खेलकुद

प्रधानमन्त्री कपः प्रदेश एक र आर्मी तथा सूदूर र पुलिस खेल्दै

काठमार्डौ, माघ ७ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा आज पनि २ वटा खेल हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने छ । पुलिस गत संस्करणको विजेता रहेपनि यो प्रतियोगितामा भने सुखद् शुरुवात गर्न सकेन । पहिलो खेलमा बागमती प्रदेशसँग पराजित भएको पुलिस आज पहिलो जितको खोजिमा हुने Read More…

स्वास्थ्य

भारतले अनुदानमा दिने खोप ल्याउने प्रक्रिया आजबाट शुरु

काठमाडौैं, माघ ७ । भारतले नेपाललाई यही साताभित्र अनुदानस्वरूप खोप उपलब्ध गराउने तयारी थालेको छ । भारतले आज (बुधबार)देखि क्रमिक रूपमा नेपालसहित माल्दिभ्स, बंगलादेश, भुटान, म्यानमारलगायतका देशलाई खोप अनुदानमा उपलब्ध गराउने प्रक्रिया अघि बढाउने भएको हो । भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरिरहेको कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ आपूर्ति गर्न आज बुधबारदेखि प्रक्रिया अघि बढाइने भारतस्थित विदेश मन्त्रालयले Read More…

समाचार

प्रतिनिधिसभा पुनः स्थापना हुन्छ वा निर्वाचन हुँदैन भन्ने भ्रममा नपर्नुस्ः प्रधानमन्त्री ओली

काठमाडौैं, माघ ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् । नेकपा नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले प्रतिनिधिसभा विघटन भई निर्वाचनको मिति घोषणा भइसकेकाले सक्रिय हुन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले भने, Read More…

खेलकुद

चेल्सीलाई पराजित गर्दै लेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौैं, माघ ७ । इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा लेस्टर सिटी पुगेको छ । मंगलबार राति भएको खेलमा जित निकाल्दै लेस्टर सिटी शीर्ष स्थानमा गएको हो । घरेलु मैदानमा भएको खेलमा लेस्टर सिटीले चेल्सीमाथि २-० को जित दर्ता गरेको हो । लेस्टरले दुवै गोल पहिलो हाफमा नै गरेको हो । उसका लागि छैटौँ मिनेटमा Read More…

विविध

मेचीनगरलाई ध्यानाकर्षण गर्दै रेलवे प्रभावित तथा मुअब्जा समन्वय समितिको प्रेस विज्ञप्ति

मेचीनगर, माघ ६ । रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ ले स्थानिय सरकारसंग उचित व्यवस्थापन गरि दिन भनि ध्यानाकर्षण पत्र सहितको प्रेस विज्ञप्ति निकालेको छ । समन्वय समितिले मंगलबार रेलवे प्रभावित तथा मुअब्जा समन्वय समिति मेचीनगर–७ का अध्यक्ष गणेशप्रसाद मैनालीले हस्ताक्षर सहितको प्रेस विज्ञप्ति निकालेको हो । समन्वय समितिको प्रेस विज्ञप्ति भनिएको छ, देशको Read More…

खेलकुद

शिवसताक्षी धाम फुटबल क्लब फाईनलमा प्रवेश

युवराज आचार्यमेचीनगर, माघ ६ । मेचीनगरको काँकरभिट्टामा जारी स्व.अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न पहिलो सेमीफाईनल खेलमा शिवसताक्षी धाम फुटबल क्लब विजयी भएको छ । शिवसताक्षीले काकँरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई ४–२ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ । अत्यन्तै प्रतिष्पर्धात्मक भएको खेलमा शिवसताक्षी धाम फुटबल क्लबका रेजिन Read More…

अर्थ

चन्द्रदर्शन सहकारीको कोषाध्यक्षमा रोशन दाहाल निर्विरोध निर्वाचित

कमल, माघ ६ । कमल गाउँपालिका वडा नम्बर ५ पाडाजुंगीमा चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको नयाँ नेतृत्व चयन भएको छ ।हिजो निर्वाचन सम्पन्न गरि संस्थाको कार्य समिति टुंगो लगाएको थियो।गत पुस २२ गतेदेखि शुरु भएको निर्वाचन प्रकृया सहमितमा टुंगो नलागे पछी हिजो सोमबार मतदानवाट नेतृत्व चयन गरिएको थियो । निर्वाचन अगाडि नै Read More…

अर्थ

डिजल, पेट्रोल र मट्टितेलको मूल्य फेरीआकाशीयो

काठमाडौं, माघ ६ । नेपाल आयल निगमले डिजल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको छ । निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ९३ रुपैयाँ पर्नेछ । हवाई इन्धन तथा एलपी ग्यासको Read More…

राजनीति

माघ १६ गतेबाट आम हड्तालमा जाने प्रचण्डको चेतावनी

काठमाडौं, माघ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आम हड्तालमा जाने चेतावनी दिएका छन् । सोमबार आफू निकट अखिल नेपाल महिला संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनकोविरुद्धमा माघ १६ गतेबाट आम हड्तालमा जाने चेतावनी दिएका हुन् । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको होइन, Read More…

संघ \संस्था

बिराटनगर जुनियर जेसिज को अध्यक्षमा जिना शर्मा

बाहुण्डाँगी माघ, ६ । बिराटनगर जुनियर जेसिज को अध्यक्ष मा जिना शर्मा निर्बिरोध निर्वाचित भएकि छिन । बिराटनगर जेसिज को सभा हल मा सम्पन्न निर्वाचन प्रक्रियाबाट २६ औ अध्यक्षका रुपमा शर्मा निर्वाचित भएकि हुन । त्यस्तै तालिम संयोजकमा बिकल्प न्यौपाने ,कार्यकारिणी उपाध्यक्ष मा आयुशा खतिवडा र मुकेश यादब, उपाध्यक्षमा दिप्शन राइ ,हेनरिका ढकाल अमन मण्डल Read More…