संघ \संस्था

मेचीनगर लेडीद्धारा रोशा फुयाँललाई सम्मान

बाहुण्डाँगी । मेचीनगर लेडी जेसीजले सारेगम लिटल च्याम्सकी फस्ट रनरअप झापा मेचीनगर ८ कि रोशा फुयाँललाई आज एक कार्यक्रमका विच सम्मान गरेको छ । हालै सम्पन्न प्रतियोगितामा दोस्रो बन्न सफल फुँयाललाई गायन क्षेत्रमा पाएको सफलतासँगै आगामी दिनमा अझ हौषला दिनका लागि शाखाले सम्मान गरेको हो । सम्मान कार्यक्रममा बोल्दै रोशा फुयाँलले प्रतियोगिताको दौरानमा साथ, समर्थन Read More…

संघ \संस्था

सुर्खेत महिला जेसीजको प्रभावकारी संसदीय बैठक प्रणाली तालिम सम्पन्न

बाहुण्डाँगी । सुर्खेत महिला जेसीजको आयोजनामा शनिवार एक दिने पूर्व परिचय तथा प्रभावकारी संसदीय बैठक प्रणाली तालिम समपन्न गरेको छ । तालिममा शाखाका पदाधिकारीहरुको सहभागिता रहेको थियो । तालिमको प्रमुख प्रशिश्रकमा शाखाकी पूर्व अधयक्ष (२०१५) शुस्मा गिरी रहनु भएको थियो । उहाँले संस्थाको बैठक सञ्चालन गर्दा ध्यान दिनु पर्ने कुरा र यसको प्रभावकारीतथा तथा संस्थाको Read More…

संघ \संस्था

इमाडोल जेसीजको मल्टि च्याप्टर तालिम सम्पन्न

बाहुण्डाँगी । युवाहरुको नेतृत्व तथा ब्यक्त्वि बिकास गरि समुदायमा हस्तान्तरण गर्ने उदेश्यले जेसीस क्षेत्र नं। गका १४ वटा शाखाले संयुक्त रुपमा एकदिने मल्टी च्याप्टर प्री इन्डक्सन एण्ड लोम अफिसर तालिम शनिबार सम्पन्न गरेको छ । १८ देखि ४० बर्ष उमेर समुह भित्रका युवाहरुलाई समेटेर सक्षम नागरिक बन्न उत्प्रेरित गर्ने उदेश्य सहित संयुक्त रुपमा एकदिने मल्टी Read More…

संघ \संस्था

चारआली जेसीजद्वारा प्रभावकारी संसदीय बैठक प्रणाली तालिम सम्पन्न

बाहुण्डाँगी । चारआली जेसीजले प्रभावकारी संसदीय बैठक प्रणाली तालिम शनिबार सम्पन्न गरेको छ । अर्जुनधारा जेसिज, बिर्तामोड जेसिज, बाह्रदर्शी जेसिज, भद्रपुर जेसिज, बिर्ता लेडिज जेसिज, बेलबारी जेसिज, दमक जेसिज, धुलाबारी जेसिज, गौरादह जेसिज, मेचीनगर लेडिज जेसिज, रतुवामाई जेसिज, शिवसतासी जेसिज, सुरुङ्गा जेसिज, कञ्चनकवल जेसिज तथा सूर्योदय जेसिजकोसह आयोजनामा भएको तालिममा १०० जना भन्दा बढीको सहभागिता Read More…

संघ \संस्था

सिमरा जेसीजको वैठक प्रणाली सम्बन्धी तालिम सम्पन्न

बाहुण्डाँगी । सिमरा जेसीजको आयोजनामा शनिवार संसदीय वैठक प्रणाली सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम भएको छ । होटल क्लासिकमा आयोजित प्रशिक्षण कार्यक्रममा सिमरासहित १२ शाखामा आवद्ध जेसिज सदस्यहरुको सहभागिता रहेको थियो । वैठक संचालनका लागि आवश्यक ज्ञानलाई अभिबृद्धि गराउन र सैदान्तिक विषयमा प्रशिक्षण गराउन सिमरा जेसिजले तालिमको आयोजना गरेको हो । तालिममा जेसिजको सभा चलाउने विधि, Read More…

खेलकुद

चेल्सीले जित्यो फिफा क्लब विश्वकपको उपाधि

काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मिरस अतिरिक्त समयमा २-१ गोल अन्तरले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीलाई उपाधि दिलाउन रोमेलु लुकाकु र काइ हाभर्ट्जले एक एक गोल गरे । पाल्मिरसका राफेल भेइगाले एक गोल फर्काए । रोमान्चक बनेको खेलको ५४ Read More…

संघ \संस्था

कालिका जेसीजद्धारा रक्तदान सम्पन्न

बाहुण्डाँगी । कालिका जेसीजद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार जेसीजले कालिका नगरपालिका ४ स्थित हाइस्कुल चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा ३६ जनाले रक्तदान गरेका थिए । कोरोनाका कारण रगतमा भएको अभावलाई मध्यनजर गर्दै कार्यक्रम आयोजना गरिएको कालिका जेसीजका अध्यक्ष मेनुका थापाले बताइन् । कार्यक्रममा जनस्वास्थ्य मापदण्ड अपनाइएको पनि मेनुकाले Read More…

विविध

नेपालमा आजदेखि रेल सञ्चालन हुँदै

काठमाडौं । लामो समयदेखि सञ्चालनको पखाइमा रहेको कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालन हुने भएको छ । रेल सञ्चालनको समय पटक–पटक तोकिए पनि त्यो समय फेल हुँदै आएको थियो । तर, आइतबारदेखि रेल सेवा नियमित रूपमा सञ्चालन हुने नेपाल रेल्वे कम्पनीले जनाएको छ । भारत सरकारको ८ अर्ब ७७ करोड नेपाली रुपैयाँ सहयोगमा निर्माण हुने जयनगर–विजलपुर–बर्दिबाससम्म ६९ Read More…

साहित्य

कविता: रातकी रानी

विहानी पख सूर्यको किरणसँगै हिमालका लहरहरु मुस्कुराए झैँ आकाशको बादललाई छिचोल्दै तिमी चन्द्रमामा मुस्कुराई रहन्छौ रातकी रानी । सप्तरंगी फूलहरुको मिठो सुवास लिएर, ती खुसीका पलहरु कोर्न गइरहेछु तिमीसँग रातकी रानी ।। हृदयको स्मृतिमा लकडाउन गरी राखेको छु, ती मिठा मिठा कोशेलीहरु तिम्रो मिठो मुस्कानसँगै रातकी रानी ।।। सूर्य अस्ताउने समयमा हिमालहरुले घुम्टो ओढे झैँ Read More…