मेचीनगर । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ मेचीनगर–८ को अध्यक्षमा गोमा खड्का सर्वसम्मत चयन भएकी छिन् । मेचीनगगर ८ स्थित श्रीकृष्ण व्यासआश्रममा आयोजित प्रथम वडा अधिवेशनले खड्काको नेतृत्वमा ४१ सदस्यीय नँया कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले समितिको उपाध्यक्षमा मिना राजवंशी, सचिवमा हिमा राया, उप–सचिवमा लक्ष्मी मेचे र कोषाध्यक्षमा सङ्गिता मगर Read More…
Day: April 2, 2022
पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता
झापा । पेट्रोलियम व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले भोलि चैत २० गतेदेखि गर्ने भनेको देशव्यापी आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उत्पादक संघका अध्यक्ष कुश मल्लले आज सम्पन्न निगमसँगको वार्ताबाट सकरात्मक निष्कर्ष आएको रातोपाटीलाई बताए । उनले घोषणा भएको भोलिदेखिको चरणबद्ध आन्दोलन आजैबाट फिर्ता भएको समेत बताए । Read More…
जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु
बिर्तामोड । झापामा पहिलोपटक आयोजना गरिएको जिल्लास्तरीय सहकारी सम्मेलन आजबाट बिर्तामोडमा सुरु भएको छ । झापा जिल्ला सहकारी संघ लिमिटेडले ६५ औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर सम्मेलन आयोजना गरेको हो । सम्मेलनको एक भव्य कार्यक्रमका बीच १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङबोले उद्घाटन गरे । संघका वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले स्वागत Read More…



