बाहुण्डाँगी । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा Read More…
Day: August 25, 2021
भेरीगंगा जेसीजद्धारा नमूना जेसीज गाउँका स्थानीयलाई सौर्य बत्ती र खाद्यान्न सहयोग
बाहुण्डाँगी । भेरीगंगा जेसीजको आयोजना तथा रेरी बाँकेको र रोटरी नेपाल साक्षरता अभियानको सहयोगमा नमूुना जेसीज गाँउ धनुबासमा ५६ घर परिवारलाई सौर्य बत्ती र अतिबिपन्न ३२ घर परिवारलाई खाद्यन्न सामाग्री सहयोग गरिएको छ । ‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मुल नाराको साथ रेरी बाँकेको र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ नेपाल–भुटानको सहयोगमा भेरीगंगा Read More…
कविता: कठै मेराे देश !!
कठै मेराे देश !! कठै मेराे देश !! चन्द्रमामा कपास राेपिसके मङ्गल ग्रहमा सेल्फि खिचिसके मेराे देशले गाउँमा बाटाे पुर्याउन सकेन । कठै मेराे देश ! नारिले इज्जत लुटिन्दा न्याय नपाउने किसानले धान लगाउँदा मल नपाउने पानिकाे दाेस्राे ठुलाे मुलुक हरे पिउनकाे लागि समेत सफा पानी नपाउने । कठै मेराे देश ! के कमि छ Read More…
इलाममा कोरोनाका कारण थप तीन जनाको मृत्यु
नरेन इलामेली इलाम, भदौ ९ । इलाममा कोरोनाको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । बुधबार ज्यान गुमाउनेहरुमा माइजोगमाई गाउँपालिका वडा नं ३ की वडा सदस्य ४८ बर्षिय महिला, इलाम नगरपालिकाका ६० बर्षिय पुरुष र ६० बर्षिय महिला रहेका छन् । बुधबार तीन जनाले ज्यान गुमाए सँगै जिल्लामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक Read More…
एमाले प्रवक्तामा ‘योगेश भट्टराई’, ८ महिनापछि ओलीले गरे स्वागत
काठमाडाैं, भदौ ९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले पार्टी प्रवक्ताको जिम्मेबारी योगेशकुमार भट्टराईलाई दिएको छ । बुधबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीले भट्टराईलाई प्रवक्ताको जिम्मेबारी दिइएको बताए । तत्कालिन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बिघटन गरेपछि ओलीको आलोचना गरेका भट्टराईलाई त्यतिबेला प्रधानमन्त्री ओलीले ‘बैगुनी केटो’को संज्ञा दिएका थिए । आज तीनै ‘बैगुनी Read More…
एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य को-को हुन् ? सूचीसहित
काठमाडौं, भदौ ९ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका ५५ जना केन्द्रीय सदस्यले निर्वाचन आयोग पुगेर सनाखत गरेका छन्। चन्द्रगिरी हिल्सबाट सोझै आयोग पुगेर उनीहरूले सनाखत गरेका हुन्। आयोगले बुधबारका लागि सनाखत गर्न समय तोकेको थियो। यी हुन् सनाखत भएका केन्द्रीय सदस्य १. माधवकुमार नेपाल २. मुकुन्द न्यौपाने ३. प्रदीप नेपाल ४. बेदुराम भुसाल ५. Read More…





