खेलकुद

आईपीएलः दिल्लीलाई पराजित गर्दै राजस्थानको पहिलो जित

काठमाडौं, बैशाख ३ । ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले पहिलो जित दर्ता गरेको छ । बिहीबार राति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले हराएर राजस्थानले पहिलो जित निकालेको हो । मुम्बईस्थित वान्ग्खडे स्टेडियममा दिल्लीले दिएको १ सय ४८ रनको लक्ष्य राजस्थानले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । राजस्थानको Read More…

स्वास्थ्य

स्वास्थ्य मन्त्रालयद्वारा १४ जिल्लालाई अति संवेदनशील घोषणा

काठमाडौं, बैशाख २ । स्वास्थ्य मन्त्रालयले बढी भिडभाड हुने क्षेत्रहरूमा नजान सर्वसाधारणलाई अपिल गरेको छ । बिहीबार मन्त्रालयले अति संवेदनशील क्षेत्र तोकिएका जिल्लाहरूमा भिडभाड हुने सबै क्षेत्रमा जमघट नगर्न अपिल गरेको हो । मन्त्रालयले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ बुझेर यस्तो अपिल गरेको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, मोरङ, दाङ, Read More…

खेलकुद

आइपीएल: बैंगलोरको लगातार दोस्रो जित

काठमाडौं, बैशाख २ । रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गर्दै बैंगलोरले लगातार दोस्रो जित निकालेको हो । एमए चिदंबरम स्टेडियममा बैंगलोरले दिएको १ सय ५० रनको लक्ष्य पछ्याएको हैदरावादले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो Read More…

खेलकुद

विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

विराटनगर, बैशाख २ । विभागीय टिम एपिएफ क्लब विराटनगरलाई हराउँदै विराट गोल्ड कपको फाइनल प्रवेश गरेको छ। विराटनगरस्थित सहिद मैदानमा जारी छैटौं विराट गोल्डकपमा बुधबार भएको पहिलो सेमिफाइनलमा एपिएफले घरेलु टिम विराटनगर–११ लाई ३–२ गोलले पाखा लगायो। एफिएफका सनिश श्रेष्ठ, रवि थिङ र मणि लामाको गोलमा एपिएफले जित निकालेको हो। खेलको सुरुवातमा दुवै टिम आक्रमक Read More…

धर्म संस्कृती

आफ्ना दुःख सुख साट्दै मनाए जेष्ठ नागरिकले नयाँ बर्ष

मेचीनगर, बैशाख १ । नयाँ बर्षको अवसर पारेर झापाको मेचीनगर–२ स्थित बौद्धमोडमा जेष्ठ नागरिकहरु भेला भएर आफ्ना दुःख सुख साट्दै नयाँ बर्ष मनाएका छन् । नयाँ बर्ष २०७८ सालको आगमन संगै आज पहिलो दिन मेचीनगर–२ का अग्रज समाजसेवी एवम् जेष्ठ नागरिक ज्ञानबहादुर तामाङको आर्थिक संयोजनमा सो क्षेत्रका ७० बर्ष नाघेका बृद्ध बृद्धालाई भेला पारी सम्मान Read More…

संघ \संस्था

भोलि पनि सार्वजनिक बिदा

काठमाडौं, बैशाख १ । सरकारले पाँच जिल्लामा बिहीबार पनि सार्वजनिक बिदा दिने भएको छ । सिरूवा-पवानी पर्वको उपलक्ष्यमा पाँच जिल्लामा बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषद्को निर्णयनुसार २०७८ साल वैशाख १ गतेदेखि Read More…

विविध

मेचीनगरमा सुपारी खेतितर्फ किसानको बढ्दो आकर्षण, पर्याप्त सिचाँईको भने अभाव

नवराज सुबेदीमेचीनगर, बैशाख १ । पूर्वी तराईका जिल्लाहरुमा व्यवसायिक सुपारी खेति गर्ने बढ्दै गएका छन् । विगतमा खेतको आलीमा वा खाली रहेको जमिनमा सुपारी लगाउनेहरुले हाल खेतबारीमा अरु अन्नबालीको सट्टा सुपारी खेति गर्ने गरेका छन् । जसअन्तर्गत झापा मेचीनगरमा पनि सुपारी खेतितर्फ किसानको आकर्षण बढेको छ । मेचीनगरको उत्तरी ग्रामिण क्षेत्रमा सुपारी खेतितर्फ मानिसहरुको आकर्षण Read More…

संघ \संस्था

नारायणगढको क्यालेण्डर ताप्लेजुङको पाथीभरमा विमोचन

बाहुण्डाँगी । नारायणगढ जेसीजले प्रकाशन गरेको २०७८ सालको क्यालेण्डर पूर्वी नेपालको प्रशिद्ध तीर्थस्थल ताप्लेजुङको पाथीभरमा विमोचन गरिएको छ । केही साताअघि नारायणगढ जेसीजको टोली पाथीभरा पुगेर नया क्यालेण्डरको विमोचन गरेका हुन् । शाखाका २०२१ का अध्यक्ष बासुदेव दवाडीको नेतृत्वमा गएको १४ जनाको टोलीले चितवनमा प्रकाशन गरेको उक्त क्यालेण्डर तीर्थस्थल पाथीभरा पुगेर विमोचन गरेको थियो । Read More…

धर्म संस्कृती

नयाँ वर्ष २०७८ शुरू, एकापसमा शुभकामना आदान प्रदान गरेर मनाइँदै

काठमाडौं, बैशाख १ । आज विक्रम संवत् २०७८ सालको वैशाख १ गते नयाँ वर्षको पहिलो दिन नेपालभर एकापसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ। आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरु गर्ने दिन, वैशाख सङ्क्रान्तिअर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको Read More…

संघ \संस्था

विराटनगर जुनियर जेसीजद्धारा तालिम सम्पन्न

बाहुण्डाँगी । केही साता अगाडी दुई चरणमा अन्तरबार्ता लिई छनोट भएका नयाँ सदस्यहरुलाई बिराटनगर जुनियर जेसीजद्धारा तालिम प्रदान गरिएको छ । जुनियर जेसिजका पूर्व अध्यक्ष जेसि सन्दिप दास श्रेष्ठले बिराटनगरको एभरेष्ट माविमा तालिम दिनुभएको थियो । उक्त कार्यक्रमको सभापतित्व बिराट्नगर जु.जेसिजका अध्यक्ष जु. जेसिज जिना शर्मा ज्युले गर्नु भएको थियो भने बिराटनगर जुनियर जेसिजका संस्थापक Read More…