मेचीनगर । मेचीनगरका सत्ता गठबन्धनका पाँच दलले जंगली हात्तीको समस्या र नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवाको दोहनका विषयमा स्थानीय सरकारलाई ध्यानाकर्षण गराएको छ । विहीबार गठबन्धनमा आबद्ध मेचीनगरका पाँच दलका प्रतिनिधिहरुले मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीलाई सो विषयमा ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा मेचीनगर–१, २, ३, ४, ५, ९, ११ र १२ Read More…
Day: July 21, 2022
मिडियासँग मैले थुप्रै अपेक्षा गरेको छुः मेयर बुढाथोकी
मेचीनगर । मेचीनगरबाट नियमित रुपमा प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले विहीबार आफ्नो ७ औँ वार्षिकोत्सव मनाएको छ । उक्त खबरमञ्चका सम्पादक तथा प्रकाशक प्रकाश पौडेलको अध्यक्षता एवम् मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि बुढाथोकीले नगरका सञ्चारमाध्यमको संरक्षण र क्षमता अभिवृद्धिका लागि नगरले यथेष्ट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे । Read More…
पैसा अभावमा क्यान्सरका बिरामी घरैमा थला
धुलाबारी । उपचारका लागि खर्च गर्ने सामथ्र्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ वर्षीय गोपाल दर्जी घरमै थला परेका छन् । उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई क्यान्सर लागेको पुष्टि गर्दै तत्काल किमोले सेकाउन सुझाव दिएका थिए । उपचार गर्ने रकम नभएपछि Read More…
आगामी साता प्रतिनिधि र प्रदेशसभाको निर्वाचन मिति घोषणा हुने
काठमाडौं । सरकारले आगामी ४ मंसिरमा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गर्नेगरी साउन दोस्रो साता निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । निर्वाचन आयोग एक आयुक्तका अनुसार सरकारले सोहीअनुसार तयारी गर्न आयोगलाई निर्देशन दिइसकेको छ । ‘प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन ४ मंसिरमा एकै दिन गर्नेगरी तयारी गर्न आयोगलाई अनौपचारिक निर्देशन आइसकेको छ, हामी अब Read More…
अब आमाबाबुको हेरचाह नगरे सम्पत्ति जफत
काठमाडौं । ज्येष्ठ नागरिकमाथिको हेरचाह र पालनपोषणलाई सन्तानको बाध्यकारी दायित्व बनाउँदै सङ्घीय संसद्ले ज्येष्ठ नागरिक ऐन संशोधन विधेयक पारित गरेको छ । राष्ट्रिय सभाले २०७५ फागुनमा पारित गरेको विधेयक प्रतिनिधि सभाले बुधबार पारित गरेको हो । पारित विधेयकले ज्येष्ठ नागरिकप्रति सन्तानको दायित्वलाई बाध्यकारी बनाएको छ । सन्तानले दायित्व पूरा नगरेमा पैत्रिक सम्पत्तिको अधिकार अन्त्य गर्ने, स्थानीय Read More…
अनेम संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा
झापा । अखिल नेपाल महिला संघ गण्डकी प्रदेश युवा कमिटिको अध्यक्षमा अञ्जली शर्मा निर्वाचित हुनु भएको छ । अखिल नेपाल महिला संघ केन्द्रिय युवा कमिटीद्वारा बुधवार पोखरामा आयोजित भेलाले शर्मालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । स्यागंजा निवासी शर्मा पाटीको विभिन्न तहमा रहेर महत्वपूर्ण जिम्मेवारी पुरा गरिसकेकी अनुभवी युवा नेतृ हुन । शर्मा सहित ५५ Read More…
कपन जेसीजको खबरदारीसहित दबाबमूलक कार्यक्रम
बाहुण्डाँगी । कपन जेसीजद्वारा खहरे खोला मिलनचोक र साततलेमा पुल हाल्न खबरदारीसहितको दबाबमुलक कार्यक्रम आयोजना गरिएको छ। कपनमा बिगत लामो समय देखि रहेको कपन डुवान समस्यालाई लिएर कानमा तेल र आँखामा पट्टी बाँधेर सुषुप्त अवस्थामा रहेको स्थानीय सरकारलगायत सरोकारवालालाई बिउँझाउने उदेश्यले कपन जेसीजले खहरेखोला स्थित तरकारी बजार नजिक दबाबमूलक कार्यक्रम गरेको हो। १८ वर्षदेखि ४० Read More…
असायहरुको साहरा बन्दै नारायणगढ लेडी जेसीज
बाहुण्डाँगी । चितवन जिल्लाको सामाजिक क्षेत्रमा सक्रिय संस्था नारायणगढ लेडी जेसीज हरेक समय असायहरुको साहरा बन्दै आएको छ । व्यक्तित्व र नेतृत्व विकास मात्र होइन मानतवातको सेवालाई पनि महत्वपूर्ण पाटो ठान्दै निरन्तर समाजमा परेका हरेक असाय तथा गरिबहरुको साहरा बन्दै आएको छ । कहिले सडक बालबालिका भए ठाउँ त कहिले बृद्धाश्रममा रहेका जेष्ठ नागरिक भएका Read More…








