विविध

झापाको बुद्धशान्तिमा हात्ती आतङ्क, संघर्ष समितिले बुझायो ज्ञापनपत्र

झापा । बुद्धशान्ति गाउँपालिकाका सर्वसाधारणले जङ्गली हात्तीबाट जिउधनको सुरक्षा गरिदिन प्रशासन गुहारेका छन् । हात्ती पीडितहरूले आज जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय झापामा सुरक्षाको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा विगत छ महिनादेखि स्थानीय आदर्श नमूना सामुदायिक वन क्षेत्रमा दिनभर बस्ने र रात परेपछि गाउँ पसेर दुःख दिने हात्तीको दिगो व्यवस्थापनसहित स्थानीयवासीको जिउधनको Read More…

स्वास्थ्य

विश्व स्वास्थ्य संगठनद्वारा ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ लाई स्वास्थ्य सामग्री सहयोग

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थित मेचीनगर नगरपालिकाको हेल्थ हेल्प डेक्स’ लाई विश्व स्वास्थ्य संगठनले स्वास्थ्य सामाग्री सहयोग स्वरुप उपलब्ध गराएको छ । एक कार्यक्रमका बिच विश्व स्वास्थ्य संगठनले सोमबार उक्त स्वास्थ्य सामाग्री मेची नगरपालिकालाई हस्तान्तरण गरेको छ । ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ परिसरमा आयोजित हस्तान्तरण समारोहमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य, उपप्रमुख मीना Read More…

समाचार

हात्तीको आक्रमण परि झापामा एक बृद्धको मृत्यु

झापा । हात्तीको आक्रमणबाट झापामा एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा मेचीनगर नगरपालिका १३ का ७१ बर्षीय खम्बासिंह कार्की रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । आज विहान घरमै अन्न खान आएको हात्ती खेदाउने क्रममा हात्तीले कुल्चिँदा उनी गम्भीर घाइते भएका थिए । घाईते कार्किको उपचारको क्रममा बिर्तासिटी अस्पतालमा Read More…

कला

निरन्तरको सङ्घर्षपछि बेलायतको फोक्सटनमा राखियो गोर्खाको मूर्ति

झापा । गोर्खा मेमोरियल फण्ड युकेले बेलायतको फोक्सटन सिटीमा गोर्खा सैनिकको प्रतिकात्मक मूर्ति स्थापना गरेको छ। गोर्खा मेमोरियल फण्ड युकेका अध्यक्ष धनकिरण गुरुङले १० करोड नेपाली रुपैयाँको लागतमा सो मूर्ति राखिएको बताए । त्यसको सम्पूर्ण खर्च फण्डले बेहोरेको हो। बेलायतमा गोर्खाली सैनिकले काम गरेको दुई सय वर्ष पुगेको उपलक्ष्यमा मूर्ति स्थापना गरिएको गर्न अध्यक्ष गुरुङले Read More…