संघ \संस्था

समुदायमा जेसीज २०२१ अन्तर्गत दोस्रो दिन ट्राफिक सचेतना तथा स्लो बाइक प्रतियोगिता

बाहुण्डाँगी । भेरीगंगा जेसीज बर्ष २०२१ को आयोजनामा समुदायमा जेसीज २०२१अन्तर्गत दोस्रो दिन ट्राफिक सचेतता तथा स्लो बाइक प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संयोजक जेसी श्याम परियारको संयोजकत्वमा भएको कार्यक्रममा अस्थाई ट्राफिक पोस्ट छिन्चुका कार्यालय प्रमुख प्रहरी सहायक निरीक्षक ओम प्रकाश कुर्मी, प्रमुख अतिथी इलाका प्रहरी कार्यालय छिन्चुका कार्यालय प्रमुख प्रहरी निरीक्षक दिपक Read More…

संघ \संस्था

भेरीगंगा जेसीजको वक्तित्वकलामा शिखर मावि प्रथम

भेरीगंगा जेसीजले २०२१ को समुदायमा जेसीज कार्यक्रमको सुरुवात गरेको छ । कार्यक्रमको उद्घाटनको अवसर पारेर वत्तित्वकला प्रतियोगिता सम्पन्न गरेको छ । उक्त प्रतियोगितामा भेरीगंगा् नगरपालिकाका ९ वटा माध्यमिक विद्यालायको सहभागी रहेको थियो । जसमा शिखर मावि रामघाट प्रथम भएको थियो । त्यस्तै दोस्रो स्थानमा ने.रा.मा.बि. लोदे, तेस्रो स्थानमा देवती बिद्या मन्दिर र चौथो स्थान ने.रा.मा.बि Read More…

संघ \संस्था

धनगढी जेसीजको वक्तृत्वमा जान्भी जोशी प्रथम

बाहुण्डाँगी । धनगढीमा जेसीज तथा जुनियर जेसीजले सप्ताहव्यापी कार्यक्रम अन्तरगत आज वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको छ। धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै सप्ताहव्यापी कार्यक्रम मनाउँदै आएकोमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो। प्रतियोगितामा जानभी जोशी प्रथम भएकी छन्। यस्तै दृतिय मिनेन्द्र यादव र सुस्मिता सुवेदी तृतीय भएकी छन्। प्रयिोगितामा प्रथमलाइ पाँच हजार, दृतियलाइ तीन हजार Read More…

संघ \संस्था

वीरता लेडीको जेसीज सप्ताह सम्पन्न

बाहुण्डाँगी । झापाको बिर्तामोड स्थित वीरता लेडी जेसीजमा एकै पटक ४० जना नयाँ सदस्यहरु थपिएका छन् । आज आयोजित जेसीज सप्ताह समापन कार्यक्रममा स्थानिय ४० जना महिलाहरुले जेसीज प्रवेश गरेका हुन । नव प्रवेशीहरुलाई वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले सफत खुवाएर र प्रमाण पत्र प्रदान गरेर स्वागत गरेकी थिईन् । यस अघी लेडी Read More…

खेलकुद

नेपाल जितविहीन फर्कंदै

एजेन्सी । एएफसी यू-२३ एसियन कप छनोटको अन्तिम खेलमा नेपालले फराकिलो हार व्यहोरेको छ । ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा आइतबार नेपाल लेबनानसँग पनि ४-० गोल अन्तरले पराजित भएको हो । लेबनानलाई जित दिलाउन जेइन फरानले दुई गोल गरे । मोहमद नासिर र मोहमद हेइदरले एक एक गोल गरे । खेलको २६ औं मिनेटमा फरानले गोल Read More…

विविध

डिभोर्स भइसकेकी श्रीमतीलाई बलात्कार गरेको आरोपमा धरानमा एक पक्राउ

सुनसरी । पूर्वपत्नीलाई करणी गरेको आरोपमा सुनसरीमा एक पक्राउ परेका छन् । जिल्लाका धरान उपमहानगरपालिका १५ का भोजराज थापालाई प्रहरीले पूर्वपत्नीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरेहो हो । डिभोर्स भइसकेकी श्रीमतीको कोठामा गएर बालात्कार गरेको भन्दै उजुरी परेपछि उनलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ । कोठामा आएर इच्छाविपरित शारीरिक सम्पर्क गरेको भनी महिलाको छिमेकीबाट प्रहरीमा Read More…

राजनीति

‘संसदीय व्यवस्था फेल भयो, जनमत संग्रह गरौं’: विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले संसदीय व्यवस्था असफल भएको धारणा राखेका छन्। युवा संगठन नेपालको चौथो राष्ट्रिय सम्मेलनको शनिबार दाङको घोराहीमा उद्घाटन गर्दै महासचिव विप्लवले संसदीय व्यवस्थाले जनताको अधिकार स्थापित गर्नेभन्दा खोस्ने र नेताहरू मात्रै मोटाउने काम भएको भन्दै यसको औचित्य सकिएको दाबी गरेका छन्। अबको व्यवस्था जनमत संग्रहबाट अघि बढ्नुपर्ने Read More…