संघ \संस्था

पोखरा जेसीजद्धारा कोभिड संक्रमित ५० भन्दा बढी विरामीको उद्धार

बाहुण्डाँगी जेठ २५ । पोखरा जेसीजले कोरोनाबाट संक्रमित ५० जना भन्दा बढी विरामीको उद्धार गरेको छ । कोरोना संक्रमित विरामीहरुको उद्धार गरी अस्पतालसम्म पुर्याउने र जाति भएका विरामीलाई घर लैजाने काममा निरन्तर लागि परेको छ । जेसीजले कोरोनाबाट कसैले पनि ज्यान गुमाउनु नपरोस भन्ने उदेश्य राखी गाउँ गाउँमा भएका विरामीहरुको उद्धार गरिहेको शाखाका बर्ष २०२१ Read More…

संघ \संस्था

कपन जेसिजद्वारा महानगरीय प्रहरी प्रभाग कपनलाई स्वास्थ्य सामाग्री प्रदान

बाहुण्डाँगी जेठ २५ । कपन जेसीसले कपन प्रहरी प्रभागलाइ बिभिन्न किसिमको आवश्यकीय स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । कपन प्रहरी प्रभागमा भएको हस्तान्तरण कार्यक्रममा जेसीसले मास्क, स्यानिटाइजर, फेससिल्डलगायतका स्वास्थ्य सामग्री प्रहरीलाइ हस्तान्तरण गरिएको थियो । कपन जेसीजका अध्यक्ष नवराज वनले सो सामग्री प्रभागका इन्चार्ज भगवती तिमल्सिनालाइ हस्तान्तरण गर्नु भएको थियो । स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा Read More…

संघ \संस्था

पोखरा जेसीजको “हाम्रो समाज हाम्रो अभिभारा’’ ५० जना भन्दा बढीलाई सेवा प्रदान

बाहुण्डाँगी जेठ २५ । पोखरा जेसीज बर्ष २०२१ का अध्यक्षज्युको प्रकरण “युवा नेतृत्व दर्शनलाई बास्तबिकतामा रुपान्तरण गर्दै “भन्ने मुल नारालाइ सार्थकता दिने क्रममा नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस –१९ को दोस्रो भेरियन्टले पुरै देश नै बन्दाबन्दीको चपेटामा पुगेको छ । यस विषम परिस्थितिमा पोखरा जेसीसले पनि आफ्नो सामुदायिक उत्तरदायित्व बहन गर्ने Read More…

संघ \संस्था

व्यासनगर जेसीजद्धारा दैनिक विरामीको उद्धार गर्दै, सोमवारमात्र ५ जना विरामीको उद्धार

बाहुण्डाँगी जेठ २५ । तनहुँको ब्यास नगर जेसीसले सुरु गरेको निशुल्क एम्बुलेन्स सेवाले निरन्तर विरामीको उद्धार कार्यमा खटिरहेको छ । जिल्लाका विभिन्न गाउँमा उपचार गर्न यातायाताको समस्यमा परेका होस या आर्थिक अवस्थाले अस्पतालसम्म पुग्न नसकेका विरामी हुन् सबैको सारथी व्यासनगर जेसीज बन्दै आएको छ । शाखाका अध्यक्ष एवं समाजसेवी लक्ष्मीभक्त खनालको नेतृत्वमा सोमबार मात्रै ५ Read More…

संघ \संस्था

अर्जुनधाराद्वारा कोरोना पीडित विपन्न परिवारलाई राहत वितरण गर्ने

अर्जुनधारा, जेठ २५ । झापाको अर्जुनधारा नगरपालिकाले कोरोना महामारीबाट पीडित बनेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको छ । कोरोना संक्रमण भइ होम आइशोलेसनमा बसेका विपन्न परिवारलाई राहत वितरण गर्ने तयारी गरेको हो । कोरोना कहरका बेला संक्रमित भएर घरमै बस्नु परेको बेला मजदुरीसम्म गर्न नपाएका विपन्न परिवारलाई राहत उपलब्ध गराउन लागिएको हो । नगरको Read More…

स्वास्थ्य

जंगली च्याउ खाएर विरामी भएका मध्ये दुई जनाको मृत्यु

नरेन इलामेली इलाम, जेठ २५ । इलाममा च्याउ खाएर विरामी भएका चार जना मध्ये दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा जिल्लाको  सन्दकपुर गाँउपालिका-१ खोलाघारी बस्ने बर्ष ५० को टिका बहादुर राई र सोही स्थान बस्ने बर्ष ५२ का जित बहादुर राई रहेको प्रहरीले जनाएको छ । टीका बहादुर को आइतबार राती र जित बहादुरको मंगलबार Read More…

समाचार

अबको निषेधाज्ञा मोडालिटी ‘लुजडाउन’

काठमाडौं, जेठ २५ । सरकारले जारी निषेधाज्ञा ‘मोडालिटी’मा केही परिवर्तन गरी ‘लुजडाउन’ शैली अपनाउने तयारी थालेको छ । दोस्रो चरणको कोरोना संक्रमण सुरु भएपछि गत १६ वैशाखबाट जारी निषेधाज्ञाको ‘मोडालिटी’ सर्वसाधारणको दैनिकी र जनजीवन सहज बनाउनेगरी जारी राख्ने तयारी गरिएको हो । गृह मन्त्रालयका अनुसार सोमबार साँझसम्म देशका ७७ जिल्लामध्ये ७५ जिल्लामा निषेधाज्ञा छ । Read More…

अन्य खेलकुद

नेपाल विश्वकप छनोटबाट बाहिरियो, जोर्डनसँग ३–० ले पराजित

काठमाडौं, जेठ २५ । विश्वकप तथा एसियन कप फुटबल छनोट खेलमा नेपाल जोर्डनसँग पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय मैदानमा भएको खेलमा नेपाल जोर्डनसँग ३–० गोलले पराजित भयो। जोर्डनको जितमा बाहा फाइजल सिफले दुई र याजन अल अरबले एक गोल गरे । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई लडाएपछि पाएको पेनाल्टीमार्फत Read More…

राजनीति

माओवादी केन्द्र नगर कमिटीद्वारा बिपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण

झापा, जेठ २४ । झापाको भद्रपुर स्थित नेकपा माओवादी केन्द्र नगर कमिटीले विपन्न परिवारका लागि खाद्यान्न सामग्री वितरण गर्न खाद्य बैंक स्थापना गरेको छ । माओवादी केन्द्र भद्रपुर नगर कमिटीले सक्नेले दिएर जाँउ नसक्नेले लिएर जाँउ भन्ने अभियानका साथ विपन्न परिवारलाई खाद्यान्न सामग्री वितरण गरिरहेको छ । अभियानको पहिलो दिन १५० परिवारले खाद्यान्न सामग्री वितरण Read More…

स्वास्थ्य

झापामा सोमबार थप २३५ जना संक्रमित थपिए

झापा, जेेठ २४ । झापामा पछिल्लो २४ घण्टामा कोरोनाको नयाँ भेरियन्टको संक्रमणबाट एन्टिजेनसहित २३५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार आज ७६ महिलासहित २३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै आज मृत्यु हुनेमा ८ जना छन् । जसमा धरान–१९ की ५३ वर्षीया महिला, रोङतिङ–८ की ५३ वर्षीया महिला, उर्लाबारी–९ Read More…