झापा, २१ कात्तिक । झापा क्षेत्र नं.१ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् । भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं.१ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच नेकपा एमाले पार्टीका १३० भन्दा बढी Read More…
Day: November 7, 2022
आयोजक दिपज्योति फुटबल क्लब सेमीफाइनलमा
बाहुण्डाँगी । दिप ज्योति फुटबल क्लबको आयोजनामा जारी तेस्रो दिज्पज्योति च्यालेन्ज कप फुुटबल प्रतियोगितामा आयोजक क्लब सेमीफाइनलमा प्रवेश गरेको छ । सोमवार सम्पन्न खेलमा जिर्मले फुटबल क्लब इलामलाई ३–२ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । जितका लागि आयोजकका मनकुमार लिम्बूले २ र रबिन मगरले १ गोल गरेका थिए । यता इलामका Read More…
सयबढी नेपाली काँग्रेसमा प्रवेश
मेचीनगर । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् । भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं. १ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच एमाले पार्टीका १३० भन्दा बढी Read More…
म सदैव जनताको पक्षमा काम गर्न प्रतिबद्ध छु : रविन कोइराला
झापाको कम्युनिष्ट आन्दोलनमा एक कुशल र अगुवा नेताका रुपमा स्थापित व्यक्तिको नाम हो, रविन कोइराला । झापाको विकास र समृद्धिमा महत्वपूर्ण भूमिका खेल्दै आउनु भएका उहाँ नेकपा एमाले केन्द्रीय कमिटीको सदस्य र झापा जिल्लाको सहइन्चार्ज हुनुहुन्छ । २०७० सालमा झापा क्षेत्र नं. १ बाट अत्याधिक बहुमतका साथ संविधानसभा सदस्यमा निर्वाचित कोइराला मंसिर ४ गते हुन Read More…
मेचीनगरको दुना टपरी फ्याक्ट्रीमा आगलागी, २ करोड बराबरको क्षति
मेचीनगर । मेचीनगर नगरपालिका–९ बालुवाटारस्थित दुना टपरी फ्याक्ट्रीमा आगलागी भएको छ । फ्याक्ट्रीमा आगो लाग्दा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार सुपारीको पातबाट दुना टपरी बनाउने लिप प्लस प्रालिमा गएराति आगलागी हुँदा मेशिन, औजार र तयारी सामान जलेर नष्ट भएको छ । फ्याक्ट्रीमा मध्यरातको १२ :५० बजे Read More…
अनाधिकृत रुपमा निमार्ण गरिएका संरचना माथि कन्काई नगरपालिकाले चलायो डोजर
कनकाइ । झापाको कनकाई नगरपालिकाले नगरक्षेत्रभित्र अनाधिकृत रुपमा निमार्ण गरिएका संरचना हटाउन शुरु गरेको छ । सुचना जारी गरेर त्यस्ता संरचना हटाउन अनुरोध गरे पनि सुनवाई नभएपछि नगरपालिका आक्रमक बनेको हो । यहि क्रममा नगरले झापा रोडमा सडक मिचेर बनाएको घर भत्काएको छ । घर तथा टहरा हटाउन ३५ दिने सूचना जारी गरेपनि अटेर गरेर Read More…
बीएण्डसीको समाचारको बिषयलाई लिएर पत्रकार घिमिरेलाई दिइएको धम्किप्रति महासंघको आपत्ति
बिर्तामोड । नेपाल पत्रकार महासंघ झापाका सदस्य तथा सगरमाथा टेलिभिजनका झापा संवाददाता पुजन घिमिरेलाई भौतिक कारबाहीको धम्की दिइएको घटनाप्रति ध्यानाकर्षण भएको नेपाल पत्रकार महासंघ झापाले जनाएको छ । पीडित पत्रकारका अनुसार बिर्तामोडका व्यवसायी दुर्गा प्रसाईले बीएण्डसी मेडिकल कलेजका लागि जग्गाधनी पूर्जा कीर्ते गरी सरकारी निकायमा पेस गरेर अस्पताल सञ्चालनको अनुमति लिएको भन्ने विषयमा सगरमाथा टेलिभिजनलगायतका Read More…







