बाहुण्डाँगी । काठमाडौँ जेसीज२०२२ को जेसीज सप्ताह अन्तर्गत ५ औ दिन ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । जेठ २० गते लागु औषध दुव्र्यसनी विरुद्धको सचेतना कार्यक्रमको आयोजना सहित उद्घाटन भएको यस वर्षको सप्ताह अन्तर्गत बुधवार ५ दिन पुरा भएको छ । जसमा २१ गते रक्तदान, २२ गते विश्व वातावरण दिवसको अवसर पारेर वृक्षारोपण, २४ Read More…
Day: June 8, 2022
काठमाडौँ लेडी जेसीजद्धारा मोटिभेसन तालिम
बाहुण्डाागी । काठमाडौँ लेडी जेसीजको आयोजनामा एक दिने मोटिभेसन तालिको आयोजना गरेको छ । लागु पदार्थ दुव्र्यसनीमा फसेका युवाहरुका लागि जिन्दगीलाई कसरी खुसी राख्न सकिन्छ भन्ने विषयमा उक्त तालिमको आयोजना गरिएको हो । सक्षम नेपाल सुधार केन्द्र बालाजुमा रहेका ७३ जना सहभागि युवाहरुका लागि उक्त कार्यक्रमको आयोजना गरिएको थियो । तालिममा आफ्नो जिन्दगीको महत्व तथा Read More…
छोराको जन्मदिनमा घोडाजिन युवा क्लबलाई जर्सी वितरण
मेचीनगर । मेचीनगरका युवा समाजसेवी सन्तोष खवासले आफ्नो छोराको जन्मोत्सवको अवसरमा गरिब दुःखी तथा विभिन्न क्षेत्रमा सहयोग गर्दै आईरहेका छन् । मेचीनगर ८ निवासी खवासले छोरा स्वाभिमान खवासको ५औं जन्मदिनको अवसरमा आज घोडाजिन युवा क्लब मेचीनगर ८ का खेलाडीहरुलाइ जर्सी वितरण गरेका हुन् । समाजसेवी खवास, आमा श्रृर्जना खवास, जनप्रतिनिधी कुन्दन निरौला, बिण्णु भट्टराई तथा Read More…
काममा ढिलासास्ती नगर्न बैँकलाई नगरप्रमुखको अनुरोध
मेचीनगर । नेपाल बैँक लिमिटेडले बुधबार एक कार्यक्रकाबीच मेचीनगर नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई सम्मान गरेको छ । बैँकका पदाधिकारीले नगरपालिका पुगेर नवनिर्वाचित स्थानीय सरकारका प्रमुख र उपप्रमुखसँग भेटेर सम्मान गरेको हो । नगरप्रमुखको कार्यकक्षमा सम्पन्न वधाइ तथा परिचायत्मका कार्यक्रममा नेपाल बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले नवनिर्वाचित नगरप्रमुख गोपाल चन्द्र वुढाथोकी, उपप्रमुख मिना पोखरेल उप्रेतीलाई Read More…




