विविध

सुजता मृत्युप्रकरण: दोषीलाई यथाशीघ्र कार्वाही गर्न मेचीनगरका युवाको सरकारसँग माग (तस्बिर सहित)

ललित बहादुर प्रधान मेचीनगर, असार २८ । पूर्वी चितवनको राप्ती नगरपालिकाकी युवती सुजता भण्डारीको रहस्यमय मृत्युको बिरोधमा मेचीनगरका युवाले बिरोधमा प्रदर्शन गरेका छन् । मेचीनगरका युवाले सोमबार साझ मेचीनगर ७ स्थित ईटाभट्टा चोकमा शान्तिपूर्ण बिरोध र्यालि तथा द्विप प्रज्वलन गर्दै घटनाको गहिरो र गम्भीर अनुसन्धानमार्फत दोषीलाई अविलम्ब कानुनी कठघरामा उभ्याउन सरकारसँग माग गरेका छन् । Read More…

राजनीति

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरेपछि ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिए

झापा, असार २८ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गर्दै २ दिनभित्र शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा ओली समर्थकहरु सडक प्रदर्शनमा उत्रिएका छन् । सर्वाेच्च अदालतको फैसला असंवैधानिक भन्दै एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्वमा विर्तामोड स्थित मुक्ति चोकमा ठुलो संख्यामा भेला भएर विरोधमा उत्रिएका Read More…

समाचार

सर्वाेच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

काठमाडौं, असार २८ । सर्वाेच्च अदालतले प्रतिनिधिसभा (संसद) विघटनलाइ बदर घाेषित गर्दै पुनर्स्थापनाकाे पक्षमा फैसला गरेकाे छ । प्रधानन्यायाधीश चाेलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट  निवेदकहरूको पक्षमा फैसला सुनाउँदै संसद पुनर्स्थापना गरेकाे हाे । इजलासले रिट निवेदकको मागबमाेजिम नै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समेत परमादेश जारी गरेको छ । इजलासले रिट निवेदक Read More…

समाचार

बिर्तामोडमा अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला

झापा, असार २८ । झापाको बिर्तामोडमा आज बिहान अर्ध नग्न अवस्थामा एक युवतीको शव फेला परेको छ । बिर्तामोड नगरपालिका – ५ स्थित पूर्व – पश्चिम राजमार्गको सुगम पेट्रोल पम्म उत्तर २५ वर्षीय युवती सृजना वस्नेत अर्धनग्न अवस्थामा मृत फेला परेकी हुन् । सानिमाको घरमा स–परिवार बस्तै आएकी सृजना घरको आगनमा अर्धनग्न अवस्थामा मृत भेटिएको Read More…

खेलकुद

युरोकप: इंग्ल्यान्डलाई पराजित गर्दै इटाली च्याम्पियन

काठमाडौं, असार २८ । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । आइतबार राति भएको खेलमा टाइब्रेकरमा इंग्ल्यान्डलाई ३-२ गोलले पराजित गर्दै इटालीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा Read More…