झापा । झापाको मेचीनगर स्थित काकडभिट्टामा पहिलोपटक अक्सन मार्फत खेलाडी छनोट गरेर सिटि लिग यु-१४ फुटबल प्रतियोगिता हुने भएको छ। काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरकाे आयोजनामा जेठ १४ गतेदेखि हुने उक्त प्रतियोगितामा ४ वटा टिमले सहभागिता जनाउने छन्, भने प्रत्येक टोलीले अक्सन मार्फत खेलाडी छनोट गर्ने र एउटा टिमले बढीमा २२ हजार रुपैयाँ सम्म खर्च गर्न Read More…
Day: May 19, 2022
मेचीनगर: चार वटा वडाको मत परिणाम सार्वजनिक, एमाले ३, माओवादी १
मेचीनगर । झापाको मेचीनगर नगरपालिकाको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा वडा रहेको मेचीनगरमा अहिलेसम्म चारवटा वडाको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन र माओवादी केन्द्रले एउटा वडामा जीत हासिल गरेका छन् । एमालेले मेचीनगर १,२,३ नम्बर वडामा जीत हासिल गरेको छ । Read More…
झापा: पाँच वटा स्थानीय तहको मत परिणाम सार्वजनिक
झापा । झापामा स्थानीय तहको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । पन्ध्र वटा स्थानीय तह रहेको झापामा अहिलेसम्म पाँच वटा स्थानीय तहको मत परिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक भएकाहरूमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले तीन, नेपाली काँग्रेसले दुई र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानीय तहमा जीत हासिल गरेका छन् । एमालेले झापाको Read More…
अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख बढी मुल्यको सुनसहित एक जना पक्राउ
झापा । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको रु २८ लाख बढीको सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका–२ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेको १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर–६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको Read More…




