संघ \संस्था

इष्ट होराइजन माविद्वारा प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयोग

मेचीनगर, जेठ २७ । इष्ट होराइजन अंग्रेजी मावि धुलावारीले प्रेस क्लब मेचीनगरलाई आर्थिक सहयोग प्रदान गरेको छ । मेचीनगरका पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको क्लबको अभियानमा सहजीकरण गर्ने उद्देश्यका साथ सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल सञ्जीव राईले बताए । बिहीबार क्लबको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा विद्यालयको तर्फबाट प्रिन्सिपल राईले  नगद २० हजार क्लबका अध्यक्ष लक्ष्मी Read More…

स्वास्थ्य

झापामा थप १०५ जनामा काेराेना पुष्टि, २ सय ११ जना उपचारपछि डिस्चार्ज

झापा, जेठ २७ । पछिल्लो २४ घण्टामा थप १०५ जना नयाँ काेराेना संक्रमित थपिएका छन् । योसँगै झापामा कुल संक्रमितको संख्या ११ हजार ९ सय ८० पुगेको छ । आज थप २ सय ११ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै जिल्लामा डिस्चार्ज हुनेको Read More…

अर्थ स्वास्थ्य

आम्दा मेची अस्पताललाई जनस्तरबाट सहयोग जुट्दै

मेचीनगर, जेठ २७ । मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताललाई नगर कै सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि परेका छन् । अभियानलाई मेचीनगरका एक युवा व्यवसायीले आफ्नो नाम नखुलाउने सर्तमा २ लाख २ हजार रूपैयाँ सहयोग गरेका छन् । यसैगरी अभियानलाई सफल बनाउन देश तथा Read More…

स्वास्थ्य

आनी छोइङ डोल्मा फाउण्डेशनद्वारा झापाका दुई नगरपालिकालाई ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री सहयोग

झापा । कोरोना महामारीको बेला आनी छोइङ डोल्मा फाउण्डेशनले झापाका दुई नगरपालिकालाई ५० लाख मुल्य बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । फाउण्डेशनले संक्रमण रोकथाममा टेवा पुर्याउने उदेश्यले बिहिवार (आज) विर्तामोड र अर्जुनधारा नगरपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । पूर्व मन्त्री एवम् नेकपा एमालेका नेता अग्नी खरेलको पहलमा उक्त सामग्री झापाका दुई नगरलाई हस्तान्तरण Read More…

स्वास्थ्य

दमकको लाइफलाइनमा अध्ययनरत छात्राको रहस्यमयी मृत्यु

झापा, जेठ २७ । झापाको दमक स्थित लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी तेस्रो बर्षमा अध्ययनरत एक जना छात्राको रहस्यमयी मृत्यु भएको छ ।दमक–५ स्थित एक घरमा फ्ल्याट भाडामा बसेर अध्ययन गर्दै आएकी इलामकी सेजल कोइरालाको बुधवार साँझ रहस्यमयी मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज प्रहरी नायव उपरिक्षक नवराज कार्कीका अनुसार कोइरालाको शव Read More…