संघ \संस्था

भेरीगंगा जेसीजद्धारा २०२१ को पहिलो नमुना जेसीज गाउँ घोषणा

बाहुण्डाँगी, १२ फाुगुन । भेरीगंगा जेसीजले नमुना जेसीज गाउँ घोषणा गरेको छ । सुर्खेतको भेरीगंगा नगरपालिकामा रहेको भेरीगंगा जेसीजले भेरीगंगा नगरपालिका वडा नम्बर १ मा रहेको धनुबास गाउँलाई ११ गते मंगलबार जेसीज नमुना गाउँ घोषणा गरेको छ । शाखाको चौथो स्थापना दिवसको अवसर पारेर उक्त गाउँलाई नुमना जेसीज गाउँका रुपमा घोषणा गरिएको हो । जेसीज Read More…

संघ \संस्था

मेची चेम्बर अफ कमर्शले उपलब्ध गरायो, सदस्यलाई पान पत्रमाण पत्र

मेचीनगर, फागुन १२। मेची चेम्बर अफ कमर्शमा आवद्घ सदस्यहरुलाई बुधबार एक कार्यक्रम बीच पान नम्बरको प्रमाण पत्र वितरण गरिएको छ । चेम्बरको सभाहलमा आयोजित कार्यक्रमका प्रमुख अतिथि मेचीनगर १० का वडाध्यक्ष सुवेशकुमार पनेरु ले आफ्नै क्षेत्रबाट पान नम्बर वितरण गरेर चेम्बरले सदस्य केन्दित कार्यक्रमलाई प्राथमिकता दिएको बताए । उनले भने ,व्यवसायीहरुले पान नम्बर लिन चन्द्रगडी Read More…

संघ \संस्था

उद्दार गरिएका बालबालिकालाई अभिभावको जिम्मा

मेचीनगर, फागुन १२ । भारतका विभिन्न सेल्टर होममा राखिएका नेपालका ९ जना बालबालिकाहरुलाई बुधबार अभिभावकको जिम्मा लगाइएको छ । नेपाली महावाणिज्य दूतावास कलकत्ता र विश्व सेवा विस्तार संस्था काँकरभिट्टा शाखाको समन्वयमा उद्दार गरिएका ती बालबालिकाहरुलाई अभिभावकको जिम्मा लगाइएको हो । उद्दार गरिएकाहरुमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–६ की करिस्मा लामा, दोलखा बावरे–२ का श्याम थामी, दोलखा बावरे–५ Read More…

संघ \संस्था

बालकको उद्दार गरी परिवारको जिम्मा लगाइयो

मेचीनगर, फागुन १२ । दुई वर्षअघि बेपत्ता भएका इलाम दानाबारी–५ का १८ वर्षीय किशोर हुकुम राईलाई सकुशल उद्दार गरी मंगलवार परिवारको जिम्मा लगाइएको छ । भारतको किसनगञ्जस्थित जिल्ला बाल संरक्षण इकाई र आफन्त नेपाल काँकरभिट्टाको सहकार्यमा उनलाई उद्दार गरी परिवारसमक्ष बुझाइएको हो । इलाका प्रहरी कार्यालय काँकरभिट्टाको रोहबरमा हुकुमलाई बुवा जीतबहादुर राईलाई बुझाइएको आफन्त नेपाल Read More…

राजनीति

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने नेकपा ओलीपक्षको निर्णय

काठमाडौं, फागुन १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला बमोजिम प्रतिनिधिसभाको बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएका छन् । ओलीपक्षीय नेकपाको स्थायी कमिटी बैठकमा अदालतले दिएको समयसीमाभित्र संसदको अधिवेशन बोलाउने जानकारी प्रधानमन्त्रीले दिएका हुन् । बैठकपछि पत्रकारसँग कुरा गर्दै ओलीपक्षीय नेकपाका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले अदालतको फैसलाको सम्मान गर्दै त्यसलाई समयसीमाभित्र कार्यान्वयनमा लगिने Read More…

राजनीति

प्रचण्ड-नेपाल समूहको संसदीय दलको बैठक बस्दै

काठमाडौं, फागुन १२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहको आह्वानमा संसदीय दलको बैठक बुधबार बस्दैछ । सर्वोच्च अदालतले मंगलबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन बदर गरेपछि दाहाल–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको हो । अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको दाहाल-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । प्रधानमन्त्री केपी Read More…

अर्थ

मोटरसाईकल वर्कशपले सफल बनायो मेचीनगरका खेमराज राउतलाई

युवराज आचार्यमेचीनगरं, फागुन १२ । विगत ७ बर्ष अघिदेखी मेचिनगर–६ काँकरभिट्टा स्थित फाईरिङ्ग चोकमा सटर भाडामा लिई हनुमान वर्कशप एण्ड बाइक सोलुसन सञ्चालन गर्दै आएका मेचिनगर–६ का खेमराज राउत अहिले आफ्नो व्यवसायबाट सन्तुष्ट छन् । परिवारको साथ, सहयोग र हौसला अनि आफुमा केही गर्छु भन्ने आत्माविश्वास छ भने जस्तोसुकै काममा पनि सफलता मिल्ने बताउछन् उनी Read More…

खेलकुद

बायर्नको सहज जित, एट्लेटिकोमाथि चेल्सी हावी

काठमाडौं, फागुन १२ । लाजियोमाथि फराकिलो अवे जितका साथ साविक विजेता बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनल नजिक पुगेको छ । चेल्सीले पनि एट्लेटिको मड्रिडमाथि १–० को साँघुरो जित निकाल्यो । लाजियोको घरेलु मैदानमा बायर्नका रोवर्ट लेवाण्डोस्कीले नवौं मिनेटमै गोलको खाता खोलेका थिए । उनले ७२ औं च्याम्पियन्स लिग गोल गर्दै सर्वाधिक गोलकर्ताको सूचिमा क्रिष्टियानो Read More…

राजनीति

प्रधानमन्त्री ओलीले बोलाए नेकपा स्थायी समिति बैठक

काठमाडौं, फागुन १२ । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि स्थायी समिति बैठक बोलाएका छन् । पार्टी विभाजनपछि ओली पक्षीय स्थायी समितिको बैठक पहिलोपल्ट बस्न लागेको हो । पुस ५ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने सरकारी निर्णयलाई सर्वोच्च अदालतले मंगलबार बदर गरिदिएपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफलका लागि ओलीले Read More…

संघ \संस्था

प्रेस संगठन झापाको सह–संयोजकमा पौडेल

झापा, फागुन १२ । प्रेस संगठन नेपाल झापाको जिल्ला भेलाले खबरमञ्च साप्ताहिकका सम्पादक प्रकाश पौडेललाई सह–संयोजक चयन गरेको छ । मंगलवार विर्तामोडमा आयोजित भेलाले पौडेललाई सह–संयोजक चयन गरेको हो । पौडेल यसअघि जिल्ला कमिटी सदस्य थिए । भेलाले र प्रकाश पौडेललाई र गंगा बराल सहसंयोजकको जिम्मेवारी दिएको छ । साथै भेलाले जिल्ला कमिटीलाई पूर्णता दिएको Read More…