संघ \संस्था

भोकाहरुको पेट भर्ने महाअभियानमा जोडियो नारायणगढ लेडी जेसीज

बाहुण्डाँगी, जेठ १२ । चितवन नारायणगढ लेडी जेसीजले आज परेको बुद्ध जयन्तीको अवसर पारेर सडकपेटीमा आफ्नो जीवन बिताउँदै आएका मानिसहरुलाई बिहानाको खाना खुवाएको छ। ‘सभ्यताको घर’ नामको सामाजिक संस्थाले गत बैशाख २० गतेदेखि सुरु गरेको यो अभियानमा नारायणगढ लेडी जेसीज पनि जोडिएको हो। सम्झना प्रधानको अध्यक्षतामा नारायणी नदीको किनारमा भएको खाना खुवाउने कार्यक्रममा प्रमुख अतिथिको Read More…

संघ \संस्था

पाण्डे परिवारको सहयोगमा कालिका जेसीज खाद्यन्न बोकेर गाउँ गाउँमा

बाहुण्डाँगी, जेठ १२ । कालिका नगरपालिका वडा नम्बर ३ का बासिन्दा कोरोनाको महामारीले भन्दा पनि विहान बेलुकाको खाना खान समस्यामा परेको थाहा पाएपछि कालीका जेसीज खाद्यन्न बोकेर त्यस क्षेत्रमा पुगेको छ । स्थानीय बासिन्दा जितबहादुर प्रजाले खाद्यन्नको अभाव हुन थालेपछि यहाँका बासिन्दा जंगलबाट गिठ्ठा भ्याकुर खोजेर खान थालेको बताएको सुचना प्राप्त गरेपछि बुधवार कालिका जेसीज Read More…

संघ \संस्था

कालिका जेसीज खाद्यन्न बोकेर गाउँ गाउँमा

बाहुण्डाँगी, जेठ १२ । कालिका नगरपालिका वडा नम्बर ३ का बासिन्दा कोरोनाको महामारीले भन्दा पनि विहान बेलुकाको खाना खान समस्यामा परेको थाहा पाएपछि कालीका जेसीज खाद्यन्न बोकेर त्यस क्षेत्रमा पुगेको छ । स्थानीय बासिन्दा जितबहादुर प्रजाले खाद्यन्नको अभाव हुन थालेपछि यहाँका बासिन्दा जिंगलबाट गिठ्ठा भ्याकुर खोजेर खान थालेको बताएको सुचना प्राप्त गरेपछि बुधवार कालिका जेसीज Read More…

संघ \संस्था

धनकुटा लेडीद्धारा कोरोना संक्रमितलाई खाजा वितरण

बाहुण्डाँगी ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो“ मूलर्ममलाई आत्मसाथ गर्दै धनकुटा लेडी जेसीद्वारा औद्योगिक ग्रामस्थित कोभिड अस्पतालमा उपचारार्थ कोभिड संक्रमितहरुलाई खाजा वितरण गरेको छ । संस्थाका अध्यक्ष विसिका श्रेष्ठले सो खाजा हस्तान्तरण गर्नु भएको थियो । धनकुटामा पनि हाल कोभिड–१खाजा वितरण गएिको हो् । ९ को संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । हाल सो Read More…

स्वास्थ्य

नेपाल जेसीजद्धारा हेटौँडा अस्पताललाई १ सय १ थान अक्सिनज सिलिण्डर प्रदान

देबु बानियाँ । मानवताको सेवालाई मुल मन्त्र मान्ने संस्था नेपाल जेसीजले हेटौंडा अस्पताललाई १ सय १ थान अक्सिजन सिलिण्डर सहयोग स्वरुप उपलब्ध गराएको छ । हेटौंडा अस्पतालमा बुधबार आयोजित एक कार्यक्रममा नेपाल जेसीजका राष्ट्रीय अध्यक्ष अरुणेश्वर खनालले हेटौंडा अस्पतालको संचालक सस्था मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानका रजिष्टार राजेश प्रसाईलाई ति सिलिण्डर हस्तान्तरण गर्नुभएको हो । Read More…

स्वास्थ्य

झापाका थप १३८ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

झापा, जेठ १२ । पछिल्लो २४ घण्टामा झापाका थप १३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६४ जना महिला रहेका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार संक्रमित हुनेहरुमा पीसीआर परीक्षणबाट ११८ र एन्टिजेनबाट २० जना रहेका छन् । सबैभन्दा बढी दमक नगरपालिकाका २७ जना महिलासहित ५८ जना संक्रमित रहेका छन् । यसैगरी, Read More…

विविध

यास चक्रवातको असरः देशका धेरै ठाउँमा वर्षा

झापा,जेठ १२ । नेपालमा बंगालको खाडीमा विकसित यास नामक चक्रवातको आंशिक प्रभाव परेको छ । चक्रवातको असरका परेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । हिजो बेलुकादेखि नै देशका धेरै ठाउँका पानी परिरहेको छ । गण्डकी, कर्णाली र वाग्मती प्रदेशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १ Read More…

धर्म संस्कृती

आज २५६५ औँ बुद्ध जयन्ती

काठमाडौं, जेठ १२ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनु भएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याउनुभएको योगदानको स्मरण स्वरुप २५६५ औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध Read More…

संघ \संस्था

संसद विघटनविरुद्धका रिटमा बिहीबार र शुक्रबार सुनुवाइ

काठमाडौं, जेठ १२ । सर्वोच्च अदालतले संसद विघटनका सम्बन्धमा परेका रिटको पेशी तोकेको छ । सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार रिटमध्ये अन्तरिम आदेश माग भएका १९ रिटको सुनुवाइ १३ गते बिहीबारलाई तोकिएको छ । त्यस्तै संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका ११ रिटको सुनुवाइ १४ गते शुक्रबारलाई तोकिएको छ । संसद विघटनविरुद्ध सर्वोच्चमा ३० Read More…