिए । Read More…

राजनीति

नेबिसंघ धुलाबारी माविको सभापतिमा बिवश

मेचीनगर, माघ २५ । धुलाबारी मावि नेपाल विद्यार्थी संघ (नेबिसंघ) ईकाई कमिटीको सभापतिमा बिवश न्यौपाने चयन भएका छन् । अाईतबार धुलाबारी मावि परिसरमा सम्पन्न अधिवेशनले न्यौपानेको सभापतित्वमा ७५ सदस्यीय कमिटी चयन भएका हुन् । समितिकाे उपसभापतिमा पूजा सङ्ग्रौला, दिया कुवँर, बिनिता थापा र सौगात उप्रेती सचिवमा सन्देश निरौला र रिया ढुङ्गाना चयन भएका छन् । Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा प्रि इन्डक्सन तथा मोटिभेसनल तालिम सम्पन्न

बाहुण्डाँगी धनकुटा लेडी जेसीजले महिलालाई सचेत र एकतावद्धरूपमा सामुहिक लक्ष्य प्राप्तीको लागि संगठित र जागरूक बनाउने उद्देश्यले “Pre- Induction & Motivational Training” तालिम । सम्पन्न गरेको छ । शाखाका १५ जना सदस्य रहेको तालिममा नेपाल जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनिल भेटवालले प्रशिश्रण गराउनु भएको थियो । सहभागिलाई प्रशिश्रक भेटवालले महिला जेसीजको विगत, वर्तमान र Read More…

संघ \संस्था

क्यान्सर विरुद्ध साइकल र्याली

बाहुण्डाँगी । क्यान्सर विरुद्धको जागरण साइकल र्याली अभियान सम्पन्न गरेको छ ।कयान्सरविरुद्ध चेतना छरौँ, वातावरण जोगाएर साइकल चडौँ, स्वस्थ्य रहौँ, दुरी कायम गरौँ भन्ने मुल नाराका साथ साइकल र्याली सम्पन्न गरेको हो । ७ सयको सहभागिता रहेको र्यालीले अन्नपूर्ण पोष्ट कोर्पाेरेट तिनकुनेबाट सुरु भइ बानेश्वर माइतीघर, थापाथली, त्रिपुरेश्वर, भद्रकाली, रत्नपार्क, दरवार मार्ग, सोह्रखुट्टे, लैनचौर, बालाजु, Read More…

संघ \संस्था

कालिका जेसीजद्धारा लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । यसै वर्ष मात्र भलबारी महाधिवेशनबाट पूर्ण स्वीकृति पाएको कालिका जेसीजले वर्ष २०२१ को पहिलो कार्यक्रमका रुपमा शाखा पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ । शाखाका पदाधिकारी तथा सदस्यहरु समेत सहभागि रहेको तालिममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष तथा गैडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले प्रशिश्रण गराउनु भएको थियो । प्रशिश्रक सापकोटाले शाखामा रहेका पदाधिकारीहरुको काम Read More…

विचार

‘भागरथी भट्ट हत्याको अनुसन्धान निर्मला पन्तको जस्तै नहोस्’

काठमाडौं, माघ २५ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले बैतडीकी भागरथी भट्टको हत्यामा संलग्न दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। उनले उक्त घटनाका कारण आफू मर्माहित भएको बताएका छन्। आइतवार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता कोइरालाले यो घटनाको दोषीलाई कारबाहीको मागसमेत गरेका छन्। डा. शेखर कोइरालाले भने, ‘ बैतडीको दोगडाकेदार गाउँपालिका वार्ड नं ७ चडेपानी निवासी Read More…

संघ \संस्था

बाहुण्डाँगी जेसीजमा सागर कार्कीको विदाई दिपक बरालको इन्ट्री

बाहुण्डाँगी, माघ २५ । बाहुण्डाँगी जेसीजको ९ औँ पदहस्तान्तरण तथा अवार्ड वितरण समारोह शनिवार सम्पन्न भएको छ । वर्ष २०२० का अध्यक्ष सागर कार्कीले वर्ष २०२१ का अध्यक्ष दिपक बराललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्तरण गर्दै सपथ ग्रहण गराएका थिए । साथै नवनिर्वाचित अध्यक्ष बरालले विभिन्न पदमा मनोनित गर्दै टिमलाई सपथ ग्रहण गराएका थिए Read More…

संघ \संस्था

दमक जेसीजले शुरु गर्यो स्यानेटरी प्याड उपयोगीता र प्रयोगको बिषयमा सचेतना अभियान

बाहुण्डाँगी, माघ २५ । दमक जेसिजको नयाँ आएको नेतृत्वले सामाजिक उत्तरदायित्व वहनका लागि आफ्ना कार्यक्रमहरु शुरु गरेको छ । यसै क्रममा पहिलो कार्यक्रम अन्र्तगत बिद्यार्थीहरुलाई स्यानेटरी प्याडको प्रयोगका उपयोगीताको बिषयमा सचेतना शुरु गर्दै स्यानेटरी प्याड बितरण गरेको छ । महिनावारी हुँदा अहिले पनि धेरै बिद्यार्थीहरु बिद्यालय आँउदैनन् । स्यानेटरी व्याड प्रयोग गर्न नजान्ने तथा लजाउने Read More…