मेचीनगर, फागुन ८। मेचीनगर ८ स्थित पारिजात महिला विकास मञ्चको आयोजनामा शनिबार नेतृत्व विकास सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । यहा स्थित मेची विद्योदय प्राविमा सम्पन्न तालिममा सो वडाका ३५ बढी महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सहभागिहरुलाई सञ्चारकर्मी लीला अनमोलले नेतृत्व विकास पूर्व मानिसको ब्याक्तित्व विकास महत्व पूर्ण हुने बताईन । राज्य Read More…
Day: February 20, 2021
डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमा प्रचण्ड: प्रधानमन्त्री ओली (फोटोसहित)
विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल (प्रचण्ड)लाई डाक्टर र वैद्यले छाडेपछि झाँक्रीको शरणमम पुगेको बताएका छन् । विराटनगरमा आयोजित बृहत् जनसभामा उनले सुरुमा वैद्य र पछि डाक्टरले छाडेपछि प्रचण्ड झाँक्रीको शरणमा पुगेको टिप्पणी गरेका हुन् । तर झाँक्रीले प्रचण्डलाई संरक्षण गर्न नसक्ने उनले बताए । सिद्धिएका प्रचण्डलाई आफूले सिङ हाल्दिएको उनको Read More…
शेर बहादुर तामाङ दम्पती ओली नेतृत्वको नेकपामा प्रवेश
काठमाडौं, फागुन ८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गर्ने भएका छन् । तामाङसँगै उनकी धर्मपत्नी एवम् प्रदेश नम्बर १ कि सांसद उषाकला राईपनि आज हुने विराटनगरको सभाबाट पार्टी प्रवेश गर्दैछिन् ।
आज विराटनगरमा नेकपा बृहत् सभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
विराटनगर, फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आज विराटनगरमा प्रदेश स्तरिय बृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । बृहत् सभाालाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने आयोजकले जनाएको छ । सभामा संविधानसभा अध्यक्ष एवम् नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङ, नेपाल सरकारका गृहमन्त्री तथा नेकपाका Read More…
प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त परियार अदालत जाने
काठमाडौं, फागुन ८ । प्रदेश २ को प्रदेश प्रमुखबाट पदमुक्त भएका तिलक परियार अदालत जाने भएका छन्। शुक्रवार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुखबाट पदमुक्त गरेपछि उनले अदालत जाने निर्णय गरेका हुन्। प्रदेश प्रमुखको रुपमा आफ्नो कार्यसम्पादनमा कुनै विवाद नभएको तथा निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आएपनि गुट उपगुटको Read More…
इंग्लिस प्रिमियर लिग: वुल्भ्स विजयी
काठमाडौं, फागुन ८ । इंग्लिस प्रिमियर लिग फुटबलमा वुल्भ्सले आत्मघाती गोलको मद्दतमा लिड्स युनाइटेडलाई पराजित गरेको छ । शुक्रबार राति भएको खेमला वुल्भ्सले लीड्स युनाइटेडलाई १–० ले पराजित गरेको हो । लीड्सका मेस्लिएरले ६४औँ मिनेटमा गरेको आत्मघाती गोल नै वुल्भ्सको जितका लागि पर्याप्त भयो । जितसँगै २५ खेलबाट ३३ अंकसहित वुल्भ्स ११औँ स्थानमा उक्लिएको छ Read More…






