झापा, जेठ १३ । पूर्वी नाका काँकरभिट्टा स्थित मेची पुलको प्रवेशद्वारमा नेपालको राष्ट्रिय झण्डा लगाइएको छ । सञ्चारकर्मी एवम् पाथिभरा प्रिन्टिङ्ग प्रेस काँकरभिट्टाका सञ्चालक विकास देवकोटाको सौजन्यमा दुई वटा राष्ट्रिय झण्डा लगाइएको हो । यस अघि लगाइएको झण्डा पुरानो भएको र रङ्ग समेत उडेकाले नयाँ राष्ट्रिय झण्डा लगाइएको सञ्चालक देवकोटाले बताए । बोर्डर चेक पोष्टमा Read More…
Day: May 27, 2021
कोरोना कहर: झापामा निषेधाज्ञा थप एक साता लम्ब्याइयो
झापा, जेठ १३ । झापामा कोरोना संक्रमणको दोस्रो लहर तिब्र रुपमा फैलने क्रम नरोकिए पछि त्यसको रोकथाम तथा न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञालाई थप एक साता लम्ब्याएको छ । जिल्लामा जारी पूर्ण निषेधाज्ञ जेठ १४ गते सकिदै छ । अब त्यसलाई निरन्तरता दिदै थप कडाईका साथ लागु हुनेगरी शुक्रबार (भोलि) राति देखि लागू Read More…
प्रेस क्लब मेचीनगरद्वारा अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण
झापा, जेठ १३ । प्रेस क्लब मेचीनगरको आयोजनामा बिहीबार अग्रपंक्तिमा कार्यरत पत्रकारहरुको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । मेचीनगर‐६ काँकरभिट्टास्थित मनिषा पोलिक्लिनिक एण्ड डाइगोनोष्टिक सेन्टर प्रालिको प्राविधिक सहयोगमा सम्पन्न परीक्षणमा अधिकांश पत्रकारहरु सहभागी भएको क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले बताए । बढ्दो कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अग्रपंक्तिमा रहेर काम गरि रहेका पत्रकारहरुका लागि प्रेस क्लबले Read More…
प्रेस क्लब मेचीनगरले आज सञ्चारकर्मीहरूको नि:शुल्क स्वास्थ्य जाँच गर्दै
मेचीनगर, जेठ १३ । प्रेस क्लब मेचीनगरले फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने पत्रकारहरूको स्वास्थ्य परिक्षण गर्दिने भएको छ । मनिषा मेडिकल हल काँकरभिट्टाको प्राविधिक सहयोगमा क्लबले बिहिवार नि:शुल्क स्वास्थ्य जाँच गर्ने भएको हो । अहिलेको विषम् परिस्थितिमा पत्रकारहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै क्लबले पत्रकारहरूको स्वास्थ्य जाँचको व्यवस्था मिलाएको प्रेस क्लब मेचीनगरका अध्यक्ष लक्ष्मी उप्रेतीले Read More…
प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच अढाई घण्टा भेटवार्ता
काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबारसाँझ अढाई घण्टा भेटवार्ता भएको छ । संसद् (प्रतिनिधिसभा) विघटन गरेपछि विपक्षीको चर्को दबाबमा परेका प्रधानमन्त्रीले राष्ट्रपतिसँग भेट गरेका हुन् । ओली राष्ट्रपतिलाई भेट्न शितल निवास पुगेका थिए । प्रधानमन्त्री र राष्ट्रपतिबीच साँझ ६ बजेदेखि राति ८ः३० बजेसम्म छलफल भएको स्रोतले बतायो । Read More…





