बाहुण्डाँगी । रजहर जेसीजले सेप्टेम्बर महिनाको उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । बुधवार नेपाल जेसीजले सार्वजनिक गरेको अवार्डको नतिजा अनुसार क्षेत्र घ को उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै रहजर जेसीजलाई अवार्ड प्रदान गरेको हो । नेपाल जेसीजका अध्यक्ष सिनेटर लालमणी भण्डारीको राष्टिय प्रकरण प्रभावका लागि कार्य भन्ने नारालाई सार्थक रुप दिन यो शाखाले सुरुका दिनदेखि Read More…
Month: October 2022
काठमाडौँ जेसीजलाई नेपाल जेसीजको अवार्ड
बाहुण्डाँगी । २० वर्षदेखि निरन्तर मिस टिनको अयोजना गर्दै आएको नेपालका शाखाहरुकै अभिभावक संस्था काठमाडौँ जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार क्षेत्र ग को अवार्ड काठमाडौँ जेसीजलाई प्रदान गरेको हो । यो शाखाले हालै मात्र मिस टिनको फाइनल प्रतियोगिता सम्पन्न गरेको थियो Read More…
हेटौडाँ जेसीज सेप्टेम्बर महिनाको उत्कृष्ट शाखा
बाहुण्डाँगी । मकवानपुरको अभिभावक शाखा हेटौडाँ जेसीजले क्षेत्र ख को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार सेप्टेम्बर महिनाको उत्कृष्ट शाखाको अवार्ड हेटौँडा जेसीजले प्राप्त गरेको हो । २०२२ को सुरुवाती महिनादेखि नै उत्कृष्ट कार्यहरु गर्दै सामाजिक क्षेत्रमा अब्बल साबित बनेको यो शाखाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो Read More…
हेटौडाँ जेसीज सेप्टेम्बर महिनाको उत्कृष्ट शाखा
बाहुण्डाँगी । मकवानपुरको अभिभावक शाखा हेटौडाँ जेसीजले क्षेत्र ख को उत्कृष्ट शाखा अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार सेप्टेम्बर महिनाको उत्कृष्ट शाखाको अवार्ड हेटौँडा जेसीजले प्राप्त गरेको हो । २०२२ को सुरुवाती महिनादेखि नै उत्कृष्ट कार्यहरु गर्दै सामाजिक क्षेत्रमा अब्बल साबित बनेको यो शाखाले विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको थियो Read More…
बाह्रदशी जेसीजलाई जेसीज अफ द मन्थको अवार्ड
बाहुण्डाँगी । स्थापना समयको छोटो समयमा समाजिक क्षेत्रमा अन्यत्तै प्रभावकारी काम गर्दै आएको बाह्रदशी जेसीजले सेप्टेम्बर महिनाको जेसीज अफ द मन्थको अवार्ड प्राप्त गरेको छ । नेपाल जेसीजले बुधवार सार्वजनिक गरेको नतिजा अनुसार एरिया ए का ४२ वटा शाखालाई पछि पार्दै बाह्रदशीले यो अवार्ड प्राप्त गरेको हो । २०२१ मा पोखरा महाधिवशेनबाट पूर्ण स्वीकृति प्राप्त Read More…
झापा क्षेत्र नं १ मा एमालेको चुनावी चहलपहल बढ्यो
मेचीनगर । नेकपा एमालेले झापा क्षेत्र नं १ मा चुनावी अभियानलाई तिब्रता दिएको छ । आसन्न मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनलाई लक्षित गर्दै एमालेले क्षेत्र नं १ मा आफ्नो चुनावी अभियानलाई अगाडि बढाएको हो । एमाले चुनाव प्रचार-प्रसार समितिले निर्वाचन क्षेत्रको वडा वडामा उम्मेदवार प्रतिनिधि सभा सदस्यका लागि पुर्व कानुन मन्त्री, Read More…
उम्मेदवारी फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय
काठमाडौं । निर्वाचन आयोगले आउँदो मंसिर ४ मा हुने आम निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उम्मेदवारका लागि मनोनयन फिर्ता लिन आज (बुधबार) दिउँसोसम्मको समय दिएको छ । आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो म्उमेदवारी फिर्ता लिन पाउने छन् । आयोगले आजै उम्मेदवारहरुको अन्तिम नामावली सार्वजनिक Read More…
नाका बन्दीका बेला दुलो पस्ने पार्टीहरू अहिले आदर्श र खोक्रो राष्ट्रवादको कुरा गर्छन् :एमाले नेता खरेल
झापा । नेकपा एमालेका स्थायी कमिटी सदस्य अग्नि खरेलले अब चकलेटी कुराका भरमा जनताले भोट नहाल्ने बताएका छन् । जनताले देशमा विकास र समृद्धि चाहेको बताउँदै पुर्व कानुन मन्त्री तथा महान्यायाधिवक्ता खरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा बनावटी र मिठा कुरामा जनता नअल्मलीने बताए । मंगलबार प्रेस चौतारी नेपालसंग आबद्ध झापाका पत्रकारहरूसंगको अन्तरक्रियामा बोल्दै Read More…
‘मेरो उम्मेदवारी पुस्ताहस्तान्तरणका लागि हो’ -चित्र जिसी
नवलपुर । स्वतन्त्त उम्मेदवारी दिनु भएका कांग्रेस नेता चित्र जिसीले पुस्ताहस्तान्तरणका लागि उम्मेदवारी भएको बताउनु भएको छ । कांग्रेसका हेवीवेट नेता डाक्टर शशाकं कोइरालासँग प्रतिस्पर्धा गर्न स्वतन्त्र उम्मेदवारी दिनु भएका जिसीले आफ्नो बुबाले पनि कोइरालालाई भोट दिनु भएको, मैले पनि कोइराला र मेरो छोराले पनि उहाँलाई नै दिनु पर्ने हो र भन्दै आफुले उम्मेदवारी दिएको Read More…
तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या, तीन जना पक्राउ
झापा । दशैँको समयमा तास खेल्ने क्रममा विवाद हुँदा आफ्नै साथीको हत्या गर्ने तीन जनालाई झापा प्रहरीले सार्वजनिक गरेको छ । आज इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको हो । अष्ठमीको दिनसँगै तास खेलेका ताप्लेजुङ सिदिम्बा –४ सुरुमखिम घर भई बिर्तामोड नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्दै आएका Read More…









