अर्थ

किसानलाई दश लाखको कृषि सामग्री प्रदान

झापा, साउन १५ । झापा मेचीनगरका ५० बढी किसानलाई कृषि सामग्री वितरण गरिएको छ । संघीय सांसद राम कार्की (पार्थ)को पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम झापा क्षेत्र नम्बर १ अन्तर्गत मेचीनगर नगरपालिकाका किसानहरूलाई कृषि सामग्री वितरण गरिएको हो । मोटरसहित कुटी काट्ने मेसिन १४ जनालाई, ब्रस कटर २ जनालाई, मिनि साइलेज १ जनालाई, एडिएटर Read More…

अर्थ

चिया कारखानामा आगलागी, तीन करोडको क्षती

नरेन इलामेली  इलाम, साउन १५ । ईलामको सुर्योदय नगरपालिका ८ मालुम स्थितमा रहेको रक्तकालि टि ईस्टेट प्रा.लि.मा  आगलागी हुँदा तीन करोड रुपैया बराबरको क्षति भएको  छ । शुक्रबार विहान (करिब रातको एक बजे) विद्युत  सर्ट भई आगलागी हँदा सो बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीको जानकारी प्रहरी चौकी फिक्कलमा प्राप्त हुनासाथ तत्काल प्रहरी Read More…

संघ \संस्था

भारतबाट बालक उद्धार

झापा साउन १५ । भारतबाट पाँच नेपाली बालकलाई उद्धार गरिएको छ । भारतको जल्पाइगुरी स्थित कोरोकोम बालआश्रममा आश्रय लिइरहेका ती बालकलाई झापाको काँकरभिट्टा स्थित विश्व सेवा विस्तार संस्थाले शुक्रबार स्वदेश फिर्ता ल्याएको हो । नेपाली महावाणिज्य दुतावास कोलकाताको सहयोगमा संस्थाका कार्यक्रम संयोजक कुमार बस्नेतको टोलिले उनीहरूलाई १८ महिनापछि उद्धार गरि पूर्वी नाका काँकरभिट्टा हुँदै नेपाल Read More…

स्वास्थ्य

बिर्तामोडका स्वास्थ्य शाखा प्रमुख खड्का लुकाएको खोप सहित पक्राउ

झापा, साउन १५ । झापाको बिर्तामोडस्थित एक होटलमा नगरका कर्मचारीले लुकाएको सय भायल कोरोना बिरुद्धको भेरोसिल खोप सहित नगरका स्वस्थ्य प्रमुख नै फेला परेका छन् । शुक्रबार बिर्तामोडस्थित होटल टाइमलेस मोमेन्टमा लुकाएको खोप सहित नगरका जनस्वास्थ्य प्रमुख ओम खड्का फेला परेका हुन् । कोरोना विरुद्धको खोप मापदण्ड विपरीत आफू निकटलाई मात्र दिने गरेको गुनासो भइरहेका Read More…

धर्म संस्कृती

आज साउन १५, खिर खाने दिन

काठमाडौं, साउन १५ । आज साउन १५ नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज हालेर बनाइने खिरले स्वास्थ्यमा Read More…