राजनीति

मेचीनगरमा कांग्रेस परित्याग गरि एमालेमा प्रवेश

झापा, चैत १४ । केन्द्रमा नेकपा एमाले जुट वा फुटको अवस्थामा रहेको बेला झापाको मेचीनगर नगरपालिकामा भने नेपाली काग्रेस परित्याग गरि एउटा गाउँ नै नेकपा एमालेमा प्रवेश गरेका छन् । मेचिनगर–३ स्थित समायोजन टोलका ४० बढी नेता तथा कार्यकर्ता नेपाली कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेका नेकपा एमालेका केन्द्रीय सदस्य एवम् झापा जिल्ला अध्यक्ष चिन्तन Read More…

राजनीति

युवासंघ मेचीनगर अध्यक्षमा सरोज मेहरा

झापा, चैत १४ । युवासंघ नेपाल मेचीनगर कमिटिको ८औँ नगर सम्मेलनले अध्यक्षमा सरोज मेहरालाई सर्वसम्मत चयन गरेको छ । आज इटाभट्टा स्थित किराँत याक्थुङ चुम्लुङको भवनमा आयोजित सम्मेलनले अध्यक्षमा मेहरालाई चयन गरेको हो । उनको नेतृत्वमा १०१ जना सदस्यीय कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षहरुमा सागर लिम्बु, तिलक श्रेष्ठ, रत्न लिम्बु र तिलक वस्नेत, Read More…

खेलकुद

शिवसताक्षी फुटबल क्लब च्याम्पियन

झापा, चैत १४ । दोस्रो हाफको अन्तिम ८ मिनेट खेल आफ्नो नियन्त्रणमा राख्न नसक्दा आयोजक रोलिङ फुटबल क्लब धुलावारी चौथो रोलिङ च्यालेन्ज कपको उपाधि जोगाउनबाट बञ्चित भएको छ । धुलाबारी माविको खेल मैदानमा शनिबार सम्पन्न फाइनल खेलमा आयोजक रोलिङलले टाइब्रेकरमा ४-३ गोल अन्तरले पछि पर्दै उपाधि शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लबलाई सुम्पियो । खेलको नतिजालाई दोस्रो Read More…

अर्थ

कृषिमा बढ्दो आकर्षण

नवराज सुवेदीमेचीनगर, चैत १४ । कोरोना महामारी र लकडाउनले आजित बनेका देशका अधिकांश भेगका नागरिकले व्यवसायीक कृिषलाई पछिल्लो समय जिविकोपार्जको प्रमुख स्रोत बनाएका छन् । देशमा बन्दाबन्दीको समय आएपश्चात नागरिकहरु कृिषकर्म तर्फ आकर्षण हुन थालेको चर्चा परिचर्चा अहिले सबैतिर चलिरहेको छ । जसमा झापाको मेचीनगर नगरपालिका पनि अछुतो रहन सकेको छैन । मेचीनगरको उत्तरी ग्रामीण Read More…

खेलकुद

फाइनल खेलमा आज शिवसताक्षी र आयोजक खेल्दै

मेचीनगर, चैत १४ । झापाको मेचीनगर–१० स्थित धुलाबारीमा जारी चौथो प्रदेश नम्बर १ स्तरीय रोलिङ्ग च्यालेञ्ज कप फुटबल प्रतियोेगितामा आज उपाधिका लागि शिवसताक्षी फुटबल क्लब झिलझिले र आयोजक रोलिङ फुटबल क्लब मेचीनगरबीच प्रतिस्पर्धा हुँदैछ । धुलाबारी मावीको खेल मैदानमा दिनको ३ः३० बजे देखि हुने फाइनल खेलमा आयोजक रोलिङ फुटबल क्लबले शिवसताक्षी फुटबल क्लबको सामना गर्दैछ Read More…

खेलकुद

त्रिदेशीय फुटबल प्रतियोगिता: आज नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै

काठमाडौं, चैत १४ । राजधानीमा जारी त्रिदेशीय फुटबल प्रतियोगितामा शनिबार नेपाल र बंगलादेशबीच प्रतिस्पार्धा हुँदै छ । यो सँगै नेपाली राष्ट्रिय टिमले झण्डै ६ बर्ष पछि दशरथ रंगशालामा खेल्ने छ । २०७२ सालको महाभूकम्प पछि यो मैदान क्षतिग्रस्त भएकाले प्रतियोगिताहरु हुन सकेका थिएनन् । यसबीचमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजना भए पनि नेपाली Read More…