गैँडाकोट । २०६४ को पहिलो निर्वाचनमा कांग्रेस नेता शशाकं कोइरालाले स्थापना गरेको सचिवालयमा प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि.सीको सचिवालय स्थापना गरिएको छ । नवलपुर निर्वाचन क्षेत्र नं १ बाट तिनै शशाकं कोइरालाको प्रतिस्र्धीका रुपमा उम्मेदवारी दिनु भएका जिसीले आज आफ्नो सचिवलाय स्थापना गर्नु भएको हो । यस अघि ३ वटा निर्वाचनमा कोइरालाको चुनावी Read More…
Month: October 2022
नवलपुर क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवार जि.सी.को सचिवालय स्थापना
गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं।१ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदबार चित्र ध्वज जि।सीको सचिवालय स्थापना गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं। ८ स्थित गैँडाकोट रिसोर्ट अगाडी उम्मेदवार जि।सी को सचिवालय स्थापना गरिएको उहाँका सहयोगी प्रेम गौडेलले जानकारी दिनुभयो । सचिवालय स्थापना भएसँगै क्षेत्र नं।१ मा कसरी चुनावी अभियानलाई प्रभावकारी र व्यवस्थित बनाउने भन्ने Read More…
काँग्रेसलाई अग्नि खरेलको प्रश्नः बहुमतको सरकार हुदाँ कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव खोई ?
लक्ष्मी उप्रेती मेचीनगर । नेपाली काँग्रेसले आफु सत्तामा भएका बखत कवाडीको मोलमा बेचेको देशका ठूला कलकारखानाहरुको हिसाव किताव अब खोज्ने बेला आएको पूर्व कानुनमन्त्री अग्निप्रसाद खरेलले बताउनुभएको छ । शुक्रबार झापाको मेचीनगर—६ काँकरभिट्टामा नेकपा एमाले—६ नम्बर वडा निर्वाचन परिचालन कमिटीले आयोजना गरेको उम्मेदवारसँग भेटघाट कार्यक्रममा बोल्दैं ४ मंसिरमा हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा Read More…
मेचीनगरको इष्ट होराइजनललाई दुबईमा उत्कृष्ट शिक्षा अवार्ड
धुलाबारी । मेचीनगरको इष्ट होराइजन माविले नेपाल शिक्षा पुरस्कार–२०२२ पाएको छ । युएईको दुबईमा भएको एक विशेष कार्यक्रममा मासिक पत्रिका कलेज रिडर्सले होराइजनलाई ‘इमर्जिङ स्कुल अफ द एअर’ अवार्ड प्रदान गरेको प्रिन्सिपल सञ्जीव राईले जानकारी दिए । कलेज रिडर्सले नेपालको गुणस्तरीय शिक्षालय, विद्यालय, महाविद्यालय तथा शिक्षा उद्यमी एवम् शिक्षाविदहरुको अतुलनीय योगदानको पहिचान र कदर गर्दै Read More…
चिया मजदुरहरुलाई तत्कालै राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन एमालेको ज्ञापन पत्र
मेचीनगर । नेपाल चिया विकास निगम (टोकला) मा कार्यरत चिया मजदुरहरुलाई राज्यले तोकेको सेवा सुविधा उपलब्ध नगराएको भन्दै नेकपा एमालेले बगान व्यवस्थापनको ध्यानाकार्षण गराएको छ । आज टोकला बगान परिसरमा नै पुगेर एमाले मेचीनगर ८ वडा कमिटीले मजदुरहरुलाई तत्काल राज्यले तोकेको पारिश्रमीक उपलब्ध गराउन ज्ञापन पत्र बुझाएको छ । टोकला बगान व्यवस्थापन समितिलाई ज्ञापन पत्र Read More…
झापा क्षेत्र नं. २ को वडास्तरमा एमाले–राप्रपाको संयुक्त निर्वाचन परिचालन समिति बनाइँदै
बिर्तामोड । आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिचालन तथा प्रचारको काम व्यवस्थित गर्न नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा निर्वाचन क्षेत्र नम्बर २ मा वडास्तरमा संयुक्त निर्वाचन परिचालन समिति बनाउने क्रमलाई निरन्तरता दिएका छन् । आज बिहीबार बिर्तामोड नगरपालिका वडा नं. ३ र ४ का छुट्टाछुट्टै स्थानमा भएका Read More…
प्रहरीद्वारा भारत लैजाँदै गरेको सुपारी बरामद
मेचीनगर । भारत लैजाँदै गरेको सुपारी प्रहरीले काँकडभिट्टा नाकाबाट बरामद गरेको छ । आज साँझ मेचीनगर–६ मेची खोलाबाट प्रहरीले सुपारी बरामद गरेको हो । अवैधरुपमा लैजान लागिएको सुपारी बरामद गरिएको प्रहरीले जनाएको छ । झापा प्रहरीका प्रवक्ता डीएसपी बसन्त पाठकले सीमावर्ती नाकाबाट भारत लैजान लागिएको १२० किलो सुपारी बरामद गरिएको बताए । बरामद सुपारीको मूल्य Read More…
११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि परामर्श
मेचीनगर । ११ बुँदे घोषणा पत्र जारी गदैं नगर स्तरीय समावेशी सरसफाइ योजनाको मार्गचित्र सम्बन्धि मेचीनगर स्तरीय परामर्श बैठक विहीबार सम्पन्न भएको छ । बुधबार झापाको मेचीनगर—६ स्थित काँकरभिट्टामा शुरु बैठक विहीबार मेचीनगर —८ को होटल मेची क्राउनमा ११ बुँदे घोषणा पत्र जारी गदैं बैठक सम्पन्न भएको हो । नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको उपस्थितीमा उपप्रमुख मीना Read More…
प्रधानमन्त्री देउवाद्धारा जसपाका चार मन्त्री बर्खास्त
काठमाडौं । प्रप्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई बर्खास्त गरेका छन्। सत्ता गठबन्धन छोडेर एमालेसँग चुनावी तामेल गरेको जसपाका चार जना मन्त्रीहरूलाई देउवाले बिहीबार बर्खास्त गरेका हुन्। जसपाले नेकपा एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधारमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र Read More…
गल्याङ जेसीजको सप्ताह सुरु, बृद्धबृद्धाहरुलाई फलफुल वितरण तथा सम्मान
बाहुण्डाँगी । गल्याङ जेसीज वर्ष २०२२ को जेसीज सप्ताह मंगलवारबाट सुरु भएको छ । सप्ताहको उद्घाटन नेपाली काग्रेसका गण्डकी प्रदेश स्याङ्जा क्षेत्र न २ ख का उम्मेदवार महेश भट्टराईले गर्नु भएको थियो । उद्घाटनको अवसर पारेर शाखाले गल्याङ न पा ३ का राम्दीमा रहेका जेष्ठ नागरिकलाई फलफुल वितरण तथा सम्मान गरिएको थियो । शाखाका अध्यक्ष Read More…










