संघ \संस्था

रामनगर जेसीजको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी, माघ ६ । पश्चिम नवलपरासीको भूमही क्षेत्रमा क्रियाशील जेसीआई रामनगरको सातौं पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । समारोहमा वर्ष २०२० का अध्यक्ष भोजराज पौडेलले वर्ष २०२१ का लागि निर्वाचित अध्यक्ष देवीकला शर्मालाई जेसीज माला सहित जिम्मेवारी हस्तान्तरण गर्नुभयो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापाले युवाहरूलाई उद्यमशील बन्न Read More…

खेलकुद

पिएसजीको नजर मेस्सीमाथि

काठमाडौं, माघ ६ । स्पेनिस क्लब बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीमाथि पेरिस सेन्ट जर्मेइन पीएसजीले नजर लगाएको छ । बार्सिलोनामा अन्तिम सिजन खेलिरहेका मेस्सीलाई फेन्च लिग वानमा खेलाउने रहर रहेको पीएसजीका स्पोर्टस डाइरेक्टर लियोनार्दोले बताएका छन् । गोल डटकमका अनुसार मेस्सी जस्ता स्टार खेलाडी फेन्च लिगमा खेलाउने लक्ष्य जहिल्यै रहने उनले बताएका छन् । उनले Read More…

खेलकुद

एसी मिलान विजयी

काठमाडौं, माघ ६ । एसी मिलानले इटालियन सिरी ‘ए’ मा फुटबलमा क्याग्लिएरीविरूद्ध २–० को जित हात पारेको छ । सोमबार राति भएको खेलमा मिलानले क्याग्लिएरीमाथि उसकै मैदानमा हराएको हो । मिलानको जितमा भेट्रान फरवार्ड ज्लाटन इभ्राहिमोभिचले दुई गोल गरे । खेलको सातौँ मिनेटमा पेनाल्टीबाट टिमलाई अग्रता दिलाएका इभ्राहिमोभिचले दोस्रो हाफको ५२औँ मिनेटमा अर्को गोल गर्दै Read More…

अन्य

वीरता लेडी जेसीजको पहिलो तालिम सम्पन्न

बाहुण्डाँगी, माघ ५ । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाले कार्यभार सम्हालेसंगै पहिलो कार्यक्रमको रुपमा प्रि इण्डक्सन तथा च्याप्टर म्यानेजमेन्ट तालिम गरिएको हो । वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्य सिटौलाको अध्यक्षता तथा नेपाल जेसीजका पूर्व राष्ट्रिय उपाध्यक्ष तथा वीरता जेसीजका पूर्व अध्यक्ष शिवकुमार अग्रवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष सुस्मा भण्डारी पौडेलले Read More…

खेलकुद

स्नुकर टुर्नामेन्टको उपाधि अनिसलाई

मेचीनगर, माघ ५ । मेचीनगर–६ स्थित काँकरभिट्टामा जारी तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टको उपाधि अनिस थापामगरले जितेका छन् । उनले सोमबार भएको फाईनल खेलमा विशाल तामाङलाई पराजित गर्दै उपाधि जितेका हुन् । फाईनल खेलमा बेष्ट अफ सेभेन अन्ततर्गत अनिस थापामगरले बिशाल तामाङलाई ४–२ सेटमा पराजित गर्दै प्रतियोगितामा प्रथम भए । विजेता बनेसंगै अनिसले Read More…

संघ \संस्था

बुधवारे जेसीजद्धारा गरुकुलमा खाद्यन्न वितरण

बाहुण्डाँगी, माघ ५ । बुधबारे जेसीजले सोमबार आनन्देश्वर शिवमन्दिर गुरुकुल संस्कृत पाठशाला बुद्धशान्ति १ का विद्यार्थीहरुलाई सम्मान तथा खाद्यान्न वितरण गरेको छ । विश्वमा पूर्वीय दर्शनको महत्व र गरिमालाई उचाईमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा लागेको भन्दै गुरुकुलका विद्यार्थीहरुलाई रुद्राक्षको माला, गीताको किताव प्रदान गर्दै प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो । बुधबारे जेसीजका अध्यक्ष Read More…

संघ \संस्था

धनकुटा लेडी जेसीजमा बिसिका श्रेष्ठद्धारा पदभार ग्रहण

बाहुण्डाँगी, माघ ५ । धनकुटा लेडी जेसीजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आइतबार एक भव्य समारोहको बीच धनकुटामा सम्पन्न भएको छ । धनकुटा लेडी जेसिजको दोश्रो पदस्थापन, पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह आइतबार एक भव्य समारोहको बीच धनकुटामा सम्पन्न भएको छ । पुर्व मन्त्री सुनील वहादुर थापाको प्रमुख आतित्थ्यमा धनकुटा लेडी Read More…

खेलकुद

धरान फुटबल क्लब सेमीफाईनलमा प्रवेश

युवराज आचार्यमेचीनगर, माघ ५ । मेचीनगरको काँकरभिट्टामा जारी स्व. अर्जुन तामाङ स्मृती खुल्ला नकआउट फुटबल प्रतियोगिताको सोमबार सम्पन्न अन्तिम क्वाटरफाईनल खेलमा धरान गार्डेन फुटबल क्लब सुनसरी विजयी भएको छ । धरान गार्डेन फुटबल क्लबले रोलिङ क्लब धुलाबारीलाई पेनाल्टी सुटआउटमा ५–४ गोल अन्तरले पराजित गर्दै अन्तिम दुईमा आफ्नो स्थान पक्का गरेको छ । प्रतियोगितामा दुबै टिमले Read More…

राजनीति

मुख्यमन्त्री राई बिरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिदै सांसद बुढाथोकी, मैनाली र गजमेरको समर्थन ओली पक्षलाई

झापा, माघ ५ । झापाका ३ जना प्रदेश सांसदहरुले ओली पक्षलाई समर्थन गर्ने भएका छन । यस अघि नेकपा प्रचण्ड नेपाल पक्षका विश्वासीला पात्र प्रदेश सांसदहरु गोपालचन्द्र बुढाथोकी, श्रीप्रसाद मैनाली र जसमाया गजमेरले प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय प्रदेश १ का मुख्यमन्त्री शेरधन रार्इलाई समर्थन गर्ने भएका छन् । तीनै जना सांसदहरुले यस अघि मुख्यमन्त्री Read More…

समाचार

प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा आज पनि सुनुवाइ हुने

काठमाडौं, माघ ५ । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनमाथि आजपनि सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ती रिट निवेदनमाथि सुनुवाइ जारी रहनेछ । सर्वोच्चले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेसँगै ती मुद्दाकाे विषयवस्तुमा हिजाेदेखि मात्र सुनुवाइ थालिएकाे हाे । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रश्मसेर जबरा तथा न्यायाधीशहरू विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान Read More…