काठमाडौं, बैशाख ७ । कोरोना सङ्क्रमण बढेसँगै सरकारले जोखिम न्यूनीकरणका लागि विभिन्न आदेश जारी गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले सङ्क्रामक रोग ऐन, २०२० को दफा ९२० बमोजिम आदेश जारी गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो । सरकारले काठमाण्डौ, भक्तपुर र ललितपुर जिल्लाका महानगरपालिका, नगरपालिका, विराटनगर, वीरगञ्ज, Read More…
Month: April 2021
नेपालद्वारा मलेसिया ९ विकेटले पराजित
काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–२० सिरिजअन्तर्गत सोमबार भएको खेलमा नेपाल विजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा अाज भएको खेलमा नेपालले मलेसियाविरुद्ध शानदार ९ विकेटको फराकिलो जित हासिल गरेको छ । नेपालले ४७ बल बाँकी रहँदै मलेसियाविरुद्ध जित हासिल गरेको हो । मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा ४७ Read More…
झापामा काँकरभिट्टा, बिर्तामोड र दमकका विद्यालय बन्द हुने
झापा, बैशाख ६ । कोरोना संक्रमण बढेपछि सरकारले वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निणर्य गरेको छ । मन्त्री परिषदको निणर्यमा झापाका तीन शहर परेका छन् । सरकारको निणर्यसँगै झापाका शहरी क्षेत्रहरूमा काँकरभिट्टा, बिर्तामोड र दमक रहेका छन् । त्यस्तै अन्य शहरहरुमा विराटनगर, इटहरी, धरान, जनकपुर, राजविराज, वीरगञ्ज, काठमाडौं, ललितपुर, भक्तपुर, हेटौँडा, पोखरा, बुटवल, Read More…
भारतीय ट्रकले ठक्कर दिँदा मेचीनगरमा साइकल यात्रीको मृत्यु
मेचीनगर, बैशाख ६ । झापाको मेचीनगर नगरपालिका –७ स्थित एनएमसी डेरी उद्योग छेउमा आज बिहान ९ः३० बजे भारतीय ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । पश्चिमबाट पूर्व आउदै गरेको डब्लुवि ७३ वी ३३२४ नम्बरको भारतीय मिनी ट्रकले डेरी उद्योगबाट दहि लिएर राजमार्ग क्रस गर्दै गरेका मेचीनगर–७ इच्छा टोलका ३२ वर्षीय ेसाइकल Read More…
आज र भोली देशभर भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ
काठमाडौं, बैशाख ६ । सरकारले आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए तथा जुकाको औषधि खुवाउने भएको छ । ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने छ । त्यसैगरी एक वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुका दुवैको औषधि खुवाइने छ । ६ गते खान छुटेकालाई ७ गते खुवाउन सकिने छ । Read More…
आईपीएल: बेङ्गलाेरकाे लगातार तेस्राे जित
काठमाडौं, बैशाख ६ । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलाेरले लगातार तेस्रो जित निकालेको छ । आइतवार भएकाे पहिलाे खेलमा कोलकाता नाइट राइडर्सलाई ३८ रनले हराउँदै बेङ्गलाेरले अपराजित यात्रा कायमै राखेको छ । चेन्नईमा बेङ्गलाेरले दिएको दुई सय पाँच रनको लक्ष्य पछ्याएको काेलकाताले २० ओभरमा आठ विकेट गुमाएर एक सय ६६ रन मात्रै Read More…
झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा भद्रपुर पहिलो, अर्जुनधारा दोस्रो र मेचीनगर तेस्रो
झापा, बैशाख ५ । १२औं झापा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि भद्रपुर नगरपालिकाले जितेको छ । झापाको भद्रपुरस्थित मेची रंगशालामा बैशाख ३, ४ र ५ गते सञ्चालन भएको प्रतियोगितामा उपाधि जित्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कास्य पदक प्राप्त गर्यो । भद्रपुरले एथ्लेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा Read More…
पर्यटकिय गन्तव्य जौबारी, तुम्लिङ मेघ्मा (फोटो फिचर)
नरेन इलामेली इलाम, बैशाख ५ । नेपाल र भारतको सीमावर्ती क्षेत्र जौबारी, तुम्लिङ, मेघ्मा माइजोगमाई गाउँपालिकाको प्रमुख पर्यटकिय गन्त्व्य हो । ढकमक्क लालीगुराँसले ढाकिएको जौबारी पुग्दा विश्वको तेश्रो अग्लो हिमाल कञ्चनजंघा हिमाललाई आँखै अगाडी नियाल्न सकिन्छ । माइजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट नयाँबजार, थुम्के, जौबारी सडक खण्डको करिब १ घण्टा ३० मिनेटको यात्रामा पुग्न सकिन्छ जौबारी Read More…
तेलपानीका एक दर्जन युवा कांग्रेसमा प्रवेश
मेचीनगर, बैशाख, ५ । मेचीनगर ३ तेलपानीका एक दर्जन युवा कांग्रेसमा प्रवेश गरेका छन् । आइतवार विहान तेलपानीको संघर्ष चोकमा आयोजित एक कार्यक्रमका बिच नेकपा एमालेसहित विभिन्न पाटी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् । यसरी प्रवेश गर्नेमा विनोद थापा, मित्रलाल अधिकारी, वेदमणी पोखरेल, वेदनिधि नेपाल, यामबहादुर न्यौपाने, तेजप्रसाद न्यौपाने, सोमप्रसाद ढकाल, सुरज राई, हर्कबहादुर Read More…
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं, बैशाख ५ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेको लागि बोलाइएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धभमा छलफल हुने बताइएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । कर्णाली Read More…










