झापा, बैशाख २९ । कोरोना भाइरसबाट संक्रमित भई होम आइसोलेसनमा बसिरहेका झापाका पत्रकारहरुका लागि पोसिलो खानेकुरा, औषधि घर–घरमा पुर्याइएको छ । पत्रकार महासंघ झापा शाखाले संक्रमित सबै पत्रकारकालागि मनोबल बढाउन तथा स्वास्थ्य लाभको कामना गर्दै पोषिलो खानेकुराको प्याकेज घर–घरमा पु¥याएको हो । त्यसक्रममा महासंघको टोलीले पत्रकारहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सहयोग र समन्वयलाई Read More…
Day: May 12, 2021
झापामा ३२५ जना नँया संक्रमित थपिए, ७ को मृत्यु
झापा, बैशाख २९ । झापामा बुधवार कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । आज ३२५ जना संक्रमित थपिएका छन् । मृत्यु हुनेमा भद्रपुर–४ का ४८ र ४९ वर्षीय पुरुष, भद्रपुर–९ का ८८ वर्षीया महिला, मेचीनगर–६ का ६० वर्षीय पुरुष,कचनकवल–७ का६० वर्षीय पुरुष र बिर्तामोड–१ का ५३ वर्षीृया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय Read More…
बुद्धभक्ता लिन जादा ट्रकको ठक्करबाट कनकाईमा एक वृद्धाको मृत्यु
झापा, बैशाख २९ । जनप्रतिनिधिहरुले बुद्धभक्ता वापतको रकम घरघरमा नलगिदिदा कनकाई नगरपालिकामा एक वुद्धाले अनाहकमा ज्यान गुमाउनु परेको छ । कनकाई नगरपालिका ५ बस्ने ७१ बर्षिय वृद्धा कमलमाया कमिनी आज दिउसो १२ बजे स्थानीय माछापुच्छे बैँकमा बुद्धभक्ता लिन जादा अकालमै ज्यान गुमाउनु परेको हो । बैकले बुद्धा भक्ता दिने बताएपछि उहाँ पैदलै हिडेर पुर्वपश्चिम राजमार्ग Read More…
मेचीनगरमा अर्का एक पुरूषको कोरोनाका कारण मृत्यु
मेचीनगर, बैशाख २९ । झापाको मेचीनगर–६ काँकरभिट्टाका थप एक कोरोना संक्रमितको बुधबार निधन भएको छ । वडा नम्बर ६ का वडाध्यक्ष ललितबहादुर तामाङका अनुसार मेचीनगर–६ स्थित रमाइलो गाउँका ५६ बर्षीय पुरुषको निधन भएको तामाङले बताए । वैशाख २६ गते पिसीआर पोजेटिभ आएका पुरुषको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको बताइएको छ । कोरोना संक्रमित Read More…
मेचीनगरमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु
मेचीनगर, बैशाख २९ । कोरोना संक्रमणका कारण मेचीनगरमा दुई जनाको हिजो राति मृत्यु भएको छ । मृत्यु हुने दुवै जना मेचीनगर वडा नं. १० का स्थानीय रहेको छन् । हिजो बेलुका करीब ८ बजेको समयमा ३९ बर्षिया महिला र ६६ बर्षिय पुरुषको मृत्यु भएको हो । महिलाको मेची अस्पताल भद्रपुरमा र पुरुषको बिर्ता सिटि अस्पताल Read More…





