मेचीनगर, जेठ २४ । आगामी जेठ मसान्तसम्म मेचीनगर नगरपालिकाले प्रदान गर्ने अत्यावश्यक सेवा तथा कार्य बाहेक नगरकार्यपालिका केन्द्र तथा वडा कार्यालयबाट सञ्चालन हुने सेवा बन्द गर्ने निर्णय भएको छ । नगरपालिकामा कार्यरत अधिकाँश कर्मचारीमा कोभिड १९ को संक्रमण देखिए लगत्तै मेचीनगर नगरकार्यपालिकाको सोमबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्तीले जानकारी Read More…
Month: June 2021
कोरोना संक्रमितको छातीमा १२ इन्चको रड
झापा, जेठ २४ । सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमितको छातीबाट १२ इन्चको रड निकालिएको छ । झापाका ३८ वर्षीय पुरुषको छातीमा १२ इन्च लामो उनिएको फलामको रड सफलता पूर्वक निकालिएको हो । छातीको देब्रेपट्टी करङलाई छेडेर फोक्सोको तल्लो भाग र मुटुको प्रि–कार्डियममा समेत चोट पुर्याउने गरि छेडिएको रड शल्याक्रिया मार्फत Read More…
आम्दा मेची अस्पताल स्तरबृद्धिका लागि जनस्तरबाट सहयोग रकम जुट्दैं
झापा, जेठ २४ । दैनिक सयौंको संख्यामा बिरामीहरू उपचारका लागि आउने झापाको मेचीनगर १० धुलाबारी स्थित आम्दा मेची अस्पताल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । पर्याप्त सुविधा अभावका कारण अस्पताल ओझेलमा परेको हो । यस अस्पताललाई स्तरबृद्धि गरी मेचीनगरको सुविधा सम्पन्न अस्पताल बनाउन यस क्षेत्रका सामाजिक अगुवा व्यक्तिहरू अहिले जनस्तरबाट सहयोग संकलन अभियानमा लागि Read More…
गोहीको आक्रमणबाट एक जनाको मृत्यु
चितवन, जेठ २४ । चितवन राष्ट्रिय निकुञ्जको ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२५ का ३५ वर्षीय छन्नुराम बोटे छन् । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार आइतबार साँझबाट बेपत्ता भएका बोटेको आज बिहान राप्ती नदीमा शव भेटिएको हो । राति माछा मार्ने क्रममा गोहीले बोटेलाई आक्रमण गरेको अधिकारीले Read More…
आज नेपाल र जोर्डन भिड्दै
काठमाडौं, जेठ २४ । नेपाली राष्ट्रिय फुटबल टोली यसपटक जितका साथ विश्व कप छनोटको सुरुवात गरेको थियो । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेमाथि २–० को जित निकालेको थियो । पहिलो लेगमा पनि सोही टोलीलाई २–० ले हराएकोले यसपटकको जितलाई पनि ठूलो सफलताभन्दा पनि सफलताकै निरन्तरताका रुपमा हेरिएको छ । अब Read More…
पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन अध्यक्ष ओली तयार (विज्ञप्ति सहित)
काठमाडौं, जेठ २४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ ३ अघिको पूर्व अवस्थाबाट अगाडि बढाउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन्। ओलीले त्यसो गर्दा तत्कालीन नेकपाको केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिएका नेताहरूसहित केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचनाहरू क्रियाशील हुने बताएका छन्। ओलीले पार्टी कमिटी र Read More…
जंगली च्याउ खाँदा चार जना बिरामी
नरेन इलामेली इलाम, जेठ २३ । इलाममा जंगली च्याउ खाँदा चार जना बिरामी भएका छन्। शनिवार बेलुका जंगली च्याउ खाँदा जिल्लाको सन्दकपुर गाँउपालिका-१ खोलाघारी बस्ने बर्ष ५२ का जित बहादुर राई , सोही स्थान बस्ने बर्ष ५० का टिका बहादुर राई, ईलाम नगरपालिका ३ पुवामझुवा बस्ने बर्ष ३५ का बिरमान राई र उनकी श्रिमती बर्ष Read More…
झापामा पछिल्लो २४ घण्टामा १ सय ९४ जनाले जिते कोरोना संक्रमण
झापा, जेेेठ २३ । पछिल्लो २४ घण्टामा झापामा १ सय ९४ जनाले कोरोना भाइरस संक्रमण जितेका छन्। योसँगै झापामा कोरोना जित्नेको संख्या ६ हजार ९४२ पुगको छ। त्यसैगरी २४ घण्टामा ७७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै झापामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ४ सय पुगेको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा Read More…
राष्ट्रपति भण्डारीद्वारा स्वास्थ्य सम्बन्धी अध्यादेश जारी
काठमाडौँ, जेठ २३ । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ आज जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा प्रेषित विज्ञप्तिमा जनाइएको छ । पछिल्लो समयमा कोरोना सङ्क्रमितको Read More…
माओवादी केन्द्रद्वारा प्रदेश नं १ सरकारलाई दिएको समर्थन फिर्ता
विराटनगर, जेठ २३ । नेकपा माओवादी केन्द्रले प्रदेश १ को सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आइतबार माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी प्रदेशसभा सचिवालयमा दिएका हुन् । गएको पुस ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिनिसभा विघटन गरेपछि त्यसको विरुद्धमा उभिएको तत्कालिन नेकपाको माओवादी र माधबकुमार नेपाल Read More…










