संघ \संस्था

कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुको सपथ आज

काठमाडौं, बैशाख ५ । कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीको पद तथा गोपनीयताको सपथ आज हुने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शनिबार नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, अमरबहादुर थापालाई भौतिक पूर्वाधार मन्त्रालय र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका थिए । नवनियुक्त तिनै मन्त्रीले फ्लोर क्रस गरेर Read More…

खेलकुद

विराट गोल्डकप: पंजाव पुलिसलाई पराजित गर्दै उपाधि एपीएफलाई

विराटनगर, बैशाख ४ । विराट गोल्डकपको उपाधि विभागीय टिम सशस्त्र प्रहरी बल एपीएफ काठमाण्डौंले जितेको छ । खेलको ११ औं मिनेटमा प्रदीप लामाले गरेको गोल नै निर्णायक भएको छ । जीतसँगै एपीएफले नगर १५ लाख १५ हजार हात पारेको छ । एपीएफले फाइनलमा भारतको पंजाव पुलिस विरुद्ध खेलेको थियो । पंजाव पुलिस उपविजेता बनेको छ Read More…

संघ \संस्था

सुरुङ्गा जेसीजद्धारा कुलमान घिसिङलाई सम्मान

बाहुण्डाँगी । नेपाली जनताले सर्वाधिक रुचाएका नेपाल नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङलाई सुरुङगामा सम्मान गरिएको छ । वीरता जेसीजले शनिवार आयोजना गरेको उत्कृष्ट नागरिक सम्मान कार्यक्रममा सहभागि हुन शुक्रवार झापा आउनु भएको घिसिङलाई सुरुङ्गा जेसीजले शुक्रवार साँझ सुरुङ्गामा आयोजित एक कार्यक्रमका बिच सम्मान गरिएको हो । नेपाल विद्युत प्राधिकरण सम्हालेपछि नेपालीले भोग्दै आएको Read More…

अर्थ

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, बैशाख ४ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि गरेको हो। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य १२१ र डिजेल तथा मट्टितेलको १०४ रुपैयाँ पुगेको Read More…

विचार संघ \संस्था

‘सीप भनेको सिर्जनाको पुरक हो’ – अध्यक्ष बिसिकाश्रेष्ठ

सीप भनेको सिर्जनाका पुरक हो । सीप, श्रम र सिर्जनाले विकास र परिवर्तन ल्याउँछ । हामीले देशलाई विकसित, उन्नतशील र बलियो बनाउन हाम्रो सीप र श्रमलाई देशका लागि खर्चिनुपर्छ । बलियो, सक्षम र विकसित देश प्रत्येक नागरिकको प्रतिष्ठाको, रोजगारीको आधार भएकोले हामी धनकुटा लेडी जेसीज ले विभिन्न समयमा विभिन्न किसिमका सीपमुलक तालिमको आयोजना गर्दै आएका Read More…

संघ \संस्था

पत्रकार भण्डारीलाई उत्कृष्ट नागरिकको सम्मान

झापा, बैशाख ४ । नेपाल पत्रकार महासंघका संस्थापक महासचिव चन्द्र भण्डारी वीरता जेसीज वर्ष २०२१ को उत्कृष्ट नागरिक घोषित भएका छन् । कञ्चनजंघा एफएम्का प्रबन्ध निर्देशक समेत रहेका भण्डारीलाई वीरता जेसीज बिर्तामोडले उत्कृष्ट नागरिक घोषणा गर्दै बिर्तामोडमा आज आयोजित कार्यक्रमका बीच सम्मान गरेको छ । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले सम्मानित भण्डारीलाई सम्मानपत्र Read More…

खेलकुद

नेपालको सानदार जित

काठमाडौं, बैशाख ४ । कुशल भुर्तेल र आसिफ शेखको डेब्यु अर्धशतकको मद्दतमा नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा सुखद सुरुवात गरेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्समाथि ९ विकेटको जित निकाल्दा कुशल र आसिफले अर्धशतकीय इनिङ्स खेलेका हुन् । कुशलले ३० बलमा ५ चौका र ४ अर्धशतको मद्दतमा डेब्यु अर्धशतक Read More…

राजनीति

नेकपा एमाले मेचीनगर–८ वडा कमिटीद्वारा जेष्ठ नागरिक सम्मानित

मेचीनगर, बैशाख ४ । नेकपा एमाले मेचीनगर ८ वडा कमिटीले टोकला बगान क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ । नयाँ बर्ष २०७८ सालको अवसर पारेर शुभकामना आदन प्रदान गर्न आयोजित कार्यक्रमका बिच शनिबार टोकला बगान क्षेत्रका २० बढी जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रममा प्रदेश सभा सदस्य गोपाल बुढाथोकी, श्रीप्रसाद मैनाली, मेचीनगर उपप्रमुख मिना Read More…

समाचार

प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै, प्रचण्ड सहभागी नहुने

काठमाडौं, बैशाख ४ । प्रधानमन्त्री ओलीको आह्वानमा बालुवाटारमा बस्न लागिएको सर्वदली बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वदलीय बैठकमा सहभागी नहुने भएका छन् । प्रधानमन्त्री ओलीले शनिबार बिहान ११ बजे बोलाएको सर्वदलीय बैठकमा प्रचण्ड सहभागी नहुने प्रचण्ड स्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीले शुक्रबार फोन गरेर शनिवार बिहान बालुवाटार भेटौं भनेको तर प्रचण्डले Read More…

राजनीति

एमाले माधव नेपाल समुह झापाको अध्यक्षमा रेग्मी

झापा, बैशाख ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला झापामा माधवकुमार नेपाल पक्षीय एमालेको जिल्ला कमिटि गठन भएको छ । बेदराज रेग्मीको अध्यक्षमा ३५१ सदस्यीय समानान्तर कमिटिको घोषणा शुक्रबार एमाले बरिष्ठ नेता माधव नेपाल स्वंयम् झापा पुगेर गर्नु भएको थियो । रेग्मीको नेतृत्वमा गठन भएको नेपाल पक्षीय एमाले झापाको उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, Read More…