स्वास्थ्य

झापामा एक जनाको कोरोनाको कारण मृत्यु

झापा, बैशाख ९ । झापा भद्रपुरका एक जना कोरोना संक्रमितको बिहीबार मृत्यु भएको छ। मृत्यु हुनेमा भद्रपुर नगरपालिका वडा नं ६ का ३८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ। उनको उपचारका क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको हो। झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३० पुगेको छ। कोरोनाको दोस्रो लहर सुरु भएयता जिल्लामा Read More…

स्वास्थ्य

झापाको बुद्धशान्तिमा पोखरीमा डुबेर एक बालकको मृत्यु

झापा, बैशाख ९ । झापाको बुद्धशान्ति गाउँपालिका वार्ड नं ३ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्का एक बालकको उद्धार गरिएको छ । करिव १५ फिट गहिरो माछा पाल्न बनाइएको पोखरीमा डुबेर मृत्यू हुनेमा बुद्धशान्ति ३ का महानन्द शिक्षा सदनको कक्षा ७ मा अध्ययनरत नितेष पौडेल रहेका प्रहरीले जनाएको छ । उनी र Read More…

धर्म संस्कृती

भजन प्रतियोगिताको उपाधि श्री सत्यसाई किर्तन मण्डलीलाई

मेचीनगर, बैशाख ९ । राम नवमीको अवसर पारेर किर्तन मण्डलीस्तरीय भजन प्रतियोगिता सम्पन्न भएको छ । मेचीनगर-८ स्थित सरस्वती किर्तन मण्डलीको अायोजनामा बुधबार बेलुका सम्पन्न भजन प्रतियोगितामा श्री सत्यसाई किर्तन मण्डली विजयी भएको छ । विजयी सत्यसाई किर्तन मण्डलीलाई कार्यक्रमका प्रमुख अतिथि कमल पौडेल, निर्णायक मण्डलका गिरिराज धमला, जीवन भट्टराईलगायले प्रमाणपत्र, ट्रफी र डफली प्रदान Read More…

राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै, सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने

काठमाडौं, बैशाख ८ । नेकपा(माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आजपनि बस्दैछ । मंगलबारदेखि शुरु भएको स्थायी कमिटी आज दिउँसो १ बजे बस्नेगरी पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बोलाइएको छ । आजको बैठकमा केन्द्रीय कार्यालयको तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी केन्द्रीय कार्यालयको तर्फबाट रिर्पोटिङ गर्नेछन् भने स्थायी कमिटी सदस्यहरुले समसामयिक विषयमा रिपोर्टिङ गर्ने नेता नारायणकाजी श्रेष्ठले Read More…

खेलकुद

आईपीएल: दिल्लीको तेस्रो जित, मुम्बई ६ विकेटले पराजित

काठमाडौं, बैशाख ८ । दिल्ली क्याटपिल्सले आईपीएल क्रिकेटमा तेस्रो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै दिल्लीले तेस्रो जित निकालेको हो । मुम्बईले दिएको १ सय ३८ रनको लक्ष्य दिल्लीले १९ ओभर १ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो । दिल्लीको जितमा शिखर धवनले सर्वाधिक Read More…

राजनीति

सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे भोलि निर्णय गर्दै माओवादी केन्द्र

काठमाडौं, बैशाख ७ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार गठनका विषयमा अन्य दलसँगको छलफललाई तीव्रता दिने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाडामा मंगलबार बसेको नेकपा स्थायी कमिटी बैठकले प्रतिगामी सरकारलाई हटाएर संविधान र लोकतन्त्र पक्षधरको सरकार बनाउने सन्दर्भमा अहिलेसम्म भइरहेको वार्ता र संवादलाई तीव्र रुपमा घनीभूतता Read More…

शिक्षा

वैशाख मसान्तसम्म सबै बिद्यालयमा पठन पाठन बन्द गर्ने मेचीनगरको निर्णय

मेचीनगर, बैशाख ७ । मेचीनगर नगरपालिका नगरभित्रका सबै बिद्यालयहरुमा पठन पाठन बन्द गर्ने निर्णय भएको छ । आज नगरपालिकामा बसेको संस्थागत तथा सामुदायिक विद्यालयहरुको छलफलले वैशाख मसान्तसम्म प्रत्यक्ष सिकाइ स्थगित गर्ने निर्णय गरेको हो । नेपाल सरकारले सोमबार कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सहरी क्षत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । सोहि निर्देशन Read More…

शिक्षा

ताप्लेजुङ जिल्लास्तरीय वक्तित्वकला प्रतियोगितामा निशाम थेवे च्याम्पियन

देबु बानियाँ झापा । सिरिजङ्गा गाउँपालिका ताप्लेजुङले आयोजना गरेको “जिल्लास्तरीय अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता, २०७८“ सिनाम नमूना मा.वि. सिरीजङ्घा १, सिनामकी छात्रा निशाम थेबे च्याम्पियन बनेकी छिन् । नयाँ वर्ष २०७८ को अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा फाइनल चरणका उत्कृष्ट ५ लाई पछि पार्दै थेवेले प्रतियोगिताको उपाधी चुमेकी हुन् । उपाधीसँगै उनले नगद Read More…

राजनीति

बन्ने भयो बाहुण्डाँगीमा विश्वनाथ घिमिरेको शालिक

देबु बानियाँ बाहुण्डाँगी, बैशाख ७ । झापाका प्रथम शहिद विश्वनाथ घिमिरेको शालिक बाहुण्डाँगी बजारमा बन्ने भएको छ । नेपाली कांग्रेस मेचीनगर ४ को संयोजनमा मंगलवार बाहुण्डाँगीमा आयोजित एक समारोहका बिच झापाका प्रथम सहिथ घिमिरेको शालिक बनाउने निर्णय भएको हो । घिमिरेको पञ्चायतकालमा कांग्रेस नेता भएकै कारण इटाभट्टा चोकमा षडयन्त्रपूर्ण हत्या गरिएको थियो । घिमिरेका नाति Read More…

खेलकुद

आइपिएलः चेन्नेईद्वारा राजस्थान ४५ रनले पराजित

काठमाडौं, बैशाख ७ । इन्डियन प्रिमियर लिग आइपिएलमा चेन्नेई सुपर किंग्सले दोस्रो जित निकालेको छ । सोमबार राति भएको खेलमा चेन्नेईले राजस्थानलाई ४५ रनले हरायो । जारी प्रतियोगितामा राजस्थानको दोस्रो हार हो । मुम्बईमा टस हारेर ब्याटिङको निम्ताे पाएकाे चेन्नईले २० ओभरमा नाै विकेट गुमाउदै एक सय ८८ रन बनायो । चेन्नईका लागि फाप डु Read More…