झापा । नेकपा एमालेको १०औं महाधिवेशनमा विएण्डसीका सञ्चालक दुर्गा प्रसाईँसहित झापाबाट ६ जनालाई महाधिवेशन प्रतिनिधि मनोनीत गरिएको छ । स्थायी कमिटीले झापाका ६ सहित देशभरबाट १०६ जनालाई मनोनीत गरेको हो । मनोनीत हुनेहरूमा झापाबाट अमृतलाल राजवंशी, दुर्गा प्रसाईँ, जुरोपानीका पूर्व अध्यक्ष अमर सिवाकोटी, गौरादहकी जलवर्षा राजवंशी र दमककी उपमेयर गीता अधिकारी रहेका छन् । कूल प्रतिनिधिको Read More…
Day: November 24, 2021
राम कट्टेल प्यानलका उम्मेदवारको नाम सार्वजनिक
बिर्तामोड । नेपाली काँग्रेस झापाको सभापति पदका उम्मेदवार राम कट्टेल समूहका पदाधिकारीका उम्मेद्वारहरुको टुङ्गो लागेको छ । कट्टेल समूहबाट उपसभापति पदमा केदार शमशेर गिरी र प्रेम सम्बाहाम्फे उम्मेदवार हुने निश्चित भएको राम कट्टेल जिताऔँ अभियान सचिवालयले प्रेस विज्ञप्ति मार्फत जानकारी गराएको छ । त्यस्तै सचिवमा विश्वदीप लिङदेन र टोम राजवंशी कट्टेल समूहबाट उम्मेदवार हुने भएका छन् Read More…
माडी जेसीजको तेस्रो अध्यक्ष शोभाकर अधिकारी
बाहुण्डाँगी । माडी जेसीजको २०२२ का लागि शोभाकर अधिकारी अध्यक्षमा निर्वाचित भएका भएको छ । हालै सम्पन्न शाखाको अधिवेशनले अधिकारीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । २०२१ मा महासचिवको भूमिका निर्वाह गरेका अधिकारी शाखाका लागि तेस्रो अध्यक्ष बनेका छन् । शाखाको कार्यकारीणी उपाध्यक्षमा अर्जुन बस्याल, विजय पन्त, उपाध्यक्षहरुमा हरिकृष्ण गहतराज, दिक्षा भट्टराई, इश्वर रानाभाट, रामबाबु Read More…
नारायणगढ जेसीजको अध्यक्षमा अमृत श्रेष्ठ निर्वाचित
बाहुण्डाँगी । नारायणगढ जेसीज २०२२ को अध्यक्षमा अमृतकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको चौंथो साधारण सभा तथा ४४औं शाखा अधिवेशनले श्रेष्ठलाई सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष पण्डित तथा बिनोद पन्त, उपाध्यक्षहरुमा अभिषेक खनाल, आविष्कार ढकाल, कृष्ण प्रसाद बराल, बिपिन कंडेल, निर्देशकहरुमा प्रयास श्रेष्ठ, रामबाबु पुडासैनी, प्रवेश ढकाल, Read More…
नारायणगढ जेसीजको अध्यक्षमा अमृत श्रेष्ठ निर्वाचित
बाहुण्डाँगी । नारायणगढ जेसीज २०२२ को अध्यक्षमा अमृतकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको चौंथो साधारण सभा तथा ४४औं शाखा अधिवेशनले श्रेष्ठलाई सर्वसम्वत निर्वाचित गरेको हो । शाखाको कार्यकारीणी उपाध्यक्षमा सन्तोष पण्डित तथा बिनोद पन्त, उपाध्यक्षहरुमा अभिषेक खनाल, आविष्कार ढकाल, कृष्ण प्रसाद बराल, बिपिन कंडेल, निर्देशकहरुमा प्रयास श्रेष्ठ, रामबाबु पुडासैनी, प्रवेश ढकाल, Read More…
पोखरा लेडी जेसीजको अध्यक्षमा लक्ष्मी अधिकारी निर्वाचित
बाहुण्डाँगी । पोखरा लेडी जेसीजको अध्यक्षमा लक्ष्मी अधिकारी विजयी हुनुभएको छ । हालै सम्पन्न २८ औं शाखा अधिबेशन तथा ३३ औं बार्षिक साधारण सभाबाट अधिकारी अत्याधिक मतले बिजयी हुनुभएको हो । त्यसैगरी कार्यकारिणी उपाध्यक्षमा सरु थापा सर्वसम्मत चयन हुनुभएको छ । सचिबमा प्रमिला सुबेदी, कानुनी सल्लाहकार मा लक्ष्मी९लता० थापा कुंवर,,कोषाध्यक्षमा सुमित्रा कोईराला,बृद्वि सभापतिमा सम्झना बस्नेत, Read More…
नेपालमा पर्यटन प्रवद्धनका लागि भारतको कलकत्तामा हिमालय सुन्तला पर्यटन महोत्सव
झापा । नेपालमा पर्यटन प्रवद्धनका लागि भारतको कलकत्तामा हिमालय सुन्तला पर्यटन महोत्सव हुने भएको छ । नेपालसहित भारत, बङ्गलादेश र भुटानको सहभागिता रहने हिमालय सुन्तला पर्यटन महोत्सवमा नेपालको तर्फबाट २ सय २० जनाको सहभागिता रहने भएको छ । आगामी मङ्सिर २४, २५ र २६ गते भारतको कलकत्तामा हुने महोत्सवमा पर्यटनकर्मी, पत्रकार, कृषक र संस्कृतिकर्मीको सहभागिता Read More…
बालबालिकालाई कसरी हुर्काउने ?
काठमाडौं । बालबालिकालाई खुसीसँग हुर्काउन शान्त वातावरण र नियमित अनुशासन आवश्यक पर्छ । धेरैजसो आमाबुबाहरूले कुनै पनि नियम नियमित रूपमा लागू गर्दैनन् र त्यसलाई पालना नगरेमा हुने परिणामको बारेमा बालबालिकाहरूलाई सचेत बनाउँदैनन् । अनि मेरो बच्चाले यसो गरेन, उसो गरेन भनेर गुनासो मात्रै गर्छन् । यस्तो प्रवृत्तिले समस्या ल्याउँछ । बालबालिका हुर्कंदै गएपछि आमाबुबाहरू बालबालिकाको Read More…







