बाहुण्डाँगी । भद्रपुर जेसीजको आयोजनामा भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे(निकाश)को अध्यक्षतामा एक दिने LOM OFFICER’S And PRE INDUCTION तालिम सम्पन्न भएको छ ।प्रमुख प्रशिक्षक दमक जेसिजका पुर्व अध्यक्ष जेसी गोविन्दराज कट्टेल, भद्रपुर जेसीज बोर्डका पदाधिकारीहरु,कार्यक्रम संयोजकहरु,सदस्यहरु, लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य निवर्तमान अध्यक्ष जेसी डिल्लिराम पोखरेल,प्रमुख प्रशिक्षक जेसी गोविन्द राज कट्टेल,भद्रपुर जेसीजका अध्यक्ष जेसी खिलनाथ पाण्डे(निकास),ले गर्नुभएको थियो भने आस्था बाचन भद्रपुर जेसीजका उपाध्यक्ष जेसी एकराज भट्टराई,स्वागत मन्तव्य जेसी फडिन्द्र दाहाल,धन्यवाद मन्तव्य उपाध्यक्ष जेसी शैलेष श्रेष्ठेले राख्नु भएको कार्यक्रममा ३० जना को सहभागिता रहेको थियो /
आँखा अनलाइनबाट

