मेचीनगर, असार ८ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटिले वडाका विपन्न परिवारको शौचालय बनाईदिन थालेको छ । युवा संघ मेचीनगर ८ वडाकमिटिले मंगलबार टोकला बगान क्षेत्रमा मगर थरकी एक बुद्धाको घरमा शौचालय बनाउदै शो कार्यको थालनी गरेको जनाएको छ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटि अध्यक्ष दिपेश पाठकका अनुसार सरकारको दिशामुक्त Read More…
Day: June 22, 2021
मन्त्रिपरिषदका २१ जना मन्त्री पदमुक्त
काठमाडौं, असार ८ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद विस्तार बदर गर्ने अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ । योसँगै वर्तमान मन्त्रिपरिषदका २१ जना मन्त्री पदमुक्त भएका छन् ।
प्रेस संगठन झापाले पूर्णता पायो
झापा, असार ८ । प्रेस संगठन झापाले जिल्ला कार्य समितिलाई पूर्णता दिएको छ । संगठनका जिल्ला संयोजक झुलन रेग्मीको अध्यक्षतामा सोमवार बिर्तामोडमा बसेको पूर्ण बैठकले कमिटी विस्तार गरेको हो । बैैठकले संगठनको सह–संयोजकमा पार्थ मण्डल र सुस्मा कुमाललाई जिम्मेवारी दिएको छ । त्यस्तै कोषाध्यक्षमा पुष्प खड्का तथा सदस्यमा दिलिप थापा छन् । अन्य सदस्य पछि Read More…
कार्यबाहक वडाध्यक्षमा नेत्रप्रसाद दाहाल चयन
झापा, असार ८ । झापाकाे मेचीनगर नगरपालिका वडा- ७ को कार्यबाहक वडा अध्यक्षमा नेत्रप्रसाद दाहाल चयन भएका छन् । वडा समितिकाे निर्णयलाई आइतबार बसेकाे कार्यपालिका बैठकले अनुबाेधन गरेपछि दाहाल वडा- नम्बर ७ काे कार्यबाहक अध्यक्ष भएकाे वडा नम्बर १३ का वडा अध्यक्ष तथा कार्यपालिका सदस्य कृष्णराज सिग्देलले बताए । गत जेठ ८ गते वडा अध्यक्ष Read More…




