अर्थ

थोप्लेविरान महिला कृषि सहकारीको अध्यक्षमा डम्बर कुमारी

धुलाबारी । थोप्लेविरान महिला कृषि सहकारी संस्थाको अध्यक्षमा डम्बरकुमारी प्रधान सर्वसम्मत चयन भएकी छिन् । सहकारीको शनिवार भएको आठौ साधारणसभाले उनको नेतृत्वमा चार बर्षे कालकार्यका लागि १० सदस्यीय समिति चयन छ । समितिको उपाध्यक्षमा जानुका ओली, सचिव तारा सुवेदी, सहसचिव हरिकला खड्का र कोषाध्यक्षमा टीका तिवारी सर्वसम्मत चयन भएका हुन् । एक जना सदस्य भने Read More…

संघ \संस्था

नेपालका दिपेन्द्र निरौला जापानमा दिक्षित

बाहुण्डाँगी । नेपाल जेसीज २०२२ का कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला जेसीआई एकाडेमीबाट जापानमा दिक्षित भएका छन् । जापान जेसीजको आयोजनामा सेप्टेम्बर १६ तारिख देखि २४ तारिखसम्म ओदावारा जापानमा भएको एकाडेमीबाट नेपालबाट एक मात्र सहभागि निरौला दिक्षित बनेका हुन् । उक्त एकोडेमीमा एउटा देश बाट एक जना उच्च रास्ट्रीय पदाधिकारी मात्र सहभागी हुन पाउने छन् । Read More…

संघ \संस्था

नेपालका दिपेनद्र निरौला जापानमा दिक्षित

बाहुण्डाँगी । नेपाल जेसीज २०२२ का कार्यकारीणी उपाध्यक्ष दिपेनद्र निरौला जेसीआई एकाडेमीबाट जापानमा दिक्षित भएका छन् । जापान जेसीजको आयोजनामा सेप्टेम्बर १६ तारिख देखि २४ तारिखसम्म ओदावारा जापानमा भएको एकाडेमीबाट नेपालबाट एक मात्र सहभागि निरौला दिक्षित बनेका हुन् । उक्त एकोडेमीमा एउटा देश बाट एक जना उच्च रास्ट्रीय पदाधिकारी मात्र सहभागी हुन पाउने छन् । Read More…

खेलकुद

खुदुनाबारीमा हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पुरा

झापा । झापाको अर्जुनधारामा आइतबारदेखि हुने प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको तयारी पुरा भएको छ । अर्जुनधारा नगरपालिका–३ खुदुनाबारी स्थित कैदलेको प्राकृतिक खेल मैदानमा भोलिबाट संचालन हुन लागेको प्रतियोगितामा प्रदेश १ का ८ वटा टिम सहभागी हुने आयोजक च्यारिटी युथ क्लब (सीवाईस)ले जनाएको छ । असोज ९ गते उद्घाटन हुने प्रतियोगितामा आयोजक जुनतारा महिला फुटबल Read More…

समाचार

एमाले अध्यक्ष ओली रेलमा सरर

जनकपुर । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक जनकपुर–जयनगर रेल चढेका छन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर पुगेका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिँदा जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगरबाट गुडेको हो । पार्टी प्रवेश कार्यक्रम स्थल तिनकौरिया पुग्न ओलीले महिनाथपुर स्टेशनसम्म रेल Read More…

अर्थ संघ \संस्था

आराध्य बचत तथा ऋण सहकारी संस्थाको ७औं बार्षिक साधारण सम्पन्न

मेचीनगर । झापाको मेचीनगर ७ मदनबस्ती स्थित आराध्य टोलमा प्रधान कार्यालय रहेको आराध्या बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो सातौं बार्षिक साधारण सभा भव्य रुपमा सम्पन्न गरेको छ । शनिबार आयोजित संस्थाको बार्षिक साधारण सभा कार्यक्रममा भवानी साकोसका बजार व्यवस्थापन समिति संयोजक चक्र बहादुर खत्रीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि खत्री, Read More…

समाचार

झापामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

झापा । झापामा दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कनकाई नगरपालिका- ४ निवासी ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा नगरपालिका- ४ निवासी ४५ वर्षीय विष्णु थापामगर रहेको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मेची राजमार्ग अन्तरगत मेचीनगर १२ स्थित पिपलडाँगीमा गए राति करिब ११ बजे Read More…