विविध

मेचीनगरकी एक किशोरी तीन दिनदेखि सम्पर्कविहीन

मेचीनगर, फागुन ६ । मेचीनगर-९ मागुरमाडीकी २० वर्षीया किशोरी आशा लिम्बू तीन दिनदेखि बेपत्ता भएकी छन् । स्थानीय कविशिरोमणि माविमा गएको मंगलबार सरस्वती पूजामा सहभागी भएर निस्किएपछि दिउँसोबाट उनी परिवारसँग सम्पर्कविहीन भएको दाजु मिलन लिम्बूले बताए । ‘पूजा गर्न भन्दै बिहान स्कूल गएकी थिइन्, १० बजेतिर साथीहरुसँगै घर आएर खाना खाएपछि फेरि स्कूलतिरै गइन्’ उनले Read More…

संघ \संस्था

प्रचण्ड–नेपाल पक्षको रवैया परिवर्तन नभए प्रदेशसभा भंग हुनसक्छः मुख्यमन्त्री राई

विराटनगर, फागुन ६ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविस्वासको प्रस्ताव दर्ता गराएका प्रचण्ड–माधव पक्षका सांसदहरुले गल्ती स्विकार गर्ने वा सभामुखले अविश्वासको प्रस्ताव खारेज गर्ने दुवै निर्णय नभए प्रदेश सभा भंग हुन सक्ने मुख्यमनत्रीले चेतावनी दिएका छन् । आफु प्रदेश सभा भंग गर्ने पक्षमा नरहे पनि प्रचण्ड–माधव समूहको रबैया परिवर्तन नभए प्रदेशसभा नै Read More…

खेलकुद

आईपीएल: सन्दिप लामिछाने अक्सनमा अनसोल्ड !

काठमाण्डौं, फागुन ६ । आसन्न १४ औ संस्करणको ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको अक्सनमा नेपाली लेगस्पिनर सन्दिप लामिछाने अनसोल्ड भएका छन् । भारतको चेन्नईमा जारी खेलाडी छनोट प्रक्रियामा सन्दिपलाई कुनै टोलीले भाउ नलगाएका हुन् । सन्दीपको न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ थियो । मिनी अक्सनमा सन्दिपलाई कुनै टोलीले लिने रुची नदेखाएपनि कुनै टोलीको आग्रहमा Read More…

समाचार

सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफः न्यायापालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा दृढताका साथ उभिई रहेको छु (पूर्ण पाठसहित)

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले आफू सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको बताएका छन् । बिहीबार सर्वोच्च अदालतमा आफूविरुद्ध परेको अवहेलना मुद्दाको लिखित जवाफमा प्रधानमन्त्री अ‍ोलीले आफू १४ वर्ष जेल बसेको बताउँदै विधिको शासन, शक्ति पृथकीकरणको सिद्धान्त, स्वतन्त्र न्यायापालिका, मानव अधिकार र समतामुलक समाजको पक्षमा रहेको बताएका छन्। ‘म सत्यसँग Read More…

अर्थ

अर्थ मन्त्रालयद्वारा आगामी आर्थिक वर्षको बजेट गृहकार्य सुरु

काठमाडौं, फागुन ६ । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/८९ को बजेट निर्माणका लागि गृहकार्य सुरु गरेको छ। यसै क्रममा अर्थ मन्त्रालयले बुधबार पूर्वअर्थ सचिवहरुसँग छलफल कार्यक्रम आयोजना गर्यो। पूर्वअर्थसचिवहरुले कोभिड–१९ महामारीका कारणबाट अप्ठ्यारो स्थितिमा पुगेको अर्थतन्त्रलाई पुनरुत्थान गर्ने गरी आगामी आर्थिक वर्षको बजेटलाई केन्द्रित गर्न सुझाव दिएका छन्। उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता Read More…

शिक्षा

परीक्षा हलभित्र टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

काठमाडौं, फागुन ६ । दैलेख जिल्लाको पश्चिममा पर्ने आठबीस नगरपालिका–६ सिंहासैनमा रहेको कालिका माध्यमिक विद्यालयका एक जना विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ । २०७७ साल मंसिरमा सञ्चालित कक्षा १२ को परीक्षामा सहभागी रहेका विद्यार्थी रोसनकुमार शाहीले परीक्षाको मर्यादा विपरित परीक्षाको समयमा भए गरेका कार्यलाई टिकटक बनाई सामाजिक सञ्जालमा राखेको हुनाले परीक्षा रद्ध गर्दै Read More…

समाचार

अवहेलना मुद्दाबारे लिखित जवाफ पेश गर्दै प्रधानमन्त्री ओली

काठमाडौं, फागुन ६ । अवहेलना मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्ने भएका छन् । बिहीबार प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भट्टराईलाई बाजे वकिल भनेर दायर भएको अवहेलना मुद्दामा अदालतमा लिखित जवाफ पेश गर्ने भएका हुन् । उनले वरिष्ठ अधिवक्ता भण्डारीले संसद पुनःस्थापनाको पक्षमा बहस गरेको भन्दै ‘बाजे वकिल’ भन्ने अभिव्यक्ति Read More…

संघ \संस्था

मेचीनगर ८ को वडा भवन शिलन्यास

मेचीनगर, फागुन ६ । मेचीनगर नगरपालिका ८ को वडा कार्यालयको आफ्नै भवन बिहिवार शिलन्यास गरिएको छ । छ महिना भित्र वडा कार्यालय भवन निर्माण सम्पन्न गर्ने गरी नगरपालिकाको ८ नं. वडा कार्यालय भनव शिलन्याश गरिएको हो । मेचीनगर ८ वडा कार्यालयको भवन एक करोड २० लाख रुपियाँ लागतमा निर्माण हुन लागेको हो । वडा कार्यालय Read More…

राजनीति

संसद् विघटनको विरोधमा फागुन ९ गते जसपाले विरोध प्रदर्शन गर्ने

काठमाडौं, फागुन ६ । जनता समाजवादी पार्टीले संसद् विघटनको विरोधमा काठमाडौंमा प्रदर्शन तथा विरोधसभा गर्ने भएको छ । बुधबार काठमाडौंमा बसेको पार्टी पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटनलाई प्रतिगमनकारी कदम भन्दै संघर्षका कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो । जसपाका सूचना तथा प्रचार विभाग प्रमुख डम्बर खतिवडाका अनुसार भ्रातृ तथा जनसंगठनहरू र काठमाडौं उपत्यकाका तीन वटै जिल्ला Read More…

विश्व

प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिलालाई मृत्युदण्ड दिइँदै

काठमाडौं, फागुन ६ । भारतमा पहिलोपटक महिलालाई मृत्युदण्ड (फासी) दिइँदै छ। भारतीय पत्रिका दैनिक भास्करका अनुसार अमरोहा निवासी शबनमलाई फासी दिन लागिएको हो। उनले प्रेमीसँग मिलेर १३ वर्षअघि धारिलो हतियारले हानेर परिवारका ७ सदस्यको हत्या गरेकी थिइन्। हाल उत्तरप्रदेशस्थित जेलमा रहेकी उनलाई फासीको सजाय दिइने भएको हो। तर फासी दिने मिति टुंगो लागिसकेको छैन। फासीबाट Read More…