काठमाडौं, फागुन ३ । नेपाल पत्रकार महासंघले आगामी चैतको पहिलो साता नयाँ विधान अनुसार केन्द्र, प्रदेश र जिल्लाको नेतृत्वका लागि एकैपटक प्रत्यक्ष निर्वाचन गर्दैछ । उक्त निर्वाचनमा देशभरका सबै साधारण सदस्यले आफ्नो शाखाबाट मतदान गर्न पाउनेछन् । महासंघको उपत्यका प्रदेश कमिटीले आईतबार आयोजना गरेको प्रथम साधारणसभाका अवसरमा केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले मुलुक संघीयतामा गएसँगै आफ्नो Read More…
Month: February 2021
प्रचण्ड–नेपाल समूहद्वारा तेस्रो चरणको आन्दोलनको घोषणा
काठमाडौं, फागुन २ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहले तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । नेता योगेश भट्टराईले यसअघिका आन्दोलन सफल भएको भन्दै थप आन्दोलन चर्काउने चेतावनी दिए । फागुन ५ देखि १२ गतेसम्म Read More…
व्यासनगर जेसीजद्धारा दमौलीमा कलात्मक धारा निर्माण सम्पन्न, राष्टिय अध्यक्ष खनालद्धारा अवलोकन
बाहुण्डाँगी । व्यासनगर जेसीजको लगानीमा दमौली अस्पताल जाने चोकमा जेसिआई धारा निर्माण कार्य सम्पन्न भएको छ । दमौलीमा सार्वजनिक धारा नहुँदा पैदलयात्रीलाई पानी पिउन समस्या सास्ती खेप्नु परेपछि व्यासनगर जेसीजले धारा निर्माण गरी आज सम्पन्न गरेको हो । निर्माण कार्य सम्पन्न् भएसँगै नेपाल जेसीजका राष्टिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले अवालोकन गर्नु भएको छ । अनुगमनपछि Read More…
जेसीजको लोमनोम एकाडेमी फागुन १४ र १५ गते बुटवलमा हुँदै
बाहुण्डाँगी । नेपाल जेसीजको बार्षिक कार्यक्रम लोम नोम लिडरर्स एकाडेमी यहि फागुन १४ र १५ गते बुटवलमा हुने निश्चित भएको छ । बुटवल जेसीजको आतिथ्यतामा हुने उक्त एकाडेमीमा देशभरका १६१ शाखाका अध्यक्ष, महासचिव, कोषाध्यक्ष तथा नेपाल जेसीजका पदाधिकारीहरुको सहभागिता रहनेछ । कार्यक्रम रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित होटल पौवामा हुनेछ । उक्त कार्यक्रममा शाखाको बार्षिक कार्यक्रमहरुको समिक्षा, Read More…
पोखरा लेडी जेसीजद्धारा नेतृत्व विकास तालिम सम्पन्न
बाहुण्डाँगी । पोखरा लेडी जेसीजले आदर्श समाज महिला समूह तथा पुरानो धारा निवासी दिदी बहिनी हरू लाई लक्षित गरी नेतृत्व विकाश तालीम सम्पन्न भएको छ। तालीम समुदघाटन ब्यानर मा हस्ताक्षर गरी भएको थियो। उक्त कार्यकम मा प्रमूख अथिति एनलपी प्राक्टिसनर, लाइफ कोच ट ट ग्रजुयेट जे सी गणेश गिरी रहनू भएको थियो। उक्त कार्यक्रम मा Read More…
भगिरथाको न्यायका लागि धनकुटा लेडीको दीप प्रज्जवलन
बाहुण्डाँगी । भगीरथा भट्टको न्यायको माग गर्दै धनकुटा लेडी जेसीजले दीप प्रज्वलन गरेको छ । नारायण चोकमा दीप प्रज्वलन गरेर सरकारसँग न्यायको माग गर्दै श्रद्राञ्जली कार्यक्रम गरिएको हो । बैतडीकी १७ वर्षियाा भगीरथा भट्टको केही दिन अघि बलात्कारपछि हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको थियो । कार्यक्रममा शाखाकी संस्थापक अध्यक्ष प्रमिशा श्रेष्ठ, शाखाकी अध्यक्ष Read More…
वीरता लेडी जेसीजको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
झापा, फागुन १ । नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २८ जना महिलासहित ७५ जनाले रक्तदान गरेको कार्यकारीणी उपाध्यक्ष संगीता गिरीले जानकारी दिइन् । कार्यक्रममा आमा –छोरा, दम्पत्ति , जनपथ प्रहरी, ट्राफिक प्रहरीलगायतले रक्तदानमा सहभागिता जनाएका थिए । झापामा हुने रक्तदान कार्यक्रम मध्ये वीरता लेडी जेसीजको आयोजनामा भएको रक्तदान कार्यक्रममा रक्तदान गर्ने Read More…
बाहुण्डाँगी जेसीजद्धारा लोम अफिसर तालिम सम्पन्न
बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा एक दिने शाखा पदाधिकारी (लोम अफिसर) तथा परिचयात्म कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर २ स्थित जेष्ठ नागरिक भवनमा सम्पन्न तालिममा शाखाका ३० जना सदस्य तथा पदाधिकारीहरुको सहभागिता रहेको थियो । सहभागिलाई धुलावारी जेसीजका पूर्व अध्यक्ष जेसीआई सिनेटर अनन्त प्रकाश वस्तीले प्रशिश्रण दिनु भएको थियो । शाखाका अध्यक्ष दिपक बरालको Read More…
जनयुद्ध दिवसको अवसरमा मेचीनगरमा दीप प्रज्वलन
मेचीनगर, फागुन १ । २६ औं जनयुद्ध दिवसको अवसरमा झापाको मेचीनगर–६ स्थित काकरभिट्टा बसपार्कमा सहिदहरुको सम्झनामा दीप प्रज्वलन गरिएको थियो । शनिबार साझ नेकपा प्रचण्ड–नेपाल समुह मेचीनगर संघर्ष समितिको आयोजनामा सहिदहरु प्रति हर्दिक श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरिएको थियो । कार्यक्रम नेकपा प्रचण्ड–नेपाल समुह प्रदेश कमिटि सदस्य पुरुषोत्म चुडाल र श्याम वीर लिम्बू, जिल्ला Read More…
पार्टीलाई समस्या पुर्याउने मानिसमात्र पार्टीबाट बाहिरिएका छन् : प्रधानमन्त्री ओली
काठमाडौं, फागुन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी छाेडेर गएकाहरू आत्तिएका बताउनु भएकाे छ । नेकपा लुम्बिनी प्रदेशले रूपन्देहीकाे बुटवलमा गरेकाे विशाल जनसभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री ओलीले साे कुरा बताउनु भएकाे हाे । देश बनाउने र आफू मात्रै बन्ने उद्देश्य नबोकेका तत्वहरु पार्टीबाट बाहिरिएको बताउनुभयाे । केही मानिस पार्टीबाट बाहिर गएका भन्दै प्रधानमन्त्री ओलीले Read More…










