संघ \संस्था

नारायणगढ जेसीजको जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

बाहुण्डाँगी । चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारस्थित जेसीज गाउँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ । नारायणगढ जेसीजले ‘जेसीज सप्ताह २०२२’ को अवसरमा बिहीबार पुस्तक तथा अन्य शैक्षिक सामाग्री वितरण गरेको हो । गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको रोहबरमा जेसीज गाउँमा रहेका १४ घरधुरीका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको हो । जेसीज गाउँका बालबालिकाको अध्ययनमा सहयोगका Read More…

संघ \संस्था

बुटवल लेडी जेसिजद्वारा बैकिंङ तथा बित्तिय साक्षरता तालिम

बाहुण्डाँगी । बुटवल लेडी जेसीजले बुटवलमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । जेसीज सप्ताह अन्तर्गत पांचौ दिनमा बैकिंङ तथा बित्तिय साक्षरता कार्यक्रम भएको हो । बुटवल लेडी जेसी बर्ष २०२२ का अध्यक्ष अनुपमा श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि साईन रेसुंगा डेभलपमेन्ट बैंकका चिफ अपरेटिङ हेड नम्रता थापाले अहिलेको समयमा बित्तिय Read More…

संघ \संस्था

कमलनगरमा शनिवार जेसीजको तालिम हुँदै

बाहुण्डाँगी । नेपाल जेसीज क्षेत्र क तालिम प्रतिष्ठानले साउन २८ गते शनिवार एक दिने संस्कृतिको विकास र वातावरण व्ययवस्थापन सम्बन्धि तालिम आयोजना गर्दैछ । कमलनगर जेसीजको आतिथ्यतामा हुन लागेको तालिममा क्षेत्र क का ४२ वटा शाखा सहकार्य रहेको क्षेत्र क का तालिम आयुक्त राजेश खत्रीले बताउनु भयो । यसै वर्षबाट सुरु भएको क्षेत्रीय तालिम प्रतिष्ठानले Read More…

विविध

भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ

झापा । झापामा एक भारतीय नागरिकसहित चार जना लागु औषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । झापा प्रहरीले उनीहरूलाई छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले बुधवार दिउसो सवा २ बजे भद्रपुर नगरपालिका- ३ स्थित झोलुङ्गे पुलबाट भारतबाट नेपाल तर्फ आउँदै गरेको भारत पश्चिम बङ्गाल दार्जिलिङ थाना खोरीबारी भेलकोजोत निवासी ४२ Read More…

मनोरञ्जन

काँकरभिट्टामा खुल्यो ए.डी म्युजिक स्टोर

मेचीनगर । मेचीनगर ६ स्थित काँकरभिट्टाको बरमेली टोलमा म्युजिक बाद्यबादन सम्बन्धि ए.डी स्टोर सञ्चालनमा आएको छ । संगितको पारखीलाई लक्षित गरेर सञ्चालनमा ल्याइएको ए.डी स्टोरमा गितार, पियानो, ड्रमसेट, बासुरी, सारङ्गी, ढोलक, हार्मुनियमलगायत सम्पूर्ण बाद्यबादनका सामाग्रीहरू सर्भसुलभ रूपमा उपलबध रहेको सञ्चालक अर्जुन दाहालले बताए । उनले ए.डी म्युजिक स्टोर सञ्चालनमा पन्द्र लाख बढी लगानी गरेको बताए Read More…

संघ \संस्था

हेटौडाँ जेसीजको चौथो संस्करणमा समिक्षा र प्राथना छनोट

बाहुण्डाँगी । हेटौंडा जेसीजको आयोजनामा जारी अनलाइन पब्लिक स्पिकिङ कार्यक्रमको चौथो संस्करणबाट समिक्षा कडँेल र प्राथना शर्मा छनोट भएका छन् । शाखाले असार अन्तिम साताबाट गरेको प्रतियोगिताको यो चौथो संस्करण हो। अहिलेसम्म ८ जना प्रतियोगिी छनोट भइसकेका छन् । अब अन्तिम अर्थात पाँचौ संस्करण शनिवार हुँदैछ । त्यसबाट छनोट भएकासहित र अन्य २ जना थप Read More…