झापा नेपाल जेसीजले चारआली जेसीजलाई दुई वटा विधामा उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ । नेपाल जेसीज वर्ष २०२२ को इन्द्रपुर जेसीजको आतिथ्यतामा भएको क्षेत्र ‘क’ सम्मेलनमा उत्कृष्ट कार्यको मूल्यांकन गर्दै चारआली जेसीजलाई उत्कृष्ट मल्टिच्यापटर तालिम अवार्ड प्रदान गरिएको हो । त्यस्तै चारआली जेसीजका महासचिव जेसी सुजुप सुवेदीलाई उत्कृष्ट महासचिवको अवार्डबाट सम्मानित गरिएको चारआली जेसीजका Read More…
Day: September 5, 2022
काठमाडौ जेसीजद्धारा सेन्चुरी मिस टिन नेपाल हुँदै
बाहुण्डाँगी । काठमाडौ जेसीजको आयोजनामा सेन्चुरी मिस टिन नेपालको १८ औं संस्करण हुने भएको छ । काठमाडौ जेसीजद्धारा सोमबार काठमाडौमा आयोजित पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिइएको हो । सन् २००२ बाट शुरु भएको मिस टिन नेपालको १८ संस्करणको लागि २० जना प्रतिस्पर्धी रहने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । किशोरीहरुको बाहिरी सुन्दरतामात्र नभई उनीहरुको Read More…
टिकापुर सम्मेलनको तयारी तीब्र गतिमा
बाहुण्डाँगी । शुक्रवारबाट सुरु हुने नेपाल जेसीजको क्षेत्र घ सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । टिकापुर जेसीजको आतिथ्तामा हुन लागेको सम्मेलनको तयारी धमाधम भइरहेको छ । कैलालीको टिकापुर सिटी हलमा हुने सम्मेलनका लागि सोमवारबाट उद्घाटन हल बनाउने काम सुरु भएका आतिथ्यता शाखाका अध्यक्ष टोपप्रकाश विकले बताउनु भयो । सम्मेलनमा क्षेत्र घ का ५५ वटा Read More…
१ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मेचीनगर नगरपालिकाबिच समझदारी—पत्रमा हस्ताक्षर
दुर्गाबहादुर लुईटेल विराटनगर । सुरक्षित आवास भवन तथा बस्ती विकासका लागि राष्ट्रिय भवन संहिता कार्यन्वयन गर्न १ नम्बर प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय र मेचीनगर नगरपालिकाबिच सोमबार समझदारी—पत्रमा हस्ताक्षर भएको छ । सोमबार विराटनगरस्थित विग होटलमा आयोजित समझदारी—पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको हो । समझदारी पत्रमा प्रदेश सरकार, पूर्वाधार तथा शहरी विकास मन्त्रालय Read More…
झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा एमालेबाट रविन कोईराला सर्वसम्मत सिफारिस
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य रविन कोईराला झापा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । एमाले क्षेत्र नं १ को क्षेत्रिय कमिटीले झापा सहईन्चार्ज समेत रहेका कोईरालालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत सिफारिस गरिएको क्षेत्रिय संयोजक टिकाराम मंग्रातीले बताए । मेचीनगरकाे संस्थापक मेयर समेत रहेका कोईराला दोस्रो Read More…
गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धन कार्यदलको बैठक आज पनि बस्ने भएको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाका लागि सिट बाँडफाँट गर्न बैठक बस्न लागेको हो । यसअघिको बैठकमा सिट बाँडफाँटमा सहमती हुन नसक्दा बैठक विना निष्कर्ष टुंगिएको थियो । बैठकले दुई दिनभित्र सिट बाँडफाँट टुङ्याउने गरी तयारी गरेको नेताहरुले बताइरहेका Read More…
संसदको आयु लम्ब्याउने प्रक्रियाबाट पछि हट्यो सरकार, संसद अब १३ दिन मात्रै जीवित
काठमाडौं । सरकार प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयत्नबाट पछि हटेकाे छ। यसअघि दुवै सभाको कार्यकाल लम्ब्याउने गृहकार्यका लागि संसद्मा दर्ता गरिएको विधेयक अघि नबढाउन प्रधनमन्त्री शेरबहादुर देउवाले कानुनमन्त्री गोविन्दप्रसाद शर्मालाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले दर्ता भएको उक्त विद्येयकको अधिक आलोचना भएको भन्दै प्रक्रिया रोक्न निर्देशन दिएको बुझिएको छ । यो सँगै अब कानुनमन्त्री Read More…
मानव बेचबिखन दोस्रो ठूलो अपराध
सन्दर्भ: मानब बेचबिखन विरुद्घको राष्ट्रिय दिवस लक्ष्मी उप्रेती झापा । आज भदौ २० गते वा १६ औँ मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस । यसवर्ष ‘तीनै तहका सरकारमानव बेचबिखन विरुद्घको सरोकार’ भन्ने राष्ट्रिय नाराका साथ देशभर विविध कार्यक्रमका साथ यो दिवश मनाइदैं छ । सन् २००२ मा काठमाडौंमा सम्पन्न सार्कको एघारौँ शिखर सम्मेलनबाट पारित महिला तथा Read More…








