संघ \संस्था

बीसहजार जेसीजको सप्ताह सुरु, असहाय विद्यार्थीलाई स्टेसनरी वितरण

बाहुण्डाँगी । बीसहजार जेसीजको २०२२ को जेसीज सप्ताह सुरु भएको छ । आइतवार एक औपचारिक कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह सुरु गरिएको हो । बीसहजार जेसीजका अध्यक्ष वेदराज न्यौपानेको अध्यक्षतामा सम्पन्न जेसीज सप्ताह उद्घाटन कार्यक्रमको नेपाल जेसिजका निवर्तमान राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी समेत Read More…

संघ \संस्था

गैँडाकोट जेसीजको सप्ताह सुरु, उद्घाटनमा साक्षरता तालिम

बाहुण्डाँगी । गैँडाकोट जेसीज २०२२ को जेसीज सप्ताह आइतवारबाट सुरु भएको छ । फेमेली क्याफे एण्ड पार्टी प्यालेसमा भएको सप्ताहको उद्घाटन नेपाल जेसीजका निवर्तमान अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनालले गर्नु भएको थियो । उद्घाटन समारोहमा वित्तिय साक्षरताका कार्यक्रमको आयोजना गरिएको थियो । तालिमको सहजीकरण सिद्धार्थ बैंक गैडाकोटका म्यानेजर कमल भण्डारीले गर्नु भएको थियो । शाखाका Read More…

संघ \संस्था

वैदेशिक रोजगरीबाट पर्केर आफ्नै देशमा बस्न चाहने लक्षित कार्यक्रम सुरू

भद्रपुर । वैदेशिक रोजगारीबाट फर्केर नेपालमै काम गर्न खोज्ने तथा स्वरोजगारका लागि व्यवसाय गर्न चाहनेहरुलाई लक्षित गरी झापामा सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा आएको छ । कथा नेपाल संस्था मार्फत झापाका चारवटा पालिकाहरुमा ‘वेलकम होम’ नाम दिएर सामाजिक तथा आर्थिक पुनःएकीकरण कार्यक्रम सञ्चालनमा ल्याइएको हो । शिवसताक्षी र मेचीनगर नगरपालिका तथा कमल र बुद्धशान्ति Read More…

राजनीति

जसपा नेता मेचे एमालेमा प्रवेश

मेचीनगर । जनता समाजवादी पार्टीका केन्द्रीय नेता विष्णुलाल मेचे नेकपा एमालेमा प्रवेश गरेका छन् । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै जसपा किसान महासंघ केन्द्रीय उपाध्यक्ष समेत रहेका मेचे आज एमालेमा प्रवेश गरेका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य तथा झापा सह-ईन्चार्ज रविन कोईरालाले एमालेमा प्रवेश गराएका हुन् । सो कार्यक्रममा एमाले नेतृ रेणुका डागी, Read More…

राजनीति

झापा क्षेत्र नं १ मा गठबन्धनलाई झड्का, माओवादीका दर्जनौं नेता एमालेमा समाहित

मेचीनगर । झापा क्षेत्र नं १ मा नेकपा माओबादी केन्द्रका नगर कमिटी इञ्चार्ज पुष्प गुरागाईसहित जिल्ला र नगर कमिटीको ठूलो समूह आज नेकपा एमालेमा समाहित भएको छ । पार्टी नीति र नेतृत्वविहीन बन्दै गएको भन्दै माओबादी केन्द्रका नेतृत्वदायी नेताहरुले आम चुनावको संघारमा यो आगमनले नेकपा एमालेको बिजय अभिायनलाई झनै सुनिश्चित गरेको एमाले नेताहरुले बताएका छन् । Read More…

समाचार

सत्यमोहनको शरीर नजलाउने निर्णय, श्रद्धाञ्जलीका लागि ललितपुर महानगरमा राखिने

काठमाडौं । संस्कृतिविद् सत्यमोहन जोशीको शरीर नजलाउने निर्णय भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान ७ बजेर ९ मिनेटमा निधन भएको थियो । यसअघिनै मृत्युपछि आफ्नो शरीर दान गरिसकेका जोशीको शरीर अध्ययनका लागि केमिकल प्रयोग गरेर राखिने भएको हो । आइतबार किष्ट अस्पतालमा परिवार, महानगर र अस्पताल प्रशासनबीच Read More…

संघ \संस्था

बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा सम्पन्न

बौद्धमोड । मेचीनगर –२ स्थित बौद्धमोड विकास संस्थाको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । अधिवेशन सहितको साधारण सभा भएपनि बन्द सत्र पछि नयाँ नेतृत्व चयन प्रक्रिया भने बिभिद कारणले अघि बढ्न सकेन । नयाँ समिति नबन्ने भएपछि आगामी ६ महिना सोही समितिले काम गर्न बन्द सत्रले समितिलाई अनुमोदन गरेको छ । Read More…

संघ \संस्था

कनकाईमा ४ दिवसीय उद्घोषण तथा माइन्यूट लेखन तालिम शुरु

कनकाई । झापाको कनकाई नगरपालिका वडा नम्बर १ को सहजिकरण महिला समुहको आयोजनामा उद्घोषण तथा माइन्यूट लेखन बिषयक चारदिने तालिम शुरु भएको छ । समुहको आयोजना तथा कनकाई नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोगमा शनिवार (आज) देखि शुरु भएको तालिमको उद्घाटन कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेलले पानशमा दिप प्रजोलन गरि गर्नुभएको थियो । आजबाट Read More…

स्वास्थ्य

मेचीनगर उपप्रमुख उप्रेतीलाई डेंगू संक्रमण

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीलाई डेंगू संक्रमण पुष्टि भएको छ । उपप्रमुख उप्रेतीको स्वास्थ्यमा केही दिनदेखि समस्या देखिएपछि शुक्रबार रगत परीक्षण गर्दा डेंगू संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । डेंगू संक्रमण भएपछि अहिले उपप्रमुखलाई चिकित्सकले आराम गर्न सुझाप दिएका छन् । चिकित्सकको सल्लाह बमोजिम अहिले उपप्रमुख आफ्नै निवासमा ओैषधि Read More…

राजनीति

काँग्रेस झापाका सभापति पाण्डे गठबन्धन दलको चुनावी संयन्त्रको संयोजक

विर्तामोड । नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशबराज पाण्डे झापामा सत्ता गठबन्धन दलको चुनावी संयन्त्रको संयोजक चयन हुनु भएको छ । प्रतिगमन विरुद्ध संघर्षरत गठबन्धन दलका उम्मेद्वारहरुलाई विजयी गराउन झापामा जिल्लास्तरीय संयन्त्र गठन गरिएको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न गठबन्धनमा आबद्ध तीन दलको संयुक्त बैठकले नेपाली कांग्रेसका कार्यबाहक सभापति पाण्डेको संयोजकत्वमा Read More…