राजनीति

सत्ता गठबन्धनले नागरिकताको समस्या समाधान गर्न चाहेन : अध्यक्ष ओली

झापा । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले नागरिकताको समस्या समाधान गर्न नचाहेको बताएका छन् । नेकपा एमालेले झापाको दमकमा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धन जनताप्रति अत्यन्त गैरजिम्मेवार भएको बताएका छन् । गठबन्धन राष्ट्र र राष्ट्रियताको सवालमा प्रमुख प्रतिपक्ष दल एमालेसंग समेत कुनै सल्लाह नगरी अघि Read More…

स्वास्थ्य

आम्दा मेचीको स्तोरन्नति गर्न त्रिपक्षिय छलफल, सेवालाई गुणस्तर भरपर्दाे बनाउनेमा जोड

लक्ष्मी उप्रेती झापा । झापाको मेचीनगर—१० धुलावारीमा सञ्चालनमा रहेको आम्दा मेची अस्पतालको स्तोरन्नति गरी गुणस्तर स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा आइतबार त्रिपक्षिय छलफल भएको छ । मेचीनगर नगरपालिका, आम्दा इन्टरनेश्नल र मेची उद्योग बाणिज्य संघका प्रमुख प्रतिनिधिहरुबीच छलफल भएको हो । छलफल आम्दा मेची अस्पतालको सेवालाई कसरी नियमित, चुस्त एवम् गुणस्तरीय बनाउने बिषयमा केन्द्रित थियो Read More…

खेलकुद

तेस्रो खुदुनाबारी गोल्डकपः जुनतारा एफसी सेमिफाइनलमा प्रवेश

झापा । झापाको अर्जुनधारामा आइतबारबाट सुरु भएको तेस्रो खुदुनाबारी गोल्डकप १ नं प्रदेश स्तरीय खुल्ला महिला फुटबल प्रतियोगितामा जुनतारा महिला फुटबल क्लब झापाले विजयी सुरूवात गरेको छ । अर्जुनधारा ३ खुदुनाबारी स्थित कैदलेको प्रस्तावित प्राकृतिक रंगशालामा आजबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा जनता सेभेन फुटबल क्लब इलामलाई ५-०गोल अन्तर पराजित गर्दै जुनतारा महिला क्लब विजयी Read More…

शिक्षा

होलिबेल स्कुलमा विद्यार्थीका लागि दशैँमा लिङ्गे पिङ

बाहुण्डाँगी । दशैको आगमनसँगै होलीबेल अंग्रेजी स्कुल धुलावारीले विद्यार्थीहरुका लागि विद्यालयमा लिङ्गे पिङ बनाइदिएको छ । विद्यालय प्रांगणमा निर्माण गरिएको उक्त लिङ्गे पिङको आइतवार उद्घाटन गरिएको हो । हाम्रो पम्परा हाम्रो संस्कृति भन्ने नारालाई आत्मासाथ गर्दै विद्यालयले विद्यार्थीहरुलाई दशै र लिङ्गे पिङको महत्वलाई उजागर गर्नका निम्ति पहिलो पटक विद्यालयमा पिङ सञ्चालन गरेको विद्यालयकी प्रिन्सिपल अरिस्ता Read More…