संघ \संस्था

टोल विकास प्रतिनिधीहरुलाई वीरता लेडी जेसीज द्वारा तालिम प्रदान

बाहुण्डाँगी। झापाको बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले एक दिने नेतृत्व तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न गरेको छ । बिर्तामोड नगरपालिका वडा नं। ३ को सहयोगमा अनारमनी पव्लिक क्याम्पसमा वडाका टोल विकास समितिका पदाधिकारीहरु सहित ६० जनालाई तालिम प्रदान गरिएको वीरता लेडी जेसीज अध्यक्ष स्वस्तिका आचार्यले बताईन । प्रशिक्षण कार्यक्रममा बिर्तामोड नगरपालिका उपप्रमुख पबित्रा प्रसाईं, वडा Read More…

संघ \संस्था

वीरता जेसीजद्धारा इलाममा सुर्याेदय जेसीजको प्रस्ताव

बाहुण्डाँगी । झापा बिर्तामोडको वीरता जेसीजले इलाम सूर्योदय नपा फिक्कलमा रहेको सूर्योदय जेसीजलाई प्रस्तावित जेसीजको रुपमा प्रस्ताव गरेको छ । वीरता जेसीजका अध्यक्ष राजीव धिमाल प्रस्तावक र सुरुङ्गा जेसीजकी महासचिव मेनुका उप्रेती समर्थक रहेर उक्त प्रस्ताव गरिएको हो । नेपाल जेसीजकी क्षेत्र क की निरुपित राष्ट्रिय उपाध्यक्ष रजनी थापाको आतिथ्यमा भएको कार्यक्रममा प्रस्तावित सूर्योदय जेसीजको Read More…

संघ \संस्था

स्थापना दिवसमा “जेसीआइ पोखरा– साथी छात्रबृत्ती“ को घोषणा

बाहुण्डाँगी । पोखरा जेसीजको ४७ औँ बार्षिकोत्सवको अवसर पारेर “जेसीआइ पोखरा– साथी छात्रबृत्ती“ कार्यक्रम घोषणा गरिएको छ । पोखरामा आयोजित विषेश समारोहमा वर्ष २०२१ का अध्यष किरण केसी तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष रविन्द्र गुरुङले उक्त छात्राबृतिको घोषणा गरेका हुन् । अध्यक्ष के.सी को विषेश पहलमा इन्जिनियरिङ अध्ययनका सहपाठिहरु मिलेर स्थापित कोष पोखरा जेसीजले Read More…

संघ \संस्था

पोखरा जेसीज ४७ औँ वर्षमा प्रवेश

बाहुण्डाँगी । पोखरा जेसीज ४६ औ वर्ष पुरा गरी ४७ औ वर्षमा प्रवेश गरेको छ । पोखरा जेसीज सन् १९७५ मा स्थापित भई कार्यक्रमका प्रमुख अतिथी पोखरा जेसीजका संस्थापक सदस्य, पोखरा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मीले संस्था ४६ औं वर्ष पुरा गरेको अवसरमा शुभकामना व्यक्त गर्दै जेसीजले असल Read More…

संघ \संस्था

एकै पटक देशभरका २० वटा शाखा लाई त्रैमासिक उत्कष्ट अवार्ड

बाहुण्डाँगी । नेपाल जेसीजले २०२१ को तीन महिनामा उत्कृष्ट कार्य २० वटा शाखालाई त्रैमासिक उत्कृष्ट शाखा अवार्डबाट पुरस्कृत गरेको छ । काठमाडौँमा सम्पन्न नेपाल जेसीजको काउन्सुलर एकाडेमीको समापन समारोहको अवसर पारेर उनीहरुलाई अवार्ड प्रदान गरिएको थियो । पहिलो ३ महिनामा हरेक क्षेत्रबाट ५ वटा शाखालाई छनोट गरी उत्कृष्ट शाखा अवार्ड प्रदान गरिएको हो । यसरी Read More…

शिक्षा

अनेरास्ववियू काँकरभिट्टा क्याम्पसद्वारा लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न

मेचीनगर, चैत ३१ । लागुपदार्थ दुव्र्यसनी न्यूनीकरण गर्ने उद्देश्यका साथ अनेरास्ववियू काँकरभिट्टा बहुमुखी क्याम्पसले मंगलवार लागुपदार्थ दुव्र्यसनविरुद्ध सचेतना प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पसको आयोजनामा सम्पन्न कार्यक्रममा लागुऔषधले पार्ने प्रभाव, दुव्र्यसनबाट बच्ने तरिकाबारे विद्यार्थीलाई जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि दुर्गा धमलाले जीवनलाई कर्तव्य र आनन्दको Read More…

अर्थ

झापा मेचीनगर ३ दोकानडाँडा क्षेत्रमा जंगली हात्तीको आतंक

नवराज सुबेदी झापा, चैत ३१ । मेचीनगरको उत्तरी क्षेत्रका बासिन्दाले हात्तीको समस्या बर्षैदेखि झेल्दै आएका छन् । यस बर्षपनि बिगत केहि दिन देखि जंगली हात्तीले कृषकले लगाएका मकैबाली खाएर तथा कुल्चिएर सखाप पारेपछि किसान यतिखेर चिन्तित देखिएका छन् । मेचीनगर ३ दोकानडाँडाका हर्क बहादुर भट्टराईले १२ कट्ठा भन्दा धेरै जग्गामा मकै लगाउनुभएको छ । बर्षभरि Read More…

समाचार

तत्काल कुनै पनि क्षेत्र बन्द नगर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, चैत ३१ । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपालमा कोरोना भाइरसको दोस्रो लहर फैलिँन नदिँन जनस्वास्थ्यका नयाँ मापदण्ड जारी गर्ने निर्णय गरेको हो । बैठकमा कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को पछिल्लो प्रस्तावमाथि छलफल भएको सरकारका प्रवक्ता एवम् सञ्चार Read More…

खेलकुद

पुलिसलाई हराउँदै एपिएफ सेमिफाइनलमा

विराटनगर, चैत ३१ । विराट गोल्डकपको सेमिफाइनलमा नेपाली पुलिस क्लबलाई हराउँदै सशस्त्र प्रहरी बलको एपिएफ प्रवेश गरेको छ। विराटनगरस्थित सहिद रंगशालामा जारी छैटौँ संस्करणको विराट गोल्ड कपको सोमबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा नेपाली पुलिस क्लबलाई २–० गोलले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ४६औँ मिनेटमा मणि लामाले गोल Read More…

स्वास्थ्य

झापामा कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

झापा, चैत ३० । झापाको दमक घर भएका ९२ वर्षीय पुरुषको विराटनगर स्थित कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । दोस्रो चरणको संक्रमण फैलिएसँगै प्रदेश-१ मा कोरोनाका कारण मृत्यु हुने यी दोस्रो संक्रमित हुन् । यस अघि पनि झापामा नै एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृत्यु भएका बृद्धलाई Read More…