बाहुण्डाँगी । बागलुङ जेसीजको सप्ताह व्यापी कार्यक्रम शुक्रवार समापन भएको छ । गत शनिवारदेखि शुरु भएको अभियानमा विभिन्न कार्यक्रम सम्पन्न गरेर समापन भएको हो । शुक्रवार हामी हाम्रैलागि शिर्षकको वक्तृत्वकला प्रतियोगिता सहित पुरस्कार बितरण कार्यक्रम समेत गरी समापन गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेशका सदस्य इन्द्रलाल सापकोटाले युवाहरुको क्षमता बिकास गर्ने र नेतृत्वमा लैजानकालागि जेसीजले Read More…
Day: October 29, 2021
धनगढीको जेसीज सप्ताहमा रक्तदान सम्पन्न
बाहुण्डाँगी । धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको तेस्रो दिन (आज) रक्तदान कार्यक्रम गरेको छ। विभिन्न स्थानहरूमा एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा आज रक्तदान कार्यक्रम गरेको हो। जिल्ला रेडक्रस सोसाइटी कैलालीको प्राविधिक सहयोगमा सम्पन्न उक्त रक्तदानमा १५ प्रिन्ट रगत संकलन भएको अध्यक्ष कमल पनेरुले बताउनु भयो । सप्ताह अन्तर्गत शनिवार Read More…
धनगढीमा जेसीज तथा जुनियर जेसीजको सप्ताहव्यापी कार्यक्रम
बाहुण्डाँगी । धनगढीमा धनगढी जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रमको सुरु भएको छ । १० गतेबाट सुरु भएको सप्ताहको उद्घाटन धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक थापाले गर्नु भएको थियो । उद्घाटनको अवसर पारेर संस्थाले धनगढीमा रहेको कपडा बैंकलाई कपडा प्रदान गरेको थियो । गरिव तथा विपन्न परिवारले न्यानो कपडाबाट बञ्चित हुनु Read More…
धनगढी जेसिजले ‘जेसिज सप्ताह’ अन्तरगत मोटरसाइकल र साइकलको स्लो रेश
धनगढी जेसिजले ‘जेसिज सप्ताह’ अन्तरगत शुक्रबार धनगढीमा मोटरसाइकल र साइकलको स्लो रेश प्रतियोगिता गरेको छ । धनगढीको कभर्डहल नजिकको सडकमा स्लो रेश प्रतियोगिता गरेको हो । पछिल्लो समयमा बढ्दो सडक दुर्घटनाका घटना बढ्न थालेपछि सहज र सुस्त गतिमा सवारी साधन चलाउनु पर्ने चेतना जगाउन जेसीजले स्लो रेश प्रतियोगिता सञ्चालन गरेको प्रतियोगिता संयोजक आशिष शाहले जानकारी Read More…
बागलुङ जेसीजको अन्तर्गत अन्तरगत वाईवाई नृत्य प्रतियोगितामा अम्मर आदर्श प्रथम
बाहुण्डाँगी । जेसीज सप्ताह अन्तर्गत छैटौँ दिनको कार्यक्रम वाईवाई अन्तर विद्यालय नृत्य प्रतियोगिता बुधबार बागलुङमा सम्पन्न भएको छ । नृत्य प्रतियोगितमा अम्मर आदर्श प्रथम र युएस एकेडेमी सान्त्वना स्थान हाँसिल गरेका छन् । कार्यक्रममा नेपाल जेसीजका पूर्व अध्यक्ष धनन्जय कुमार श्रेष्ठले युवालाई सक्षम बनाई देशलाई सुम्पने काम जेसीजले गरेको बताउनुभयो । जेसीजमा लागेर आफ्नो क्षेमता Read More…
तुलसीपुरनगर जेसीजको जेसीज सप्ताह जारी, शनिवार समापन हुँदै
बाहुण्डाँगी । कात्तिक ८ गतेबाट सुरु भएको तुलसीपुरनगर जेसीजको जेसीज सप्ताह शनिवार सम्पन्न हुँदैछ । रक्तदान कार्यक्रम गर्दै उद्घाटन भएको कार्यक्रमको दोस्रो कार्यक्रम स्लो बाइक रेस, विद्यालयमा प्राथमिक उपचार, लेखाविधि कर, र लेखापरिश्रण विषयक अभिमुखीकरण तथा अन्तकृया कार्यक्रम, अब आउने तेस्रो कोभिडबाट बच्चाहरुलाई कसरी बचाउने कार्यक्रम गरेको शाखाले शनिवार मिनि म्याराथुन र वातावरण संरक्षण विषयक Read More…
एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा गोम्देन निर्वाचित
बिर्तामोड । नेकपा एमाले अर्जुनधाराको अध्यक्षमा बलदेव गोम्देन निर्वाचित भएका छन् । नगरको अध्यक्षमा गोम्देन र लोकनाथ गौतम बिच निर्वाचन भएको थियो । उनीहरु दुवै जना अर्जुनधारा नगरपालिकाका वडाध्यक्ष समेत हुन् । अहिले साँझ सार्वजनिक मत परिणाम अनुसार गोम्देनले ११७ र गौतमले १०२ मत ल्याएका छन् । यस्तै, उपाध्यक्षमा लोकमान श्रेष्ठ, उपसचिवमा सरता भण्डारी र Read More…
झापामा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
झापा । झापाको गौरादहमा शुक्रबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। गौरादह ४ स्थित स्कुलचोन – चप्रामारी धरधरे सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गौरादह ५ का अन्दाजी ४० बर्षिय भानु भनिने वेणु अधिकारीको मृत्यु भएको हो । विपरित दिशामा रहेका दुई वटा मोटरसाइकल एकापसमा ठोक्किएर बिहान ८ बजे भएको दुर्घटनामा मे ९ प Read More…
नेपाल तजिकिस्तानसँग पराजित
काठमाडौं । एएफसी यू–२३ एसियन कप छनोटअन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपाली राष्ट्रिय यू–२३ फुटबल टोली ताजिकिस्तानसँग पराजित भएको छ । तजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोली ताजिकिस्तानसँग ६–० गोल अन्तरले पराजित भएको हो । यस हारसँगै नेपालको एसियन कपमा छनोट हुने सम्भावना समाप्त भएको छ । नेपालले खेलको पहिलो हाफमा तीन Read More…









