अन्य

ईश्वर शर्माद्धारा कोहोलपुर जेसीजको पदभार ग्रहण

बाहुण्डाँगी । कोहलपुर जेसीजको १३ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार कोहलपुर जेीसज वर्ष २०२२ को पदस्थापना कार्यक्रम कोहलपुरमा सम्पन्न भएको हो । नेपाल जेसिज वर्ष २०२२ का राष्ट्रिय अध्यक्ष लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो । पदग्रहण कार्यक्रममा कोहलपुर जेसीज वर्ष २०२१ का अध्यक्ष राम प्रसाद Read More…

संघ \संस्था

चारआली जेसीजको ओमिक्रोन भाइरस विरुद्ध जनचेतना मूलक कार्यक्रम

बाहुण्डाँगी । चारआली जेसिजले कोभिड १९ तथा ओमिक्रोन भाइरसविरुद्ध आज जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ । जेसिजले कोभिड(१९ तथा ओमिक्रोन भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गरेर मेचीनगर नगरपलिका वडा नं।१३ चारआलीमा निःशुल्क माक्स वितरण गरेको हो । चारआली जेसिजका अध्यक्ष विरबहादुर बेघा ‘विरु’ को अध्यक्षतामा भएको कार्यक्रममा जेसिजका संस्थापक अध्यक्ष विष्णुप्रसाद रिमाल, प्रहरी हबलदार मनिष Read More…

संघ \संस्था

बसामाडी जेसीजको अध्यक्षमा चिराग अग्रवाल निर्वाचित

बाहुण्डाँगी । बसामाडी जेसीजको २०२२ का लागि अध्यक्षमा चिराग अग्रवाल निर्वाचित हुनु भएको छ । शाखाको २२ औ साधारण सभा एवं अधिवेशनबाट २०२२ का लागि अग्रवाल निर्बिरोध निर्वाचित हुनु भएको हो । शाखको कार्यकारीणी उपाध्यक्षा सरोज पौडेल, सुरज डंगोल उपाध्यक्षहरुमा मनिष घिमिरे, बिजय कार्की, असिम ढुंगाना र अनिल भण्डारी निर्वाचित भएका शाखाका अध्यक्ष गौतम के. Read More…

संघ \संस्था

चन्द्रनिगापुर सिटिको पदहस्तान्तरण सम्पन्न

बाहुण्डाँगी । चन्द्रनिगापुर सिटि जेसीजको ८ औँ पदहस्तान्रण समारोह समपन्न भएको छ । २०२१ का अध्यक्ष लोकेन्द्र खड्काले २०२२ का नवनिर्वाचित अध्यक्ष उज्जवल रिजाललाई आफ्नो गलमा भएको जेसीज चेन हस्तान्रण गर्नु भएको थियो । यस अघि भएको साधारणसभाबाट अध्यक्ष रिजाल सहित कार्यकारीणी उपाध्यक्षमा हरिकृष्ण न्यौपाने, चिरञ्जीवि गौतम, उपाध्यक्षहरुमा धर्मराज सहनी, पुजन सत्याल, बप्पी थापा मगर Read More…

अर्थ

कोरोना कहरबिच पेट्रोलियम पदार्थको मूल्य बृद्धि

काठमाडौं । कोरोना कहरबिच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमकाअनुसार पेट्रोलको मूल्य ३ रुपैयाँले बढेर १३९ रुपैयाँ पुगेको छ । डिजेल र मट्टीतेलमा पनि ३ रुपैयाँ बढेर १२२ रुपैयाँ पुगेको छ ।  आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य ५ रुपैयाँले बढेर १०६ र Read More…

स्वास्थ्य

मुलुकभर एकैदिन थपिए ११३५२ नयाँ संक्रमित, चारको मृत्यु

काठमाडौं । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको १८ हजार ७८ पीसीआर परीक्षणका क्रममा ९ हजार ५ सय २ जना र ५ हजार ३३१ एन्टिजेन परीक्षणका क्रममा १ Read More…

संघ \संस्था

कविता पौडेलद्धारा हेटौडा लेडी जेसीजको जिम्मेवारी ग्रहण

बाहुण्डाँगी । जेसीआई हेटौंडा लेडी वर्ष २०२२ को अध्यक्षमा कविता पौडेल पदस्थापित हुनुभएको छ । आइतबार हेटौंडामा २४ औं पदस्थापन कार्यक्रमको आयोजना गरी पौडेललाई अध्यक्षमा पदस्थापित गरिएको हो । वर्ष २०२१ की अध्यक्ष प्रतिमा श्रेष्ठले वर्ष २०२२ की अध्यक्ष कविता पौडेललाई पद हस्तान्तरण गर्नुभएको हो । गत पुस १६ गते सम्पन्न साधारणसभाबाट कविता पौडेल अध्यक्षमा Read More…

स्वास्थ्य

झापाः मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

झापा । झापाको कचनकवल–४ केचना बजारमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । तीन गम्भीर घाइते भएका छन् । भारतीय नम्बर प्लेट बिआर ३७ सी ९००८ र बिआर३७ इ १९९४ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा भारतीय नागरिक सञ्जीव सिंहको मृत्यु भएको हो । घाइते सिंहको उपचारका क्रममा गए राति मृत्यु भएको जिल्ला Read More…

विविध

धनीपूर्जा छ, नक्सा छ तर जग्गा गायब !

झापा । झापा मेचीनगर–१० धुलाबारीस्थित नीलकण्ठ टोलका बासिन्दाको नम्बरी जग्गा गायब भएको छ । जग्गाधनीसँग धनीपूर्जा, नक्सा सबैथोकको कानूनी प्रमाण हुँदाहुँदै पनि नापी कार्यालय झापाले जग्गा खोला (नाला) मा भएको भन्दै हाल साविक गर्न रोक लगाएको हो । जग्गाधनीहरुले उक्त जग्गा लामो समयदेखि भोगचलन गर्दै आएका छन् । तर, नापी कार्यालयका कारण उनीहरु जग्गाविहीन हुन Read More…

संघ \संस्था

‘‘बिरगञ्ज महाधिवेशन सफल बनाउने मुख्य दायित्व हुनेछ’– मेयर विजय सरावगी

बाहुण्डाँगी । बिरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले बिरगञ्जको गरिमा र प्रतिष्ठासँग जोडिएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन सफल बनाउने अबको मुख्य लक्ष्य रहेको बताउनु भएको छ । बिरगञ्ज जेसीजको ४९ औँ पहहस्तान्तरण तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै मेयर सरावगीले नेपाल जेसीजले २०२२ मा बिरगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको महाधिवेशनलाई सब्य र भब्य रुपमा सफल बनाउन Read More…