देबु बानियाँ बाहुण्डाँगी । नेपाल जेसीजको २०२२ को नेतृत्वका लागि अध्यक्ष पदमा ६ जनाको उम्मेदवारी परेको छ । नेपाल जेसीजको विधान अनुसार निर्वाचन हुनु भन्दा करिब डेढ महिना अघि सचिवालयले तोकेको समयभित्र उम्मेदवारी दर्ता गरिसक्नु पर्नेछ । जस अन्तर्गत नोभेम्बर १ तारिखसम्म सािचवालयमा अध्यक्ष पदका लागि ६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । पोखरामा हुने Read More…
Day: November 1, 2021
धनगढी जेसीजको सप्ताहमा साइकिलिङ
बाहुण्डाँगी । धनगढीमा जेसीज सप्ताह जारी छ। सप्ताहअन्तर्गत आज साइकिलिङ सम्पन्न भएको छ। धनगढीको ट्राफिक चौराहदेखि सुरु भएको साइकिलिङ फिस रिसोर्ट, शिवपुरी धाम, कैलाली बहुमुखी क्याम्पस हुदै फेरि ट्राफिक चौराहमा पुगेर समापन भएको कार्यक्रमका संयोजक दीपक बमले जानकारी दिए। धनगढी जेसीजले एक साता विभिन्न कार्यक्रमका गर्दै जेसीज सप्ताह मनाउँदै आएको छ। धनगढी जेसीज र जुनियर Read More…
धनगढी जेसीजको सप्ताहमा स्वास्थ्य शिविर सम्पन्न
बाहुण्डाँगी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मा निशूल्क स्वास्थ्य शिविर गरिएको छ । धनगढी जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत छैठौं दिन सो शिविर गरिएको हो । धनगढी जेसिज अध्यक्ष कमलराज पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा सेती प्रादेशिक अस्पतालका डाक्टर खगेन्द्र बम प्रमुख अतिथि रहेको थिए । सो शिविरबाट दुई सय जनाले सेवा लिएको जनाइएको छ Read More…
सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा मेचीनगरबाट एक जना पक्राउ
झापा । सात वर्षीया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा झापाको मेचीनगरबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका वडा नम्बर ११ का अन्दाजी ५५ /६० बर्षिय देवि बहादुर कुवर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुवरले सोही स्थानमा डेरागरी बस्ने आफ्नै नातिनीकी साथी कक्षा एकमा अध्यायनरत बालिकालाई शुक्रबार साझ ४ Read More…
विपक्षी गठबन्धनद्वारा प्रदेश नं १ को मुख्यमन्त्रीमा राईलाई समर्थन
मोरङ । प्रदेश नं १ का विपक्षी गठबन्धनले नेकपा एकीकृत (समाजवादी) संसदीय दलका नेता राजेन्द्र राईलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी), जनता समाजवादी पार्टी नेपाल र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको बैठकले मुख्यमन्त्रीमा राईलाई समर्थन गर्ने निर्णय गरेको हो । नेकां संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले Read More…
न्यूजिल्याण्डद्वारा भारत ८ विकेटले पराजित
काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले पराजित गरेको छ ।भारतले दिएको १११ रनको लक्ष्य न्यूजिल्याण्डले १५ औं ओभरमा दुई विकेट गुमाएर पूरा गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा न्युजिल्यान्डले सुरुदेखि नै अग्रता लिएको थियो । उत्कृष्ट ब्याटिङका कारण न्युजिल्यान्डले भारतलाई सजिलै पराजित गरे । १११ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्याण्डका Read More…






