मेचीनगर, चैत २ । झापाको मेचीनगर–७ स्थित मेचीनगर नगरपालिकाको कार्यालय गेट अगाडी फिवोनासी इन्जिनियरिङ एण्ड आइटी सोलुसन सञ्चालनमा आएको छ । मेचीनगरका तीनजना युवाले संयुक्त रुपमा सो व्यवसाय सञ्चालन गरेका हुन् । इन्जिनियर पारस गिरी, सागर सिवाकोटी र रविन्द्रनाथ मलाहले करिव दश लाखको लगानीमा सञ्चालन गर्दै आएको आईटी सोलुसनले सञ्चालनमा आएको छोटो समयमा नै मेचीनगरका Read More…
Day: March 15, 2021
नेकपा एमाले नेपाल–खनाल पक्षले राष्ट्रिय भेला नरोक्ने
काठमाडौं, चैत २ । संस्थापन पक्षले गरेको आग्रहलाई अस्वीकार गर्दै नेकपा एमालेको माधव नेपाल पक्षले राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको छ । नेकपा एमालेको असन्तुष्ट माधव–झलनाथ पक्षले चैत ४ र ५ गतेका लागि राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग सोमबार पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलपछि केन्द्रीय सदस्य Read More…
माओवादी केन्द्रको बैठक सकियो, के भयो निर्णय ?
काठमाडौं, चैत २ । काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सोमवार बसेको केन्द्रीय कमिटी बैठक सकिएको छ । आइतवारबाट शुरु भएको बैठकले विभिन्न ६ एजेण्डाहरु तय गरेको थियो । सोही अनुसार आजको बैठक अघि बढेको थियो । त्यस्तै आजको बैठकमा पूर्व निर्धारित कार्यसूची अनुसार नै केन्द्रीय कमिटीका सदस्यहरुले अहिलेको विशिष्ट राजनीतिक परिस्थिति र Read More…
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीचको छलफल निष्कर्षविहीन
काठमाडौं, चैत २ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता माधवकुमार नेपाल पक्षबीचको छलफल निष्कर्षविहीन भएको छ । ४ महिनापछि बसेको बैठकमा दुवै पक्षले आ–आफ्ना अडानहरु राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो । अध्यक्ष ओली पक्षले पार्टीमा आउनका लागि विभिन्न पक्षबीच छलफल गर्नुपर्ने बताउँदा नेपाल पक्षले फागुन २८ गते बालुवाटारमा Read More…
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल जारी
काठमाडौं, चैत २ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र एमालेका वरिष्ठ नेता माधवकुमर नेपालबीचको छलफल जारी रहेको छ । एमालेको पार्टी कार्यलय धुम्बारीस्थित प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसहितका नेताबीच केही समयअघि बाट छलफल सुरु भएको हो । यसअघि ओलीले नेपाललाई बालुवाटारमै भेट्न बोलाउनुभएको थियो । तर, Read More…
पेन्सन लिन गएका वृद्ध १५ दिनपछि मृत भेटिए
काठमाडौं, चैत २ । एक वृद्धको शव फेला परेको छ । मोलुङ गाउँपालिका वडा नम्बर-५ का ६६ वर्षीय शंङ्कर तामाङ गत फागुन १६ गते पेन्सन लिन घरबाट हिंडेका थिए । उनको शव शनिबार स्थानीय पाखाबारी गोरेटो बाटो नजिक फेला परेको हो । तामाङलाई बिहीबारसम्म स्थानीयले भेटेको कारण शुक्रबार मादक पदार्थ सेवन गरी घर फर्किने क्रममा Read More…






