झापा, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वय र पहलमा शनिवार जिल्लाका सञ्चारकर्मीलाई कोरोनाविरुद्ध खोपको दोस्रो मात्रा लगाइएको छ । स्वास्थ्य कार्यालय झापाको प्राविधिक टोलीले बिर्तामोडस्थित अतिथिसदनमा सञ्चारकर्मीलाई खोप लगाइ दिएको हो । गत असार १ गते भेरोसेल खोपको पहिलो मात्रा लगाएका एक सय ६५ जना सञ्चारकर्मीलाई खोपको दोस्रो मात्रा प्रदान गरिएको पत्रकार Read More…
Day: July 10, 2021
पत्रकार महासंघ झापाद्वारा सञ्चार क्षेत्रका समस्याबारे छलफल र पत्रकार उपचार सहयोग
झापा, असार २६ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा शनिबार बिर्तामोडमा प्रादेशिक सञ्चार प्रतिष्ठान तथा सञ्चारकर्मीबीच सञ्चार क्षेत्रका समस्याबारे छलफल र सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश नं. १ का कार्यकारी निर्देशक यज्ञ शर्माले सञ्चार क्षेत्रको विकास र प्रवद्र्धनमा प्रतिष्ठानले काम गरिरहेको बताए । प्रतिष्ठानबाट सञ्चारकर्मी र सञ्चार Read More…
झापा अर्जुनधाराका एक मजदुरको करेन्ट लागेर मृत्यु
झापा, असार २६ । झापाको अर्जुनधारा नगरपालिकामा शुक्रबार साँझ करेन्ट लागेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ । साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो । ईलाम सन्दकपुर २ घर Read More…
नेपाली कार्गो रेल भारतमा पनि चल्ने
काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता-हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हा । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो Read More…



