मेचीनगर, चैत ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मेचीनगरको शुक्रबार सम्पन्न एकताको अधिवेशनबाट सबिना बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरेको छ । मेचीनगर‐६ काँकरभिट्टा स्थित काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थामा आयोजित एकताको अधिवेशनबाट आगमी कार्यकालका लागि बजगाईंको अध्यक्षतामा २० सदस्यीय नगर समिति चयन गरिएको छ । सदस्यहरुमा राजन प्रसाईं, युवराज प्रसाईं, गंगाराम खरेल, Read More…
Day: March 19, 2021
दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु
मेचीनगर, चैत ६ । झापाको बाहुण्डाँगीमा समुदायमा अाधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ । बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार तालिमको उद्घाटन ईलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रमुख डिएसपी सुनिल दाहालले गरेका थिए । मेचीनगर ४ वडा कार्यालयको प्रायोजन तथा नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीको अायोजनामा सञ्चालन भएको दुईदिवसिय तालिममा वडा नं ४ का प्रत्येक टोल Read More…
‘चौथो रोलिङ च्यालेञ्ज कप’ भोलीदेखि
मेचीनगर, चैत ६ । झापाको धुलाबारीमा प्रदेश नम्बर १ स्तरीय फुटवल प्रतियोगिता हुने भएको छ । रोलिङ क्लव धुलाबारीको आयोजनामा चौथो प्रदेशस्तरीय ‘रोलिङ च्यालेञ्ज कप फुटवल प्रतियोगिता भोलीदेखि सञ्चालन हुँदैछ । चैत ७ गते शनिबार देखि १४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा एक विभागीय टीमसहित ८ वटा क्लबले सहभागिता जनाउने आयोजक क्लबका सचिव महेश खड्काले जानकारी दिए Read More…
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं, चैत ६ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजेदेखि शुरु हुने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची समेत सार्वजनिक भएको छ । प्रधानमन्त्री ओलीले लोकसेवा आयोगको ६१ औँ वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष Read More…
अफ्रिकन टिमलाई हराउँदै आर्मी फाइनलमा
काठमाडौं, चैत ६ । हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी प्रवेश गरेको छ । क्यामरुनको अफ्रिकन रुट्स एशोसिएसन क्लबलाई १-० गोल अन्तरकाे जीत दर्ता गर्दै आर्मी क्लब फाइनलमा प्रवेश गरेको हो । फाइनल खेल आगामी शनिबार रिगल हेटौंडा रिसोर्ट मकवानपुर ११ र त्रिभुवन आर्मी क्लबका बीच फाईनल खेल हुनेछ । Read More…





